Logo
पत्रपत्रिका बाट

प्रचण्डको पाँचबुँदे स्पष्टीकरण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन १६ । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसद्बाट पारित गर्ने निर्णयप्रति चौतर्फी आलोचना भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच बुँदे स्पष्टीकरण

विस्तृत पढ्नुहोस
एमसीसी अनुमोदन भएसंगै ३१५ किमि लप्सीफेदी–बुटवल प्रसारण लाइन सुनिश्चित

काठमाडौं, फागुन १६ । प्रतिनिधि सभाबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको अनुदान सहायता सम्झौता अनुमोदन भएसँगै ३१५ किमि लामो विद्युत् प्रसारण लाइन परियोजना निर्माण पनि सुनिश्चित भएको छ । यो

युक्रेनबाट नेपाली फर्कने क्रम जारी, स्लोभाकिया पुगे १२ नेपाली

काठमाडौं, फागुन १६ । युद्धमा होमिएको युक्रेनबाट नेपाली फर्कने क्रम जारी छ तर त्यहीं स्थायी रूपमै वर्षौंदेखि बसिरहेका नेपालीहरू भने त्रसित अवस्थामा ज्यान जोगाउने मेलो गर्दै छन् । राजधानी किभको

स्थानीय निर्वाचनका लागि ८० वटा दल दर्ता

काठमाडौं, फागुन १६ । स्थानीय निर्वाचन, २०७९ का लागि ८० वटा दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि फागुन ५ गतेदेखि १५ गतेसम्म

त्रिविमा डेढ महिनादेखि तालाबन्दी, प्रधानमन्त्री र शिक्षामन्त्रीले चासो दिन छाडे

काठमाडौं, फागुन १६ । त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारी कार्यालय र सेवा आयोगमा झन्डै डेढ महिनादेखि लागेको ताला अझै खुल्न सकेको छैन । त्रिवि पदाधिकारीहरूले त्रिविका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा

चैतमै मेलम्चीको पानी काठमाडौंमा

काठमाडौं, फागुन १६ । खानेपानी मन्त्री उमाकान्त चौधरीले निर्धारित समयमा नै काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण हुने बताएका छन् । उनले मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी

आईपीओ निष्कासनको तयारीमा विद्युत् प्राधिकरण

काठमाडौं, फागुन १६ । । पूर्ण सरकारी स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरेको छ । सरकारले प्राधिकरणको दोस्रो वित्तीय पुनःसंरचना गर्ने योजनाअन्तर्गत शेयर निष्कासनका लागि सहमति

बागमतीमा जनसंख्याभन्दा बढी बीमालेख

काठमाडौं, फागुन १६ । । अन्य प्रदेशमा बीमाको न्यून सहभागिता भएको अवस्थामा बागमती प्रदेशमा भने जनसंख्याभन्दा पनि बढी बीमालेख जारी भएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार बागमती

महाशिवरात्रिको व्यापक तयारी

काठमाडौं, फागुन १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिहान राष्ट्रपति निवासमा महाशिवरात्रि पर्वको सङ्कल्प पूजा गरिन । पर्व मनाउन आएका साधुसन्तलाई राज्यका तर्फबाट प्रदान हुने घन्ट, चमर, राडी, बख्खु, सीदा,

यस्ता छन्, व्याख्यात्मक घोषणाका १२ बुँदा

काठमाडौं, फागुन १६ । १. कम्प्याक्टको पक्ष भएका कारण नेपाल संयुक्त राज्य अमेरिकाको हिन्द प्रशान्त रणनीतिलगायत कुनै पनि सामरिक सैन्य वा सुरक्षा गठबन्धनमा आवद्ध भएको मानिने छैन भनी घोषणा गर्दछ

एमसीसी: माओवादी र एकीकृत समाजवादीमा असन्तुष्टि

काठमाडौं, फागुन १६। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गर्ने निष्कर्षमा पुगेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीभित्र असन्तुष्टि

भगवती लेमिनेट्स राजस्व छली प्रकरणः बैंक स्टेटमेन्ट र खाता विवरण दिन अझै आलटाल

काठमाडौं, फागुन १६। २५ करोड बढी राजस्व छली प्रकरणमा छानबिनमा रहेको भगवती लेमिनेट्स प्रालिका सञ्चालकले अनुसन्धान प्रक्रियालाई नै चुनौती दिन थालेको पाइएको छ । उनीहरूले विभिन्न शक्तिकेन्द्रहरूसँग आफुहरुको सम्बन्ध रहेकाले

Screenshot