अर्घाखाँची, २३ मङ्सिरः चौध वर्षपछि पक्राउ परेका लागू औषध मुद्धाका फरार अभियुक्त अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ बस्ने रोशन अलीमिया । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय
काठमाडौं, २३ मंसिर । सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी संस्था लि काठमाडौंका बचतकर्ताले आफुले बचत गरेको रकम पाउनु पर्ने माग गर्दै इच्छाराज तामाङको बिरुद्धमा प्रर्दशन गरेका छन् । उनीहरुले ठगी
पाँचथर, २३ मङ्सिर: वेमौसमी वर्षाका कारण पहिरो गई विद्यालयको एउटा भवन भत्किएपछि पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ कन्याटारस्थित जनज्योति आधारभूत विद्यालयमा एउटा कक्षाकोठाको बीचमा अस्थायी जस्तापाताको बार लगाई दुई वटा कक्षा सञ्चालन
खलङ्गा, २२ मंसिर । जुम्लाको तिला गाउँपालिका –१ मा परम्परागत पानी घट्ट । बढ्दो आधुनिकतासँगै कुटानी पिसानीको प्रविधि आएपछि यहाँका स्थानीयवासी अझै पानी घट्टमै पिठो पिस्न बाध्य छन् । तस्बिरः
दमौली, २२ मंसिरि । तनहुँको देवघाट गाउँपालिका–१, २ र ३ को सिमानामा पर्ने घण्टाचुलीबाट देखिएको हिमाल र कुहिरो । समुद्री सतहबाट एक हजार ६४० मिटर उचाइमा अवस्थित यो ठाउँ जिल्लाकै
देउखुरी, २२ मंसिर । नृत्य प्रस्तुतका लागि मगर समुदायको परम्परागत पहिरनमा सजिएका किशोरी । तस्बिरः रञ्जिता अधिकार÷रासस
बेनी, २२ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरबाट देखिएको नीलगिरि हिमाल । तस्वीरः कमल खत्री÷रासस
गलेश्वर, २२ मंसिर । ढोरपाटन शिकार आरक्षको खर्कमा चर्दै गरेका घोडा । यहाँ पुग्ने पर्यटक घोडा चढेर ढोर क्षेत्रको अवलोकन गर्ने गर्दछन् । तस्वीरः ध्रुवसागर शर्मा÷रासस
जाजरकोट, २१ मङ्सिर: उपल्लो डोल्पामा हिमपातपछि डोल्पोबुद्ध गाउँपालिका –१ ‘धो’ गाउँका घरहरु सेताम्य भएका छन् । मौसम खुलेसँगै चाँदी झैं टलक्क टल्किएका छन् ।-तस्वीर : हेमन्त केसी, रासस
राजविराज, २० मङ्सिरः कोशी गाउँपालिकाको एक राष्ट्रिय प्राथमिक विद्यालयमा शिक्षकहरु लामो समयदेखि विद्यालयमा अनुपस्थित हुँदा आफुहरु पढाइबाट वञ्चित भएको भन्दै पुर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको लोकहीस्थित सडकमा उपस्थित विद्यार्थी ।तस्बिरः अरुणकुमार यादव-रासस
धनुषा, १९ मङ्सिरः जनकपुरधाममा आइतबार रामजानकी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ हेर्न आएका सर्वसाधारण ।-तस्बिरः अजयकुमार साह-रासस
नवलपुर, १९ मङ्सिर: चितवन राष्ट्रिय निकुञ्ज वा वनमा बाघ गणना गर्न प्रयोग गरिएको स्वचालित ट्रयापिङ क्यामेरा ।-तस्बिरः टेकराज पोखरेल-रासस