Logo
समाज

हिन्दू संस्कार जागरणका लागि देशभर दुई हजार १ सय एकल विद्यालय स्थापना

काठमाडौँ, ४ वैशाख । हिन्दू धर्मका साथै शिक्षा, संस्कार, सत्सङ्ग र स्वास्थ्यका विषयमा जनचेतना जगाउने मुलुकका ५५ जिल्लामा दुई हजार १०० एकल विद्यालय स्थापना भएको

विस्तृत पढ्नुहोस
जावलाखेलमा मुख्य निर्वाचनको कार्यालय स्थापित

काठमाडौँ, ३ वैशाख । स्थानीय तह निर्वाचनका लागि ललितपुर जिल्लाको जावलाखेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रजिअ दीपक काफ्ले र मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले कार्यालयको उद्घाटन

सडक अनुशासन कायम गर्न फुटपाथका पसल हटाइँदै

काठमाडौँ, ३ वैशाख । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक अनुशासनलाई कडाइका साथ लागू गर्न फुटपाथका पसल हटाउने कार्यलाई तीव्रता दिएको छ । सडकबाट मानिस हिँड्दा धेरै दुर्घटना भएकाले फुटपाथबाट हिँडाउन

चट्याङबाट युवकको मृत्यु

  इलाम, २ वैशाख । देउमाई नगरपालिका–२ मा एक युवकको आज चट्याङ लागेर ज्यान गएको छ । घरको बार्दलीमा बसिरहेको समयमा चट्याङ लागेर स्थानीय २३ वर्षीय सञ्जीव राईको ज्यान गएको

आकांक्षी धेरै भएपछि उमेदवार छान्न सकस

पोखरा, २ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार वन्ने आकांक्षीहरु धेरै भएपछि कास्कीका प्रमुख दललाई उम्मेदवार छान्न निकै सकस भएकोे छ । उम्मेदवार मनोनयन गर्ने मिति दुई हप्तामात्रै हुँदा

मतदाता शिक्षा शुरु, गाउँगाउँ स्वयंसेवक परिचालन

रत्ननगर (चितवन), १ वैशाख । स्थानीय निकायको निर्वाचन र मतदान प्रक्रियाबारे मतदातालाई सुसूचित पार्न जिल्ला निर्वाचन कार्यालले आजदेखि मतदाता शिक्षा सुरु गरेको छ । चैत २२ गतेदेखि जिल्लाका तीन सय

दललाई उम्मेदवार छान्नै सकस, चुनावी गतिविधि तीव्र

रत्ननगर (चितवन), ३१ चैत । चितवनको स्थानीय निकायमा राजनीतिक दललाई उम्मेदवार छान्न सकस परेको छ । आकाङ्क्षी धेरै भएकाले उनीहरुलाई नाम छान्न सकस देखिएको हो । जिल्लामा प्रमुख राजनीतिक दलका

बौद्धमा गोली चल्यो, लामा घाइते

काठमाडौं, २९  चैत । काठमाडौंको बौद्धमा गोली प्रहार गरिएको छ । गोली लागि ‘डन’ मानिने दावा लामा घाइते भएका छन् । विहान नौं बजेतिर लामामाथि अज्ञात व्यक्तिहरुले गोली प्रहार गरेको

सामाजिक भत्ता दुरुपयोग गर्ने सचिवविरुद्ध मुद्दा

काठमाडौँ, २८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मानपकडी गाविस सचिव शालिकराम भट्टराईले रु एक लाख दुई हजार पाँच सय भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको

निर्वाचन रोकिदैन : मन्त्री भण्डारी

भक्तपुर, २८ चैत । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले वैशाख ३१ गते निर्धारण गरेको स्थानीय तहको निर्वाचन कुनै हालतमा नरोकिने बताउनुभएको छ । पूर्वकर्मचारी सङ्घ तदर्थ समिति भक्तपुरले आज सूर्यविनायकमा

निर्वाचनमा सुरक्षा गर्न नेपाली सेना तयार : भट्टराई

काठमाडौँ, २८ चैत । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एकै चरणमा शान्तिपूर्ण तरिकाले स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल प्रतिष्ठान शाखाको भेलालाई आज सम्बोधान गदै उहाँले

ग्यास चुहिएर श्रेष्ठको घरमा आगलागी

भक्तपुर, २७ चैत । मध्यपुर थिमि नगरपालिका–१४ चारदोबाटोस्थित रामगोपाल श्रेष्ठको घरमा आज राति आगलागी भएको छ । राति खाना पकाउने ग्यास चुहिएर भएको आगलागीमा घरको दोस्रो तल्ला पूर्णरुपमा जलेको छ

Screenshot