Logo
पत्रपत्रिका बाट

लिखतबाटै लेनदेन मुद्दा

काठमाडौं २६ कार्तिक । जग्गा खरिदबिक्री गर्ने लिखत (रजिस्ट्रेसन फारम) बाटै लेनदेन मुद्दा गरिएको भेटिएको छ । बारा मालपोत तथा भूमिसुधार कार्यालयमा जग्गा पास गराउन भरिएको

विस्तृत पढ्नुहोस
प्रधानमन्त्रीको शरीर कुकुरको टाउकोमा जोडेर फेसबुकमा सेयर गर्दा

काठमाडौं २६ कार्तिक । विद्यार्थी नेता प्रक्राउ परेको भन्दै विरोधमा आइतबार काभ्रेका सबै विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर बिगारेर कार्टुन बनाइ फेसबुकमा

नेकपा एकता अझै दुई पार्टी, नेता बेरोजगार, कार्यकर्ता अलमलमा

काठमाडौं २६ कार्तिक । तल्लो तहमा तात्कालिक एमाले र माओवादी केन्द्रका छुट्टाछुट्टै कमिटी कायमै छन्। यी दुईबीच गत जेठमा एकता घोषणा भएको थियो।  केन्द्रमा स्थायी कमिटी र केन्द्रीय कमिटी बनेका छन्। तिनको

प्रदेश नम्बर ५ मा चीनको नजर, लगानी बढाउने तयारी

काठमाडौं २६ कार्तिक । बुद्धको जन्मस्थल लुम्बिनी रहेको प्रदेश नम्बर ५ को विकासमा लगानी गर्न चिनियाँ लगानीकर्ता तयार देखिएका छन् । मुलुक संघीय संरचनामा नजाँदै यहाँका केही उद्योगमा लगानी गरेको चीनले

राष्ट्रसंघमा अझै खाली, कर्मचारीको फरक दाउ

काठमाडौं २६ कार्तिक ।  पहिले जस्तो विवाद हुने सम्भावना रहेकाले सरकारले भएको निर्णय लुकाउन खोजेको हुनसक्ने आशंका परराष्ट्र अधिकारीको छ । यतिबेला सरकारले खाली रहेका न्यूयोर्कस्थित राष्ट्रसंघीय नियोग, जेनेभास्थित नियोगमा राजदूत

एक वर्षपछि राजदूत सिफारिस, भारतमा आचार्य

काठमाडौं २६ कार्तिक ।  सरकारले संविधानविद एवम् पूर्व कानूनमन्त्री निलाम्बर आचार्यलाई भारतका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ । २०७४ मंसिरमा दीपकुमार उपाध्याय फर्किएपछि खाली भएको भारतमा आचार्य राजदूतका

निर्मलाका आमाबुबा धर्ना बस्दै

काठमाडौं २५ कार्तिक । निर्मला पन्तको हत्या भएको साढे तीन महिना भइसक्दा पनि दोषी पत्ता नलागेपछि उनका आमाबुबा आइतबारदेखि अनिश्चितकालिन धर्ना बस्ने भएका छन् ।  धर्नामा अधिकारकर्मी र नागरिक समाजले

नुवाकोटमा देउसी खेल्न गएका पाँच बालिका सुर्खेतमा

काठमाडौं २५ कार्तिक । तिहारमा देउसी खेल्न गएका नुवाकोटको लिखुका पाँच बालिका सुर्खेतमाा भेटिएका छन्। बुधवारदेखि बेपत्ता रहेका बालिका सुर्खेतमा भेटिएक हुन्।  देउसी खेल्न गएका लिखु गाउँपालिका ३ पट्टावारीका बालिका

मह जोडीलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान

काठमाडौं २५ कार्तिक । चर्चित हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’ प्रदान गरिएको छ । नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसर पारेर ‘मह’ जोडी

स्वरोजगारमा झापा देशकै उत्कृष्ट

काठमाडौं २५ कार्तिक । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यक्रममा झापा देशकै उत्कृष्ट बनेको छ। कोषले लगानी गरेको रकमबाट झापामा हालसम्म दुई हजार दुई सय युवा स्वरोजगार भएका छन्।

थाइल्यान्ड हिँडेका मुख्यमन्त्री राई किन सुटुक्क अमेरिका ?

काठमाडौं २५ कार्तिक । उपचार गर्न थाइल्यान्ड जान्छु भनेर हिँडेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सुटुक्क अमेरिका पुगेका छन् । प्रदेश छाडी देशभित्रै पनि हिँडडुल गर्न संघीय सरकारको अनुमति

इटहरीमा भीषण आगोलागी, एक करोडको क्षति

काठमाडौं २२ कार्तिक । सुनसरी जिल्लाको इटहरी उपमहानगरपाालिका–६ स्थित मुख्यचोकमा रहेको सप्तकोसी कलर ल्याब रहेको चारतले पक्की भवनमा बुधबार दिउँसो आगोलागी हुँदा कम्तीमा रु एक करोड क्षति भएको प्रारम्भिक अनुमान

Screenshot