Logo
विशेष

पर्यटनमन्त्री श्रेष्ठका कारण थुनिएका शेरजंग गुरूङ रिहा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० भदौ । गरूड सेक्युरिटीका सुरक्षागार्ड शेरजंग गुरूङ रिहा भएका छन् । उनी संस्‍कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि अभद्र व्यवहार गरेको

विस्तृत पढ्नुहोस
सत्ता गठबन्धनले टुँग्यायो सिटको भागबण्डा, कांग्रेस र अरु दलबीच ५०–५० को सहमति

काठमाडौं, २० भदौ । सत्ता गठबन्धनले सिट बाँडफाँडको लगभग टुँगो लगाएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटमा कांग्रेसले ५० प्रतिशत लिने र बाँकी ५० प्रतिशत अरु दललाई छोड्ने सहमति भएको

बसन्तपुरमा इन्द्रजात्राको लिङ्गो ठड्याउने तयारी (फोटोफिचर)

काठमाडौं, २० भदौ । भदौ २४ गते इन्द्रजात्रा मनाईँदैछ । त्यसको लागि बसन्तपुर दरबार अगाडि लिङ्गो उठाउने तयारी भएको छ । भक्तपुरको चित्तपोल सामुदायिक वनबाट ल्याइएको इन्द्रजात्राको लिङ्गो भोटाहिटीबाट वसन्तपुरतिर

राष्ट्रपति भण्डारीद्वारा भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौं, २० भदौ । नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवासहति नेपाल सरकारका

जनकपुरबाट राष्ट्रपतिलाई प्रचण्डको चेतावनी– यसपटक नागरिकता विद्येयक प्रमाणीकरण नगरे अदालत जान्छौं

काठमाडौं, २० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीले यसपटक पनि नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जाने चेतावनी दिएका छन् । आज (सोमबार)

शेरजंग गुरुङलाई रिहा गरिदिन गृहमन्त्री खाँणलाई पर्यटनमन्त्री श्रेष्ठको फोन

काठमाडौं, २० भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले आफूसँगको भनाभनमा थुनामा परेका भिएफएस ग्लोबलमा कार्यरत सुरक्षागार्ड शेरजंग गुरुङलाई रिहा गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई आग्रह गरेका छन् ।

गोरखाका सबै निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले चुनावी कमाण्डर तोक्यो

काठमाडौँ,२० भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जिल्लास्थित सबै निर्वाचन क्षेत्र समन्वय समितिको जिम्मेवारी तोकेको छ । जिल्ला समन्वय समितिको आइतबार बसेको पूर्ण बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा

चाहिएजति विद्युत् उपलब्ध गराउने सरकारको तयारी : ऊर्जामन्त्री भुसाल

काठमाडौँ,२० भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अब छिट्टै सबैका घरमा चाहिएजति विद्युत् जडान हुने बताएका छन् । उनले अहिले करिब ९५ प्रतिशत जनताका घरमा विद्युत् पुगेको भन्दै

पूर्व सुरक्षाकर्मी परिषद् नेपालले माग्यो पर्यटनमन्त्री श्रेष्ठको राजीनामा, गुरुङलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम

काठमाडौं, २० भदौ । पुर्व सुरक्षाकर्मी परिषद् नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको राजीनामा माग गरेको छ । मन्त्री श्रेष्ठले ठमेलस्थित् भिएफएस ग्लोबलको सुरक्षामा खटिएका सुरक्षागार्ड शेरजंग गुरुङमाथि

अबको दुई/तीन दिनभित्रै सिट बाँडफाँट टुङ्गिन्छ : अध्यक्ष दाहाल

काठमाडौँ,२० भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई÷तीन दिनभित्रै गठबन्धन दलबीच सिट बाँडफाँट टुङ्गो लाग्ने बताएका छन् । पार्टीको कार्यक्रमका लागि जनकपुरधाम आइपुगेका अध्यक्ष दाहालले आज

खस्कियो कक्षा १२ को नतिजा

काठमाडौँ,२० भदौ । राष्ट्रिय परीक्षाबोर्डले यहीँ १७ गते कक्षा १२ को सार्वजनिक गरेको परीक्षाफलको नतिजा सन्तोषजनक नदेखिएपछि समग्र विद्यालयस्तरको शैक्षिक अवस्थाका बारमा छलफल सुरु भएको छ । कक्षा १२ को

रघुवीर महासेठ र जुली महतो प्रतिनिधिसभाको लागि धनुषा–४ र धनुषा–३ बाट उम्मेदवार सिफारिश

काठमाडौं, २० भदौ । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठ धनुषा–४ बाट प्रतिनिधिसभाको निर्वाचनको लागि एकल उम्मेद्धवार सिफारिश भएका छन् । पार्टीको क्षेत्रिय समितिले महासेठको नाम उक्त