Logo
पत्रपत्रिका बाट

कर्णाली प्रदेश: एमालेका मन्त्रीले राजीनामा दिने

-रिपोर्टर्स नेपाल/संवाददाता

सुर्खेत, चैत २३ । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरूले सोमबार राजीनामा दिने भएका छन्। आइतबारको संसदीय दलको बैठकले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको

विस्तृत पढ्नुहोस
एकै दिन ७२८ स्थानमा डढेलो

काठमाडौं, चैत २३ । डोटीको तितला सामुदायिक वनमा फागुन दोस्रो साता डढेलो लाग्यो । सामुदायिक वनका संरक्षकहरू हतारमा आगो निभाउन वन नजिक पुगे । अत्याधुनिक मेसिन र उपकरण थिएन । हातले माटो, स्याउला

बक्यौता महसुल असुल्न निर्देशन

काठमाडौं, चैत २३ । संसद्को सार्वजनिक लेखा समितिले लोडसेडिङका समयमा नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूलाई उपलब्ध गराएको ट्रङ्क लाइन र डेडिकेटेड फिडरको सम्पूर्ण बक्यौता एक महिनाभित्र असुल गर्न निर्देशन दिएको छ ।

चिनियाँ खोप बुधवारदेखि

काठमाडौं, चैत २३ । सरकारले चीनबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको खोप बुधवारदेखि लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अघिल्लो सोमवार नेपाल आइपुगेको कोरोनाविरूद्धको ‘भेरासेल’ नामक

डडेलधुरामा ४० रुपैयाँको जुनार काठमाडौंमा १८०

काठमाडौं, चैत २३ । डडेलधुराको स्थानीय बजारमा प्रतिकिलो ४० पर्ने जुनारको मूल्य काठमाडौंमा १८० रुपैयाँ रहेको छ । यो मूल्य त्यहाँको स्थानीय बजारको तुलनामा ३५० प्रतिशत बढी हो । कालीमाटी

वाणिज्य बैंकमा सातामै थपियो ४० अर्ब निक्षेप

काठमाडौं, चैत २३ । वाणिज्य बैंकहरूमा केही समय अघिदेखि अधिक लगानी योग्य पूँजी (तरलता) भइरहेकोमा पछिल्लो साता निक्षेप संकलन ह्वात्तै बढेको छ । नेपाल बैंकर्स संघले आइतवार सार्वजनिक गरेको तथ्यांकअनुसार

Reporters Club Nepal Logo
राष्ट्रिय भुक्तानी बोर्डले थाल्यो काम

काठमाडौं, चैत २३ । सञ्चालनमा रहेका २८ ओटा भुक्तानी सेवाप्रदायक र १० ओटा भुक्तानी प्रणाली सञ्चालक संस्थालाई थप नियमन गर्न गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा गठित राष्ट्रिय भुक्तानी बोर्डले काम शुरू

सडक सुरक्षा र गुणस्तरलाई प्राथमिकता दिई ‘गुरुयोजना’

काठमाडौं, चैत २३ । मुलुकभित्र सडक सञ्जाल विस्तार भएसँगै सडक सुरक्षा र गुणस्तरीय संरचना निर्माणलाई उच्च प्राथमिकता दिई गुरुयोजना बनाउने तयारी सरकारले गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री

ट्रंक लाइन महसुल विवादः १ महीनाभित्र असुल गर्न लेखा समितिको निर्देशन

काठमाडौं, चैत २३ । संघीय संसद्को सार्वजनिक लेखा समितिले उद्योगीबाट डेडिकेटेड फिडर तथा ट्रंक लाइनबापतको विद्युत् महसुल १ महीनाभित्र असुल गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको छ । आइतवार बसेको लेखा

अंकगणितमै अलमलिँदै कांग्रेसः देउवाभन्दा पौडेल सक्रिय

काठमाडौं, चैत २३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउन अंकगणितको जोडघटाउमा लागेको छ । कांग्रेसले सरकार गठनका लागि आवश्यक पर्ने अंकगणितको जोडघटाउमा आफूलाई कसरी बलियो बनाउने

भारतमा कोरोना बढ्दा नेपाल उच्च जोखिममा

काठमाडौं,चैत २३ । नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केही दिनयता संक्रमितको संख्या दैनिक १ सय ५० माथि थपिने गरेका छन् ।

एक वर्षमै साढे ३६ लाखले खोले बैंक खाता

काठमाडौं,चैत २३ । पछिल्लो समय वित्तीय पहुँचको अवस्था अत्यधिक बढ्दै जान थालेको छ । वित्तीय साक्षरता बढ्दै गएको, गाउँगाउँसम्म बैंक पुगेको र सरकारी कारोबारमा अनिवार्य रूपमा बैंकिङ प्रणालीको अवधारणा कार्यान्वयनमा

Screenshot