Logo
पत्रपत्रिका बाट

विदेशी प्राविधिक ल्याउन कूटनीतिक पहल गरिने

-रिपोर्टर्स नेपाल/संवाददाता

भैरहवा, माघ १ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बुधबार निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्। पर्यटन मन्त्रालयको कार्यभार

विस्तृत पढ्नुहोस
महीना दिनमै कालीमाटीमा भित्रियो ११ करोडको कन्दमूल

काडमाडौं, माघ १। माघे संक्रान्तिलाई लक्षित गर्दै कालीमाटी फलफूल तथा तरकारी बजारमा महीना दिनमै करीब ११ करोड मूल्य बराबरको १६ हजार टन कन्दमूल भित्रिएको छ । तरूल, सखरखण्ड र पिँडालु

घट्यो कोरोना बीमा

काडमाडौं, माघ १। पछिल्लो समय कोरोना बीमाको दाबी भुक्तानी ‘फास्ट ट्र्याक’मा भए पनि कोरोना बीमा गर्नेको संख्या भने ह्वात्तै घटेको छ । शुरुआती समयमा कोरोना बीमाको कारोबार उत्साहजनक थियो ।

कोरोना खोप किन्न आर्थिक जोहो गर्दै सरकार

काठमाडौं, माघ १। कोरोना भाइरसको शिकारबाट मुलुक आक्रान्त भइरहेका बेला सरकारले खोप किन्न आर्थिक जोहो गर्न थालेको छ ।सबै नेपालीलाई खोपको सुनिश्चित गर्ने हिसाबले सरकारले उपलब्ध खोप किन्न रकम जुटाउन

बैंक तथा वित्तीय संस्था मर्जर-प्राप्ति प्रक्रियामा

काठमाडौं, माघ १। हालसम्म २ सय ११ ओटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर तथा प्राप्तिमा सहभागी भइसकेका छन् भने अझै केही बैंक वार्षिक साधारणसभा (एजीएम)मा धमाधम मर्जरको प्रस्ताव लगिरहेका छन्

पाँच महीनापछि चालू खाता फेरि घाटामा

काठमाडौं, माघ १। लगातार ४ महीनासम्म बचतमा रहेको चालू खाता चालू आर्थिक वर्षको पाँचौं महीनामा घाटामा गएको छ । गत साउन, भदौ, असोज र कात्तिक महीनामा चालू खाता निरन्तर बचतमा

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइ हुने इजलास अझै टुंगिएन

काठमाडौं, माघ १। प्रतिनिधिसभा विघटनविरुद्ध परेको १३ वटा मुद्दाको सुनुवाइ संवैधानिक र बृहत् पूर्ण इजलासमध्ये कुनमा गर्ने भन्ने विषयमा टुंगो लगाउन अझै केही समय लाग्ने भएको छ । बुधबारको सुनुवाइमा

स्वास्थ्य क्षेत्रको संगठन संरचना परिमार्जन सकस बन्दै

काठमाडौं, माघ १ । सरकारले स्वास्थ्य क्षेत्रको संगठन संरचना परिमार्जन गर्ने कार्यक्रम अघि सारे पनि कार्यान्वयनमा सकस देखिएको छ । सरकारको नीति तथा कार्यक्रम २०७७/७८ मा राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण,

‘ओलीको सेटिङमा अदालत फस्दैन’

काठमाडौं, पुस २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले असंवैधानिक ढंगले विघटित प्रतिनिधिसभा पुनस्र्थापना हुने दाबी गरेका छन्। नेकपा गण्डकी प्रदेशस्तरीय बृहत् कार्यकर्ता भेला

मुद्दा अदालतमा, सरकार निर्वाचन तयारीमा

काठमाडौं, पुस २९ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा सरकार भने निर्वाचन तयारीमा जुटेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवाला निकायलाई निर्वाचन तयारीमा जुट्न निर्देशन दिएलगत्तै गृह

‘कानुनमाथि केपी ओली पो रहेछन्’

काठमाडौं, पुस २९ । ‘वुमन इन पोलिटिक्स’ लेखिएको टिसर्ट लगाएर मंगलबार युवतीहरूको एक समूहले फ्ल्यास मोब गरिरहेको थियो । फ्ल्यास मोब गरिरहेको उनीहरू भनिरहेका थिए, ‘कानुनमाथि को रहेछन् रु केपी ओली पो

त्रिपक्षीय लगानीमा विमानस्थल

काठमाडौं, पुस २९ । ठूला साना सबै राजनैतिक दलले मुलुकका विभिन्न भागमा अव्यवस्थित रूपमा रहेका विमानस्थलको स्तरोन्नति गर्ने र पहाडी क्षेत्रमा नयाँ नयाँ विमानस्थल बनाउने घोषणा गरेको धेरै समय भयो।