Logo
समाज

इलाका प्रहरी कार्यालय र प्रहरी चौकीे उद्घाटन

गौशाला, १८ जेठ । महोत्तरी जिल्लाको दुई गाउँपालिकामा सुविधा सम्पन्न इलाका प्रहरी कार्यालय र प्रहरी चौकीे निर्माण गरिएको छ । जिल्लाको बलवा गाउँपालिकामा रु एक

विस्तृत पढ्नुहोस
पाँचजना पत्रकार चुनावी प्रतिस्पर्धामा

तुलसीपुर दाङ, १५ जेठ । आसन्न स्थानीय तहको निर्वाचनमा दाङको तुलसीपुर क्षेत्रमा क्रियाशील पाँचजना पत्रकार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यसरी चुनावी प्रतिस्पर्धामा उत्रिएका पत्रकारहरुमध्ये तीनजनाले नेपाली काँग्रेस र दुईजनाले

डुबेर बेपत्ता भएका दुई बालक मृत अवस्थामा फेलाac

नवलपरासी, १२ जेठ । नारायणी नदीमा डुबेर बेपत्ता भएका दुई बालक आज मृत अवस्थामा फेला परेका छन् । नवलपरासीको गैँडाकोट–१ को नारायणी नदी किनारमा पौडी खेल्ने क्रममा बिहीबार बेपत्ता भएका

भोलि राजधानीमा सार्वजनिक विदा

काठमाडौं, १० जेठ। रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले भोलि विहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको गृह मन्त्रालयले जनाएको

वृद्ध दम्पतीको हत्या

धनगढी, ८ जेठ । धनगढी उप-महानगरपालिका–७ बुद्धचोकमा गएराति एक वृद्ध दम्पतीको हत्या भएको छ । बुद्धचोकमा रहेको आफ्नै पक्की घरको कोठामा ७२ वर्षीय बद्रीप्रसाद जोशी र ६५ वर्षीया कुन्ता जोशी

नेताको इसारामा असई सिंह र साहले दिए तस्करलाइ लाइन

अभिमनु कुमार पटेल : रौतहट ८ जेष्ठ । रौतहटको सिमा क्षेत्रमा फेरी तस्करहरुको रजाइ चल्न थालेको छ । बिभिन्न संचार माध्यमले तस्करीको समाचार प्रकाशन गरेपछि रोकिएको तस्करी लाइन फेरी राता

काँग्रेस कार्यकर्तामाथि आक्रमण

दार्खा धादिङ, ७ जेठ । धादिङको ज्वालामुखी गाउँपालिकामा नवनिर्वाचित गाउँपालिका अध्यक्ष विनोद तिमल्सिनालगायत नेपाली काँग्रेसका नेता कार्यकर्तामाथि गएराति साङ्घातिक आक्रमण भएको विरोधमा नेविसङ्घ धादिङले आज जिल्ला बन्द गरेको छ ।

रोल्पाली महिला सिलाइकटाइबाट आत्मनिर्भर बन्दै

रोल्पा, ६ जेठ । श्रीमान्ले अर्की टिपेर हिँडेपछि जङ्कोट– ४ रोल्पाकी तिलकुमारी घर्ती बेसाहारा बनिन् । दुई वर्षे काखे बालक च्यापेर दिनरात घरको काम गरे पनि उनलाई घरका सदस्यले समेत

सामुदायिक रेडियोको परीक्षण प्रसारण सुरु

जुम्ला, ६ जेठ । सामुदायिक रेडियो “खुला आकाश” ९९।६ मेगाहर्ज जुम्लाले आफ्नो परीक्षण प्रसारण सुरु गरेको छ । चन्दननाथ नगरपालिका– ६ विजयनगर जुम्लामा स्थापित रेडियोले वैशाख २७ गतेदेखि परीक्षण प्रसारण

हावाहुरीले चारसय बिघाको बाली नष्ट

बनियानी (झापा), ५ जेठ । गत जेठ १ गते आएको हावाहुरीका कारण झापामा चार सयभन्दा बढी क्षेत्रफलमा लगाइएको बाली नष्ट भएको छ । जिल्ला कृषि कार्यालय झापाले २५० बिघा चैते

बीबीसी नेपाली सेवाको प्रमुखमा राउत नियुक्त

काठमाडौं, ४ जेठ । बीबीसी नेपाली सेवामा नयाँ प्रमुख छानिएका छन्। बीबीसीको लन्डनस्थित हेडक्वार्टरले नयाँ प्रमुखका लागि आह्वान गरेको आवेदन मध्येबाट जितेन्द्र राउतलाई छनौट गरेको हो। राउत यसअघि बीबीसीमा वरिष्ठ कार्यक्रम

ट्र्याक्टरको ठक्करबाट वृद्धाको मृत्यु

लहान, ३ जेठ । सिरहा नगरपालिका–१ स्थित भित्री सडकखण्डमा आज बिहान ट्र्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । सदरमुकाम सिरहातर्फ आउँदै गरेको स १ त २११५ नम्बरको ट्र्याक्टरको ठक्करबाट