Logo
विशेष

पर्यटन व्यवसायीलाई अनलाइन सेवा दिन मन्त्री श्रेष्ठको योजना कार्यान्वयन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस १३ । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले पर्यटन व्यवसायीलाई अनलाइनमार्फत सेवा दिने योजना कार्यान्वयन गरेका छन् । सेवाग्राहीलाई सहज, सरल र

विस्तृत पढ्नुहोस
कांग्रेस इतरपक्षका नेताहरुको बैठक बस्दै

काठमाडौं, पुस १३ । आज नेपाली कांग्रेस संस्थापन इतरपक्षका नेताहरुको बैठक बस्दैछ। बैठक डा शेखर कोईरालाको सम्पर्क कार्यालयमा बस्नेछ। बैठकमा काँग्रेसले सबैभन्दा ठूलो दल हुँदा पनि प्रतिपक्षमा पुगेको बारेमा र

नवनियुक्त उपप्रधानमन्त्री लामिछानेलाई बालकोटमा न्यानो आतिथ्यता

काठमाडौं, १२ पुष । नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओलीलाई भेट्न गृहमन्त्री लामिछाने आज साँझ बालकोट पुगेका हुन्

मेरो पहिलो विदेश भ्रमण भारतबाट सुरु हुने बढि सम्भावना छ : प्रधानमन्त्री दाहाल (भिडिओसहित)

काठमाडौं, १२ पुष । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले आफू प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै सबैभन्दा पहिलो बधाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बधाई दिएको बताएका छन् । उनले भने,”मलाई प्रधानमन्त्री भएलगत्तै

बागमती प्रदेशले ल्यायो ५५ करोडको बिउपुँजी योजना

काठमाडौँ,१२ पुष । बागमती प्रदेश सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रको विकास, विस्तार र व्यवसायीकरणका लागि बिउपुँजी उपलव्ध गराउने योजना अन्तर्गत रु ५५ करोड विनियोजन गरेको छ ।

अधिवक्ता डा पोखरेल महान्यायाधिवक्तामा सिफारिस

काठमाडौँ,१२ पुष । अधिवक्ता डा दिनमणि पोखरेल महान्यायाधिवक्ता नियुक्तिका लागि सिफारिस भएका छन् । नेपाल सरकारको कानुनी सल्लाहकारका रुपमा नियुक्ति गर्नका लागि प्रधानमन्त्री कार्यालयले आज राष्ट्रपति समक्ष सिफारिस गरेको हो

पुस २२ मा कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौँ,१२ पुष । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस २२ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन

प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र विश्वासको मत लिन सक्नेमा कांग्रेस नेता मीन विश्वकर्माको आशंका (भिडिओ)

काठमाडौं, १२ पुष । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिनबहादुर विश्वकर्माले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले ३० दिनभित्र विश्वासको मत लिन सके २ वर्ष टिक्ने टिप्पणी गरेका छन् । उनले

अर्थतन्त्र नियन्त्रण बाहिर छैन, उच्च मनोबलका साथ काम गर्नुस् : अर्थमन्त्री

काठमाडौँ,१२ पुष । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र नियन्त्रणभन्दा बाहिर गएको अवस्था नभएकाले सही मार्गमा ल्याउन विभिन्न प्रयास र प्रयत्न थाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल उद्योग

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारी

काठमाडौँ,१२ पुष । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिना अघि निर्वाचन हुनेगरी

नयाँ काम नभए पनि कार्यकालमा उपलब्धि धेरै भएका छन्ः खापुङ

काठमाडौँ,१२ पुष । निर्वतमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आफ्नो कार्यकालमा धेरै नयाँ काम नभए पनि उपलब्धी भने भएको बताएका छन् । आज स्वास्थ्य मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रममा बोल्दै

प्रचण्डलाई प्रधानमन्त्री बनाउने ‘किङ्मेकर’ वर्षमानको सिंहदरबारको यात्रामा ब्रेक, खुमलटारसँग सम्पर्कविहीन !

काठमाडौं, १२ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कांग्रेस नेतृत्वको गठबन्धनबाट फुत्काएर एमाले–माओवादी गठबन्धनबाट प्रधानमन्त्री बनाउन सफल माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ खुमलटारको सम्पर्कबाट

Screenshot