Logo
विशेष

सप्तरी–२ मा उपेन्द्र यादवलाई निकै पछि पारे सिके राउतले, १२०० मत गन्दा उपेन्द्रको ५९, राउतको

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ मंसिर । सप्तरी–२ मा १२ सय मतगणना हुँदा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत फराकिलो मतले अघि छन् । उनले ६२९ मत ल्याएका

विस्तृत पढ्नुहोस
काठमाडौं–१ मा प्रकाशमानको सुरुवाती अग्रता कायमै, दोस्रोमा रवीन्द्र मिश्र (कसको कति मत ?)

काठमाडौं, ५ मंसिर । काठमाडौै–१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार प्रकाशमान सिंहले लिएको सुरुवाती अग्रता कायमै राखेका छन् । उनले ३२८७ मत गणना हुँदासम्म ८१८ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभामा कांग्रेसले खाता खोल्यो, मुस्ताङमा योगेश गौचन थकाली विजयी

काठमाडौं, ५ मंसिर । प्रतिनिधिसभा निर्वाचन क्षेत्र मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् । उनले एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई हराएका हुन् । मुस्ताङमा ७ हजार २३० मत

कास्की २ मा घण्टीका उम्मेदवारलाई अग्रता

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर दुईको मतगणना सुरु भएको छ । प्रतिनिधि सभा निर्वाचनमा ५ सय ४१ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार माधव प्रसाद कडेलले अग्रता लिएका

उदयपुरगढी गाउँपालिका-६ मा आधा पनि मत खसेन

काठमाडौं, ४ मंसिर । उदयपुरको क्षेत्र नम्बर २ अन्तर्गत उदयपुरगढी गाउँपालिका–६ मा जग्रेटार, नेपालटारमा रहेको उम्च माविको मतदान केन्द्रमा आधापनि मत खसेन । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि मतदाताहरुको उत्साहजनक

अपेक्षाभन्दा कम मतदान, करिब ६१ प्रतिशत भएको प्रारम्भिक विवरण

काठमाडौं, ४ मंसिर । आज सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्मको प्रारम्भिक विवरणअनुसार पूर्वानुमानभन्दा कम करिब ६१ प्रतिशत मतदान भएको छ । मतदानबारे निर्वाचन आयोगको सूचना प्रणालीमा विवरण प्रविष्ट

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद : प्रधानमन्त्री देउवा

काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा पार्टीका तर्फबाट सबैलाई

गठबन्धन लामो समयसम्म जाने प्रचण्डको दाबी, सरकारको नेतृत्व कसले गर्छ ?

काठमाडौं, ४ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन लामो समयसम्म अघि बढ्ने दाबी गरेका छन् । आफू उम्मेद्वार रहेको गोरखा क्षेत्र नं २

सकियो निर्वाचनका लागि तोकिएको समय

काठमाडौं, ४ मंसिर । आज बिहान ७ देखि साँझ ५ बजेसम्मका लागि निर्धारित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समय सकिएको छ । निर्वाचन आयोगका अनुसार मतदानको विवरण आउने क्रम जारी

बाजुरामा गोली चल्दा एक जनाको निधन, ३ जना घाइते

कामाठाडौं, ४ मंसिर । बाजुरामा गोली चल्दा एक जनाको निधन भएको छ । सुरक्षाकर्मीले चलाएको गोली लागी २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको हो । बाजुराको त्रिवेणी नगरपालिका-७ स्थित दम्था

९२ वर्षे तरमै महर्जनद्वारा मतदान

काठमाडौँ, ४ मङ्सिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आज जारी मतदानमा र्कीतिपुर निवासी ९२ वर्षे तरमै महर्जनले मतदान गरेकी छिन् । कीर्तिपुर वडा नं ९ स्थित नेपाल टेलिकम कार्यालयमा

कैलालीमा सवा ३ बजेसम्म ४० प्रतिशत मत खस्यो

कैलाली, ४ मंसिर । कैलालीमा अपराह्न ३ः१५ सम्म ४० प्रतिशत मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय, धनगढीका प्रमुख प्रेम भट्टका अनुसार जिल्लाका सबै निर्वाचन क्षेत्रमा गरी झण्डै सो मत

Screenshot