Logo
विशेष

आईओई परीक्षा बोर्डका पदाधिकारीले दिए सामूहिक राजीनामा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१७ असोज । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) प्रवेश परीक्षा बोर्डका पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । बोर्डका पदाधिकारीले मंगलबार डिन कार्यालयले पठाएको पत्र अनुसार असोज

विस्तृत पढ्नुहोस
‘वीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ टिम सहभागी हुने

काठमाडौं, १७ असोज । नेपाल गणतान्त्रिक खेलकुद महासंघले वीरजङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै

झनै चिसियो दाहाल–ओलीको सम्बन्ध

काठमाडौं, १७ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले हिजो (मंगलबार) प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सम्बोधन गरे । उनको सम्बोधन करिब पौने दुई घण्टाको थियो ।

‘सरकारको काम कारबाहीबाट झस्किएपछि मन्त्री फिर्ता बोलाउने प्रस्ताव’

काठमाडौं, १७ असोज । कांग्रेस रुपान्तरण अभियान अन्तर्गत पार्टीको बेलकोटगढी नगरकार्यसमितिले आयोजना गरेको कार्यक्रममालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारबाट मन्त्रीहरु फिर्ता बोलाउन प्रस्ताव गरे । पार्टी नेतृत्वमाथि

जानकारी दिनका लागि सूचना पाटी राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ, १७ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पु¥याउने र हातपात गर्नेमाथि हुने कारबाहीबारे स्थायी सूचना बोर्ड राख्न निर्देशन दिएको छ । मन्त्रालयले आज

‘कोशीमा मध्यावधि भए हामी एक्लैले ५५ सिट जितेर देखाउँछौं’

काठमाडौं,१७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले कोशी प्रदेशको राजनीतिक अस्थिरता हल गर्न सबै राजनीति दल जिम्मेवारपूर्ण ढंगले लाग्नुपर्नेमा जोड दिएका छन् । बुधबार विराटनगर विमानस्थलमा आयोजित पत्रकार

जनताले नीति होइन विकासमात्रै सोध्छन् : सांसद तामाङ

–अशोक घिमिरे/रासस काठमाडौँ, १७ असोज । जनताको सङ्घर्षको बलमा प्राप्त संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भएको पनि आठ वर्ष पुगिसकेको छ । तर संविधान कार्यान्वयनमा आवश्यक पर्ने कानुन निर्माणमा

आममाफीको निर्णय सरकारले तत्काल पुनर्विचार गर्नपर्छः वाईसिएल अध्यक्ष शेर्पाली

काठमाडौं, १७ असोज । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का अध्यक्ष शुवोधराज शेर्पालीले जघन्य अपराधमा सजाय काटिरहेकालाई आममाफी दिनु गलत भएको बताएका छन् । दशवर्षे

दुई दिनदेखि स्थगित बागमती प्रदेशसभा बैठक आज बस्दै

हेटौंडा, असोज १७ । दुई दिनदेखि स्थगित भएको बागमती प्रदेश सभा बैठक आज बस्दैछ । आज दिउँसो ४ बजे प्रदेश संसद भवन हेटौडामा बस्नेगरी बैठक बोलाइएको हो । प्रतिपक्षी नेकपा

झोलामा खोला राख्ने प्रवृत्तिलाई पूर्ण रुपमा निरुत्साहित गर्छौँः मन्त्री बस्नेत

काठमाडौं, १६ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकासलाई प्रभावकारी बनाउने उद्देश्यका साथ ‘विद्युत् विधेयक, २०८०’ प्रस्तुत गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सो

चाडपर्वमा कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं, १६ असोज । सरकारले चावपर्वको अवसर पारेर कुनै पनि वस्तु्को कृतिम अभाव सिर्जना गर्ने काम नगर्ने उद्योगी व्यवसायीलाई ध्यानाकार्षण गराएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषदको बैठकले कुनै पनि

भगवानले पठाएको दूतले जसरी ओलीले संसद्मा उपदेश दिनुभयोः सांसद पौडेल

काठमाडौं, १६ असोज । नेकपा (माओवादी केन्द्र) का सचिव एवं प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली गणतन्त्र विरोधी भएको टिप्पणी गरेका छन् । आज (मंगलबार) प्रतिनिधि

Screenshot