Logo
पत्रपत्रिका बाट

दक्षिण कोरिया रोजगारीः नेपालले पाउने कोटा बढाउन प्रस्ताव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत ३० । रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा नेपालले पाउने कोटा बढाउन सरकारले प्रस्ताव गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री

विस्तृत पढ्नुहोस
विदेशी मुद्रा सञ्चितिमाथि दबाब केही घट्यो

काठमाडौं, चैत ३० । अर्थ मन्त्रालयले राष्ट्रिय अर्थतन्त्र खराब भइनसकेको प्रतिवेदन सार्वजनिक गरेको भोलिपल्ट मंगलवार नेपाल राष्ट्र बैंकले त्यसैलाई पुष्टि गर्ने तथ्यांक प्रकाशित गरेको छ । यी दुई निकायको प्रतिवेदनले

२० वर्ष पुराना गाडी गुडाउन चलखेल

काठमाडौं, चैत ३० । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले २० वर्ष नाघेका प्रतिबन्धित सार्वजनिक सवारीसाधन फेरि सञ्चालन गर्ने भन्दै चलखेल सुरु गरेकी छन्। मन्त्री यादवले यातायात व्यवसायीसँगको मिलेमतोमा

फोहोर व्यवस्थापन गर्न नयाँ प्रविधि

काठमाडौं, चैत ३० । सहरी क्षेत्रमा फोहोर व्यवस्थापन चुनौती बनिरहेका बेला काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले आधुनिक प्रविधिबाट फोहोर व्यवस्थापन गर्न सुरू गरेको छ ।घरघरबाट निस्कने फोहोरलाई प्रदूषण रहित रुपमा व्यवस्थापन गर्न

निर्वाचन सारिए देश दुर्घटनामाः प्रमुख निर्वाचन आयुक्त

काठमाडौं, चैत ३०। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ३० वैशाखमा घोषित निर्वाचन कुनै कारण देखाएर सारिए मुलुक गम्भीर दुर्घटनामा जान सक्ने चेतावनी दिएका छन् । मंगलबार निर्वाचन आयोगद्वारा आयोजित एक

राजस्व छली गर्नेहरू उम्कने दाउमा, शक्तिकेन्द्रमार्फत चलखेल

काठमाडौं, चैत ३०। करोडौं राजस्व छली प्रकरणमा छानबिनमा रहेको भगवती लेमिनेट्स प्रालिका सञ्चालक राजनीतिक शक्तिकेन्द्रलाई प्रभावमा पारी उम्कने दाउमा लागेको पाइएको छ । सरकारले राजस्व छली गर्नेहरूलाई कारबाही गर्ने नीति

अर्थतन्त्र संकटमा परेको संकेत

काठमाडौं, चैत ३०। बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७ दशमलव ४ महिनाको वस्तु आयात र ६ दशमलव ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैंकले

१६ वैशाखपछि धारामा मेलम्ची पानी

काठमाडौं, चैत ३०। सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको खानेपानी काठमाडौं उपत्यका पठाइएको छ । सुरुङमा प्राविधिक समस्या नदेखिएको अवस्थामा आगामी १४ वैशाखमा मेलम्चीको पानी सुन्दरीजल आइपुग्नेछ । खानेपानीमन्त्री उमाकान्त चौधरीले मंगलबार मेलम्ची

गठबन्धन बैठकः रिपोर्ट पठाउने म्याद थपेको थप्यै

काठमाडौं, चैत २९। ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्तारूढ पाँच दलले चुनावी तालमेल गर्ने निर्णय गरे पनि निर्णयको कार्यान्वयनमा भने बेमेल देखिएको छ । केन्द्रले गर्ने तालमेलमा स्थानीय तहमा

रगतमा सिसा बढ्दा जोखिममा बालस्वास्थ्य

काठमाडौं, चैत २९ । तपाईंका बालबालिकाको दैनिक स्मरण क्षमता घटिरहेको छ? बालबालिका सुस्त बन्दै गइरहेका छन्? यस्तो समस्या देखिएको छ भने उनीहरूको रगतमा घातक रसायन लेड (सिसा) को मात्रा बढेको

एमालेबाट पोखरा मेयरमा दाबीः सांसददेखि केन्द्रीय सदस्यसम्म

पोखरा, चैत २९ । नेकपा (एमाले)ले पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार मंगलबार टुंगो लगाउँदैछ। त्यसका लागि पोखरा महानगर कमिटीको बैठक बोलाइएको छ। आज दिउँसो २ बजे बस्ने बैठकले सकभर सर्वसम्मत नभए

प्रशासन सुधारका लागि २ दर्जन समिति, प्रतिवेदन कार्यान्वयन भने कहिल्यै हुँदैनन्

काठमाडौं, चैत २९ । प्रशासन सुधारको नाममा २००९ सालदेखि अहिलेसम्म आयोग, समिति तथा कार्यदल बनाउने क्रम जारी छ। तर ती प्रतिवेदन कार्यान्वयन भने कमै मात्र हुने गरेका छन्। अधिकांश प्रतिवेदन

Screenshot