Logo
विशेष

विद्युत प्राधिकरण र दार्चुला पावरबीच २८.३०४ मेगावाट मध्य चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ असोज । नेपाल विद्युत प्राधिकरण र दार्चुला पावर प्रा.लि. बीच २८.३०४ मेगावाट मध्य चमेलिया जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत खरिद– विक्री सम्बन्धी सम्झौता

विस्तृत पढ्नुहोस
समाजवादी मोर्चा हाम्रो अन्तिम उद्देश्य होईन, एउटै दल बनाउँछौंः प्रचण्ड

काठमाडौं, २९ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चामा रहेका दलहरुलाई एउटै दल बनाउने रणनीति रहेको बताएका छन् । आज (सोमबार) कैलालीको

सरकारको भ्रष्टाचार विरोधी अभियान धेरैलाई पचेको छैनः देव गुरुङ

काठमाडौं, २९ असोज । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सरकारले सञ्चालन गरेको भ्रष्टाचार विरोधी अभियानमा जनताको व्यापक समर्थन रहेको बताएका छन् । भ्रष्टाचारविरोधी अभियानमा जनताको समर्थन भएको कारणलेमात्रै

मेरो नेतृत्वको सरकारमा कर्मचारीहरु अलिकति पनि जोखिम उठाउन तयार छैनन्ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारमा कर्मचारीहरुले अतिकति पनि जोखिम उठाउन नचाहेको बताएका छन् । आज (सोमबार) कैलालीको धनगढीमा आयोजित समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशको

समाजवादी मोर्चाबारे देश बाहिर पनि वहस हुन थालेको प्रचण्डको खुलासा (भिडिओसहित)

काठमाडौं, २९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चाप्रति विश्वभरीका नेपालीहरुमा नयाँ आशा र भरोसा रहेको बताएका छन् । आज (सोमबार) कैलालीको धनगढीमा आयोजित समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशको

देउवा निवासमा उपसभापति र महामन्त्री, कोशी विद्रोहबारे छलफल हुने

काठमाडौं,२९ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठक सुरू भएको छ । देउवा निवास धुम्बाराहीमा उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीहरु विश्वप्रकाश शर्मा र गगन थापा

विप्लवको आक्रामक भाषण: ‘शान्तिको सन्देश लिएर घाँटी रेट्न आउनेहरु आफैं रेटिन तयार हुनुपर्छ’ (भिडिओसहित)

काठमाडौं, २९ असोज । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विल्पव’ ले गणतन्त्र आएपछि नेपाली राजनीतिमा केही झारपात मौलाएको बताएका छन् । आज (सोमबार) कैलालीको धनगढीमा आयोजित समाजवादी मोर्चाको सुदूरपश्चिम

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्वतारोहण सङ्घबीच सम्झौता

काठमाडौँ, २९ असोज । पर्वतीय पर्यटनको दिगो विकास, विस्तार र प्रवर्द्धनमा आपसी समझदारी र सहकार्यका लागि नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्वतारोहण सङ्घबीच सम्झौता भएको छ । आज यहाँ

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने माओवादीको निर्णय

काठमाडौं, २९ असोज । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई नेकपा (माओवादी केन्द्र) ले विश्वासको मत दिने भएको छ । आज (सोमबार) बसेको माओवादी केन्द्र प्रदेश सचिवालय बैठकले केन्द्रीय समितिको सहमती

प्रधानमन्त्री प्रचण्डलाई कैलालीमा कालो झण्डा

काठमाडौं, २९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कैलालीमा क्रान्तिकारी कम्युनिष्ट पार्टीले कालो झण्डा देखाएको छ । आज (सोमबार) लम्किचुहा नगरपालिकाको भवन शिलान्यास गरी धनगढी फर्किने क्रममा क्रान्तिकारी कम्युनिष्ट

बानेश्वरको निर्माणाधीन सडक परियोजनाप्रति रामकुमारी झाँक्रीको प्रश्नैप्रश्न

काठमाडौं, २९ असोज । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले बानेश्वरमा निर्माणाधीन सडक परियोजनले बाटो झनै साघुँरो बनाएको बताएकी छन् । नयाँ बानेश्वरको चोक सुधार परियोजना के का लागि

‘सत्यको खोज’, ‘कवि-कविताको छवि’ र ‘शास्त्रीय नेवार साहित्य’ प्रकाशित

काठमाडौंँ, २९ असोज । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र जनकवि दुर्गालाल श्रेष्ठका जीवनी तथा नेपालभाषा साहित्यसम्बन्धी प्राज्ञिक अनुसन्धानात्मक पुस्तक बजारमा आएका छन् । एजुकेसनल पब्लिसिङ हाउसद्वारा प्रकाशित ती कृतिमा

Screenshot