Logo
विशेष

उपराष्ट्रपतिमा शाक्यको उम्मेदवारी दर्ता, प्रस्तावकमा ओलीदेखि रघुवीर महासेठसम्म

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ फागुन । नेकपा (एमाले) का तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छिन् । नयाँ वानेश्वरस्थित संसद्भवनमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा

विस्तृत पढ्नुहोस
उपराष्ट्रपतिमा जसपाबाट दुई जनाको उम्मेदवारी पर्ने, रामसहाय र प्रमिला यादव उम्मेदवार

काठमाडौं, २७ फागुन । जनता समाजवादी पार्टीले उपराष्ट्रपतिमा पुरुष र महिला दुवै जना उम्मेदवार उठाउने भएको छ । निर्वाचन आयोगले हिजो जारी गरेको निर्देशनले गर्दा जसपाले रामसहाय प्रसाद यादवको मात्रै

एमालेले भन्यो उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बनाउन मिल्दैन

काठमाडौं, २७ फागुन । नेकपा (एमाले) ले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नसक्ने बताएको छ । आज (शनिबार) बसको एमाले सचिवालय बैठकले एक विज्ञप्ति सार्वजनिक गर्दै उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बने संविधानको

जनताको जीवनस्तर माथि उठाउनु नै सरकारको प्रमुख उद्देश्य : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, २६ फागुन । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले जनताको जीवनस्तर माथि उठाउनु नै वर्तमान सरकारको प्रमुख उद्देश्य भएको बताएका छन्। शुक्रबार पूर्वी नवलपरासीको मध्यविन्दु–१ मा रहेको

विप्लवसहितका चार कम्युनिष्ट पार्टीले गरे संयुक्त मोर्चा घोषणा

काठमाडौं, २६ फागुन । चार पूर्वमाओवादी घटकहरुले संयुक्त मोर्चा घोषणा गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषिराम कटेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको

पार्टी कार्यालयबाट घर फर्कदा केपी ओलीले पोलेको मकै खाए, एकदम मज्जा लागेको भनाई

काठमाडौं, २६ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा पोलेको मकै खाएको अनुभव सुनाएका छन् । आज (शुक्रबार) पार्टी कार्यालयबाट घर फर्कने क्रममा बाटोमा

विप्लवको चेतावनी– ‘जनयुद्धलाई विचलित पार्ने काम भए देश संकटमा धकेलिन्छ’ (भिडियोसहित)

काठमाडौं, २६ फागुन । नेकपाका महासचिव नेत्रविक्रम चन्दले जनयुद्धलाई विचलित पार्ने षड्यन्त्र भएमा देश संकटतर्फ धकेलिने चेतावनी दिएका छन् । आज संयुक्त मोर्चाको स्वरुप र कार्यक्रम सम्बन्धी अवधारणा सार्वजनिक कार्यक्रमलाई

उपेन्द्र यादवलाई फेरि पछार्ने सिके राउतको दाउ, उपराष्ट्रपतिमा ममता झालाई अघि सारे

काठमाडौं, २६ फागुन । मधेश आन्दोलनका नायकका रुपमा चिनिएका उपेन्द्र यादवलाई हराएर संसदीय राजनीतिक यात्राको थालनी गरेका जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले फेरि यादवलाई रोक्नेगरि कदम चालेका छन् ।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई सभामुख घिमिरेको बधाई तथा शुभकामना

काठमाडौं, २६ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । सभामुख घिमिरे आज राष्ट्रपति पौडेलको निवासमा पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्ताका

फउल खेल्नेहरुले दुई तिहाईको हैसियतमा पुगेको आन्दोलन विभाजित गराए– एमाले अध्यक्ष ओली

काठमाडौं, २६ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पार्टी फुटाएर प्रतिक्रियावादीहरुमा समर्पित भएको आरोप लगाएका छन् । एमालेनिकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले

सरकारलाई गगन थापाको सुझाव : राष्ट्रपतिलाई नागरिक राष्ट्राध्यक्षको रुपमा प्रस्तुत गरोस्

काठमाडौं, २६ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन् । उनले पौडेल ६ दशक लामो राजनीतिक जीवनको उत्तराद्र्धमा राष्ट्रको सर्वोच्च पदमा पुगेको उल्लेख

उपराष्ट्रपतिमा महिला उम्मेदवार अनिवार्य, यस्तो छ आयोगको पछिल्लो निर्णय

काठमाडौं, २६ फागुन । निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनमा महिला उम्मेदवार हुनुपर्ने अनिवार्यता गरेको छ । आयोगले आगामी चैत्र ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा महिलाको मात्र मनोनयन दर्ता गर्न निर्देशन दिएको

Screenshot