म्याग्दीको बेनी नगरपालिका वडा नं ७ आयोजनामा वडाका ज्येष्ठ नागरिकलाई बागलुङमा अवस्थित धार्मिक तथा पर्यटकीय गन्तव्य विश्व शान्ति सर्वसिद्धिधाम पञ्चकोटको अवलोकन भ्रमणमा गएका बेनी नगरपालिका
काठमाडौँको चन्द्रगिरिबाट बुधबार देखिएको हिमालको दृश्य : रासस
काठमाडौँको चन्द्रगिरिमा रहेका भालेश्वर मन्दिर । तस्वीर : रोशन सापकोटा
काठमाडौँको पशुपति नजिकैबाट उद्धार गरिएकी ६५ वर्षीया दिलमायाँ मगर । परिवारबाट छुटेपछि कयौँ रात भोकै बसेको अनुभव सुनाउने उहाँ सडकमा उद्धारपछि अब भोको बस्नु नपर्ने भन्दै खुसी हुनुहुन्छ । तस्वीर
म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धवलागिरि हिमालको आधार शिविर क्षेत्रमा पुगेका पर्यटक । यतिबेला आधार शिविर क्षेत्रमा बाह्य र आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तस्बिर : कमल खत्री
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार बिहान भएको दुर्घटनामा क्षतिग्रस्त ट्रक । दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको ना ६ ख ७०५८ नं को ट्रक र विपरित दिशाबाट आउँदै गरेको
जाजरकोट नलगाड नगरपालिका ७ दल्लीस्थित साल्ट टेडिङ्गको डिपोबाट सहुलियत दिइएको आयोडिन यूक्त नुन लिन आएका स्थानीय । तस्वीरः हेमन्त केसी
कञ्चनपुरको पिपलाडीका किसान गाडामा पराल बोकेर घरमा ल्याउँदै । यहाँका किसानहरु प्राय सबैले अन्नपात ओसार पसारको लागि गाडाकै प्रयोग गर्दछन । तस्वीर : राजेन्द्रप्रसाद पनेरु
काठमाडौं, ६ कात्तिक । मदन भण्डारी अध्ययन केन्द्रले मंगलबार आयोजना गरेको ‘चीनका राष्ट्रपति सी चिङफिङको नेपाल भ्रमण : एक परिचर्चा गोष्ठीमा सहभागी नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल, उपप्रधानमन्त्री उपेन्द्र
पाकिस्तान इस्लामी गणतन्त्र भएको देश हो । यस देशमा मुस्लिम सुमुदायका मानिसहरु बस्ने गर्छ । उनिहरु आफ्नो धर्म र देश प्रति कटिबद्ध हुने गर्छ । पहाडी भूभागमा रहेको पाकिस्तान निकै
नेपाल–चीन सिमानामा पर्ने मुस्ताङस्थित कोरला नाकामा चिनियाँ पक्षले सञ्चालन गरेको व्यापार मेलाबाट सामान आयात गर्दै लोमनथाङका स्थानीयवासी । तस्बिर : कमल खत्री
साइकल यात्राबाटै हिमालपारिको जिल्ला मुस्ताङ पुगेका पर्यटक । बेनी–जोमसोम कच्ची सडकमा साहसिक साइक्लिङ यात्रा गर्दै मुस्ताङ जाने पर्यटकको संख्या पहिल्लो समय बढेको छ । तस्बिर : कमल खत्री