Logo
राष्ट्रिय

प्रसाईं कार्यक्रमबाट बाहिरिएपछि प्रहरी र कार्यकर्ताबीच फेरि झडप

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,७ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको आह्वानमा भएको आन्दोलनमा तेस्रोपटक झडप भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अगुवाईमा बिहीबार

विस्तृत पढ्नुहोस
शान्तिपूर्ण ढंगबाट युवा संघको प्रदर्शन सकियो

काठमाडौं,७ मंसिर । बढ्दो महंगी, भ्रष्टाचार र बेथितीका विरुद्धमा सडकमा उत्रिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवा संघ नेपालको प्रदर्शन सकिएको छ । बिहीबार काठमाडौको तीनकुनेमा शान्तिपूर्ण

गौतमको अर्धशतकमा बागमतीले दियो मदन भण्डारी रातोलाई १८५ रनको विशाल लक्ष्य

काठमाडौं, ७ मंसिर । मदन भण्डारी स्पोर्ट्स एकेडेमि द्वारा आयोजित केपी ओली कप टी-२० प्रतियोगिताको पहिलो खेलमा बागमती प्रदेशले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमिको टिम रातोलाई १८५ रनको विशाल लक्ष्य

हिंसा लम्ब्याउन प्रचण्डजी राजावादी भइदिन सक्नुहुन्छः महेश बस्नेत

काठमाडौं,७ मंसिर । नेकपा एमालेका नेता तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले हिंसा लम्ब्याउन परिआएमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयं राजावादी बन्न

उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत

काठमाडौं,७ मंसिर । सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पाण्डेले दिएको राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सूचना एवं सञ्चारमन्त्री रेखा

आज कोशी र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं, मंसिर ७ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी

केपी ओली कपका लागि गण्डकी प्रदेशको टिम घोषणा

काठमाडौं । भोलिदेखि पोखरामा आयोजना हुने केपी ओली कप टी- २० प्रतियोगीताका लागि गण्डकी प्रदेशले आफ्नो टिम घोषणा गरेको छ । विपिन खत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो

समावेशी आयोगलाई यादवको सुझाव,– ‘आर्थिक र शैक्षिक स्तरको आधारमा आरक्षणको मापदण्ड तोकियोस्’

काठमाडौं, ६ मांसिर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष मा. उपेन्द्र यादवले जनताको शैक्षिक र आर्थिक स्तरको आधारमा समावेशी आरक्षणको मापदण्ड तोक्नु पर्ने सुझाव दिएका छन् । देशमा समावेशीकरण र

कुनै जातजाति र समुदायको स्वाभिमानमा आँच आउने चलचित्रमा रोक लगाउन सेन्सर बोर्डलाई बालेनको पत्र

काठमाडौं,६ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कुनै पनि जातजाति र समुदायको स्वाभिमानमा आँच आउने चलचित्रमा रोक लगाउन सेन्सर बोर्डलाई पत्र लेखेका छन् । मुधबार बोर्डलाई एक पत्र लेख्दै

भोलि अत्यावश्यक काम भएमात्र घरबाट निस्कनू- ट्राफिक प्रहरी

काठमाडौं,६ मंसिर । भोलि हुने राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईं समूहको प्रदर्शनमा ध्यानमा राखेर ट्राफिक प्रहरीले अत्यावश्यक काम नपरेसम्म घरबाट बाहिन ननिस्कन सर्वसाधरणलाई आग्रह गरेको छ । उसले

एमाले केन्द्रीय समितिको बैठक सुरू

काठमाडौं,६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठक भर्खरै पार्टी मुख्यालय च्यासलमा सुरु भएको हो । बैठक यही मंसिर १४ बाट थाल्ने

आज यी तीन प्रदेशका उच्च हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौं, मंसिर ६ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रभावका कारढा अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी