Logo

सुहाङलाई बधाई दिन इलाम पुगे केपी ओली (तस्बिहरु)



काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । उपनिर्वाचनमा विजयी बनेका सुहाङ नेम्वाङलाई बधाई दिन ओली इलाम पुगेका हुन् ।

एमालेले आज इलाममा विशाल विजय उत्सव मनाउँदैछ । त्यसलाई सम्बोधन गर्न ओली इलाम पुगेका हुन् ।

तस्बिर/ ओलीको सचिवालय



प्रतिक्रिया दिनुहोस्

Screenshot