Logo
विशेष

संविधानले केन्द्रिकृत राज्य व्यवस्थाद्वारा सिर्जित विभेद अन्त्यः मुख्यमन्त्री शाही

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,३ असोज । प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपालको संविधानले केन्द्रिकृत राज्यव्यवस्थाद्वारा सिर्जित विभेद अन्त्य गरेको बताएका छन् । संविधान दिवस २०७९ का अवसरमा आज एक

विस्तृत पढ्नुहोस
निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौँ,३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आठौँ संविधान

मानुषी यमीलाई काठमाडौं–७ बाट चुनाव उठाउने प्रचण्ड–बाबुरामको तयारी, देउवाको पनि साथ

काठमाडौं, ३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौं–७ मा मानुषी यमी भट्टराईलाई उठाउने तयारी गरेका छन् । पछिल्लो

राष्ट्रपति भण्डारी संविधान दिवस मूल समारोहमा सरिक

काठमाडौँ,३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज मूल समारोह समितिद्वारा सैनिक मञ्च, टुँडिखेलमा आयोजित समारोहमा सहभागी भइन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री

सुरक्षाकर्मीद्वारा मार्चपास

काठमाडौँ,३ असोज । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित विशेष समारोहमा मार्चपास प्रस्तुत गर्दै सुरक्षाकर्मी । तस्बिर : रत्न श्रेष्ठ/रासस

डा.केसीको स्वास्थ्य अवस्था बिग्रदै, सरकारी प्रतिनिधिसँग आज पनि वार्ता हुँदै

काठमाडौं, ३ असोज । चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका भ्रष्ट पदाधिकारीको बर्खास्त गर्नेसहितका माग लिएर आमरण

अध्यक्ष नेपालद्वारा संविधान दिवसको शुभकामना

काठमाडौँ,३ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणका लागि समाजवादउन्मुख अर्थतन्त्रको आवश्यकता औल्याएका छन् । आठौँ संविधान दिवसका अवसरमा एक

जबराको निवासमा आजपनि प्रहरी निगरानी कायमै, निवास खाली गर्न निर्देशन दिने गृहको तयारी

काठमाडौं, ३ असोज । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सरकारी निवासमा आजपनि प्रहरीको निगरानी कायमै रहेको छ । हिजोबाट प्रहरीले निवासमा निगरानी बढाएको हो । जबरा संसद्को कार्यकाल सकिएसँगै

युवा नेता सुबेदीलाई प्रबल जनसेवाश्रीबाट विभुषित गरिने

काठमाडौं, ३ असोज । नेपाली कांग्रेस धादिङका युवा नेता एवं टानका निबर्तमान अध्यक्ष खुम बहादुर सुबेदी प्रसिद्ध प्रबल जनसेवाश्री विभुषणका लागि सिफारिस भएका छन् । संविधान दिवसका अवसरमा सोमबार राष्ट्रपति

यो निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य भएको छ : प्रचण्ड

काठमाडौं, ३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य भएको बताएका छन् । आज संविधान

समानुपातिक उम्मेदवारको सूची बनाउन मारामार, आज बन्द सूची बुझाउने तयारी

काठमाडौं, असोज ३। प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची राजनीतिक दलले टुंगो लगाएका छन् । निर्वाचन आयोगले आइतबार र सोमबार समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउन कार्यक्रम सार्वजनिक गरेअनुसार राजनीतिक

काठमाडौंमा राष्ट्रिय जितिया महोत्सव –२०७९ को झलक (फोटोफिचर)

काठमाडौं, २ असोज । थारु महिला समाजको आयोजनामा आज राष्ट्रिय जितिया महोत्सव –२०७९ मनाईएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित उक्त महोत्सवको उद्घाटन् भने नेपाल सरकारका शहरी विकासमन्त्री मेटमणि चौधरीले गरेका

Screenshot