Logo
विशेष

प्रचण्डलाई प्रधानमन्त्री बनाउने ‘किङ्मेकर’ वर्षमानको सिंहदरबारको यात्रामा ब्रेक, खुमलटारसँग सम्पर्कविहीन !

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कांग्रेस नेतृत्वको गठबन्धनबाट फुत्काएर एमाले–माओवादी गठबन्धनबाट प्रधानमन्त्री बनाउन सफल माओवादी केन्द्रका उपमहासचिव

विस्तृत पढ्नुहोस
उपेन्द्र यादवको आँफै सरकारमा जाने दाउ, बारा–२ बाट निर्वाचित रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाउन खुमलटारमा लविङ

काठमाडौं, १२ पुष । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव मंसिर ४ गतेको निर्वाचनमा सप्तरीबाट पराजित भएका छन् । आफ्नो पराजयबाट उनी विक्षिप्त बनेका छन् । यादवको पराजयलाई लिएर

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा

काठमाडौं, १२ पुष । सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाई हुँदैछ । उक्त मुद्दा न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा परेको छ । काठमाडौैं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा

महान्यायाधिवक्तामा दिनमणि पोखरेल नियुक्त

काठमाडौं, १२ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले महान्यायाधिवक्तामा अधिवक्ता डा. दिनमणि पोखरेललाई नियुक्त गर्न सिफारिश गरेका छन् । प्रधानमन्त्री दाहालले पोखरेललाई महान्यायाधिवक्ता नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेका हुन् । महान्यायाधिवक्तालाई

अर्थतन्त्र पुनरूत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री दाहाल

काठमाडौँ,१२ पुष । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । उनले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय भइसकेको बताएका छन्। आज विहान

प्रधानमन्त्री दाहालसँग उद्योग परिसङ्घका पदाधिकारीको भेट

काठमाडौँ,१२ पुष । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल उद्योग परिसङ्घले भेटवार्ता गरेको छ । अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसङ्घ प्रतिनिधिमण्डलले आज बिहान प्रधानमन्त्रीको निजी निवास खुमलटारमा भेटवार्ता गरेको

काठमाडौंमा डेरा खोज्दै सिके राउत

काठमाडौं, पुस १२ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत ‘सिके’ काठमाडौंमा डेरा खोज्न थालेका छन् । राउतले आफू काठमाडौंमा घररडेरा खोजिरहेको सामाजिक सञ्जाल ट्विटरमार्फत जनाएका हुन् । ‘काठमाडौं बस्न डेरारघर

देउवा र निकटस्थहरूप्रति आलोचनाको ओइरो

पोखरा, पुस १२ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका निकटस्थ नेताहरूप्रति चौतर्फी आलोचना भएको छ । पत्नी आरजु राणा देउवा र केही विश्वास पात्रकै कारण कांग्रेसले

चिनियाँ विदेश मन्त्रालयले भन्यो, ‘बिआरआईलगायत रणनीतिक विषयमा नेपालसँग सहकार्य’

काठमाडौं, ११ पुष । नेपालको नवगठित सरकारलाई बधाई दिँदै जनवादी गणतन्त्र चीनको विदेश मामिला मन्त्रालयले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) लगायतका रणनीतिक विषयहरूमा समन्वय र सहकार्यको अपेक्षा गरेको जनाएको छ

गायक नविन पौडेल एक हजार डलर राशीको हेम–सरिता पाठक अन्तर्राष्ट्रिय संगित पुरस्कारबाट सम्मानित

काठमाडौं, ११ पुष । हेम–हेम सरिता पाठक फाउण्डेसनले विभिन्न विधाका पुरस्कार वितरण गरेको छ । फाउण्डेशनले आज (सोमवार) काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर ती विभिन्न विद्याका पुरस्कार वितरण गरेको हो

हेम–सरिता पाठक फाउण्डेसनद्धारा विभिन्न विधाका पुरस्कार वितरण (फोटोफिचर)

काठमाडौं, ११ पुष । हेम–सरिता पाठक फाउण्डेसनले विभिन्न विधाका पुरस्कार वितरण गरेको छ । फाउण्डेशनले आज (सोमवार) काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर ती विभिन्न विद्याका पुरस्कार वितरण गरेको हो ।

सुशासनका लागि प्रधानमन्त्री कार्यालयको सुदृढीकरण गर्ने निर्णयमा हस्ताक्षर

काठमाडौं, ११ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुदृढीकरणसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर पदभार ग्रहण गरेलगत्तै उनले सो निर्णयमा हस्ताक्षर

Screenshot