Logo
पत्रपत्रिका बाट

नारायणहिटीमा बस्नेबारे द्वन्द्वः मन्त्रिपरिषद्को कार्यालयलाई पर्यटन मन्त्रालयको काउन्टर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ १२ । नारायणहिटी दरबार परिसरमा रहेको परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभाग त्रिपुरेश्वरमा सरेपछि सो भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संस्कृति पर्यटन तथा नागरिक

विस्तृत पढ्नुहोस
‘तीन दिनभित्र सबै ठाउँमा सिटामोल’

काठमाडौं, माघ १२। उपत्यकाको बजारमा सिटामोलको भण्डारण पर्याप्त नभए पनि अभाव भने नभएको पाइएको छ । सिटामोलको विषयमा अनुगमन नियमित भइरहेको र सुरुको अवस्थाभन्दा अहिले धेरै सहज भएकाले अबको तीन दिनभित्र

मेलम्चीको पुनर्निर्माण सुरु, कहिले आईपुग्ला काठमाडौंमा पानी?

काठमाडौं, माघ १२। बाढीले क्षतिग्रस्त मेलम्ची आयोजनाको काम पुनः सुरु भएको छ । राजधानीवासीलाई पानी पुनः वितरण गर्ने गरी फेरि काम सुरु भएको हो । २०७७ चैत १५ गते परीक्षणका

‘स्थानीय निर्वाचनको मिति यथाशीघ्र तोकियोस्’

काठमाडौं, माघ १२। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । आयोगले स्थानीय तहको निर्वाचनको मिति सरकारलाई सिफारिस गरिसकेको भन्दै तत्काल मिति तोक्न आग्रह गरेको

नेपाल भ्रष्टाचार हुने मुलुकको ११७ स्थानमा

काठमाडौं, माघ १२। नेपाल भ्रष्टाचार नियन्त्रणमा असफल भएको देखिएको छ । हालै ट्रान्सपरेन्सी इन्टरनेसनको पछिल्लो रिपोर्टअनुसार नेपाल भ्रष्टाचार हुने मुलुकको सूचीको ११७औं स्थानमा रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२१

जब सामान्य मानिसको खातामा तीन महिनामै साढे ३७ करोड बढी रुपैयाँ जम्मा भयो

काठमाडौं, माघ १२। राजस्व अनुसन्धान विभागले पाँच साताअघि विदेशी विनिमय अपचलनसम्बन्धी एउटा अनौठो सूचना पायो । सुन्दा नै अनौठो र अचम्मको लाग्ने त्यस सूचनाका विषयमा अनुसन्धान प्रक्रिया अघि बढाउन राजस्वका

राष्ट्रिय सभा निर्वाचनः पाँच दलको गठबन्धन, एमाले एक्लै

काठमाडौं, माघ १२। राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल गठबन्धन नै बनाएर उत्रिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाले गठबन्धन कायम राख्दै

१६ लाख ६० हजार मात्रा मोडर्ना खोप नेपाल आईपुग्यो

काठमाडौ, माघ ११ । सोमबार थप १६ लाख ६० हजार कोरोनाविरुद्धको मोडर्ना खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले सोमबार साँझ १६ लाख

एउटै नाकामा आठवटा संघसंस्थाको चेकजाँच

बाँके, माघ ११ । नेपालगञ्जको जमुनाहा नाकामा मानव बेचबिखनविरुद्धमा काम गर्ने संघसंस्थाको ओइरो लागेको छ । भन्सार कार्यालयदेखि जमुनाहा नाकासम्मको करिब एक किलोमिटरमा आठवटा संघसंस्थाले चेकजाँच गर्ने गरेका छन् ।

भक्तपुरमा ज्वरोका बिरामी बढे, सिटामोलको अभाव

काठमाडौं, माघ ११ । भक्तपुरमा घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको अभाव भएको छ । भक्तपुरमा ज्वरोका बिरामी बढ्दा औषधि पसल एवं फार्मेसीमा सिटामोल अभाव भएको छ ।

निर्वाचन सारे ‘अस्वीकार्य’

काठमाडौं, माघ ११ । गठबन्धनमा रहेका दलहरूले सरकारलाई स्थानीय तहको निर्वाचन सार्न निर्वाचन ऐन संशोधन गर्न सिफारिस गरेपछि सर्वत्र विरोध सुरु भएको छ। सत्तारुढ पाँचदलीय गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन

केशर महलमा व्यापारिक दाउ सुरु

काठमाडौं, माघ ११ । वि सं २०७२ को भूकम्पबाट क्षतिग्रस्त केशर महलको पुनर्निर्माण जारी छ । पुनर्निर्माण नसकिँदै त्यसको उपयोगिताका सम्बन्धमा व्यापारिक दाउ सुरु भएको छ । यस कार्यमा पर्यटन

Screenshot