Logo

परम्परागत पानी घट्ट



खलङ्गा, २२ मंसिर । जुम्लाको तिला गाउँपालिका –१ मा परम्परागत पानी घट्ट । बढ्दो आधुनिकतासँगै कुटानी पिसानीको प्रविधि आएपछि यहाँका स्थानीयवासी अझै पानी घट्टमै पिठो पिस्न बाध्य छन् । तस्बिरः विजय रावत÷रासस

 



प्रतिक्रिया दिनुहोस्

Screenshot