Logo
विविध

ईमर्जेन्सी वार्डमा साँँढे घुम्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,३० असोज । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको जिल्ला अस्पतालको ईमर्जेन्सी वार्डमा साँँढे घुम्दै । तस्बिर : सञ्जीत मण्डल/रासस

विस्तृत पढ्नुहोस
शङ्खधर सम्मान मानन्धरलाई प्रदान गर्ने

काठमाडौँ,३० असोज । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले यस वर्षको ‘शङ्खधर सम्मान’ विराट नेपालभाषा साहित्य सम्मेलन गुथि भक्तपुर, श्यामकृष्ण मानन्धरलाई प्रदान गर्ने भएको छ । नेपाल संवत् ११४३ नयाँ वर्षको

ट्याक्सीको ठक्करले मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ,३० असोज । भक्तपुरको मध्यपुर थिमि नपा–६ बाहाखा भीमसेन चोकमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । सानो थिमीबाट निकोसेरातर्फ आउँदै गरेको बा १ ज ९०६० नं को

आन्तरिक पर्यटकको आगमन बढाउन ‘घुमौँ सौराहा’ अभियान

काठमाडौँ,३० असोज । चितवनको पर्यटकीय क्षेत्र सौराहाका व्यवसायीले आन्तरिक पर्यटन प्रवद्र्धन अभियानमा थालेका छन् । चाडपर्वमा पनि सौराहामा सुनसान भएपछि व्यवसायीले ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्ने तयारी थालेका हुन् ।

खानेपानी आयोजनाको पाइप बिच्छ्याउन सुरु

काठमाडौँ,३० असोज । व्यास नगरपालिका–१ भादगाउँस्थित मादीनदी लिफ्ट खानेपानी आयोजनाको खानेपानी पाइप बिच्छ्याउने कार्य सुरु गरेको छ । वडामा कूल ५२ किलोमिटर दूरीमध्ये हाल सात किलोमिटर दूरीमा पाइप बिच्छ्याउने कार्य

राप्ती नदीको तटबन्धन भत्किँदा स्थानीय त्रसित

काठमाडौँ,३० असोज । राप्ती नदीको कटान रोक्न बनाइएको तटबन्धन भत्किन थालेपछि बाँकेको राप्ती सोनारी र नरैनापुरवासी त्रसित बनेका छन् । राप्ती सोनारी गाउँपालिका–७ मा निर्माण गरिएको तटबन्धन भत्किन थालेपछि फत्तेपुर

प्रत्यक्षतर्फ ४४ लाख मतपत्र छपाइ

काठमाडौँ,३० असोज । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म ४४ लाख २१ हजार मतपत्रको छपाइ सकेको

बाढीपिडित भन्छन् : यो वर्षको दसैँ दशा बनेर गयो

देउखुरी, ३० असोज । लमही नगरपालिका–८ सतबरीयाका दुखीराम चौधरी शनिबार दिउँसो मलिन अनुहार लगाएर बाढीले बगाउन नसकेका घरपर रहेका सामान हेर्दै थिए । फुसले बारेर माटोले लिपेको चिसा भित्ता छाम्दै

मेलम्चीमा अनलाइनबाटै योजना सम्झौता

काठमाडौँ,३० असोज । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले अनलाइनबाट सम्झौता प्रक्रिया थालनी गरेको छ । नगरपालिकाले उपभोक्तामार्फत गरिने योजनाको सम्झौता यो आर्थिक वर्ष सुरु भएपछि अनलाइन विधिबाट सुरुआत गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय

अरिङ्गालले चिलेर एक युवाको मृत्यु

काठमाडौँ,३० असोज । उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका–५ जाँतेका एक युवकको कालो अरिङ्गालको सिकार गर्न लाग्दा चिलेर मृत्यु भएको छ । साथीसँग नजिकैको जङ्गलको रुखमा चढेर अरिङ्गालको गोला टिप्ने प्रयास गरेपछि

महासङ्घ भक्तपुरका अध्यक्ष प्रजापतिको मुद्दा अदालतबाट बदर

काठमाडौँ,३० असोज । नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिलाई पदबाट हटाउने नेपाल पत्रकार महासङ्घ, केन्द्रीय समितिको निर्णय उत्प्रेषणको आदेशले बदर गरिएको छ । शाखा अधिवेशनबाट निर्वाचित प्रजापतिलाई अध्यक्ष पदमा

राष्ट्रले अभिभावक गुमायो : राष्ट्रपति

काठमाडौँ,३० असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताएका छन् । राष्ट्रपति भण्डारीले जोशीको निधनबाट पीडाबोध भएकोसमेत उल्लेख गरेका छन्

Screenshot