Logo

कांग्रेस इतरपक्षका नेताहरुको बैठक बस्दै



काठमाडौं, पुस १३ । आज नेपाली कांग्रेस संस्थापन इतरपक्षका नेताहरुको बैठक बस्दैछ। बैठक डा शेखर कोईरालाको सम्पर्क कार्यालयमा बस्नेछ।

बैठकमा काँग्रेसले सबैभन्दा ठूलो दल हुँदा पनि प्रतिपक्षमा पुगेको बारेमा र पार्टीले बोलाएको केन्द्रिय समिति बैठकबारे छलफल हुने बताइएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot