Logo
खेलकुद

युएईविरुद्ध नेपाललाई सातौं सफलता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१७ असार । आईसीसी विश्वकपको छनोटअन्तर्गत प्लेअपको खेलमा यूएईविरुद्ध प्रतिस्पर्धा गरिरहेको नेपालले कसिलो बलिङ गरेपछि यूएई दवावमा परेको छ । जिम्बावेमा भइरहेको खेलमा टस हारेर

विस्तृत पढ्नुहोस
भृत्य अरविन्द ४४ रनमा आउट हुँदा यूएईलाई चौथो झट्का

काठमाडौं,१७ असार । आईसीसी विश्वकप छनोटको प्लेअफमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईलाई चौथो झट्का लागेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले सुस्त प्रदर्शन गर्दै चार विकेट गुमाएको छ

यूएईलाई अर्को झट्का,सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता

काठमाडौं,१७ असार । आईसीसी विश्वकप छनोटको प्लेअफमा यूएईसँग प्रतिस्पर्धा गरिरहेको नेपाललाई तेस्रो सफलता मिलेको छ । १० रन बनाएर खेलिरहेका रमीज साहजेद्ध सन्दीप लामिछानेको बलमा क्याच आउट भएका हुन् ।

यूएईविरुद्ध सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं,१७ असार । आईसीसी विश्वकप छनोटको प्लेअफमा यूएईसँग प्रतिस्पर्धा गरिरहेको नेपाललाई दोस्रो सफलता मिलेको छ । २८ रन बनाएर खेलिरहेका आर्यान्शं शर्मा  सन्दीप लामिछानेको बलमा क्याच आउट भएका हुन् ।

नेपालविरुद्ध यूएईलाई सुरुआतमै झट्का

काठमाडौं,१७ असार । आईसीसी विश्वकप छनोटको प्लेअफमा नेपालविरुद्ध पहिले ब्याटिङ गरेको यूएईलाई सुरुआतमै झट्का लागेको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको यूएईलाई शून्य दशमलव २ ओभरमा पहिलो झट्का लागेको

आईसीसी विश्वकप छनोट: नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै यूएई

काठमाडौं,१७ असार । आईसीसी विश्वकपको सुपर सिक्समा पुग्न असफल भएका दुई टोलि नेपाल र यूएईबीचको प्लेअफ खेल आज हुँदैछ । जिम्बावेको हरारेस्थित मैदानमा हुने खेलमा टस हारेको यूएईले पहिले ब्याटिङ

आईसीसी विश्वकप छनौट: नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं,१७ असार । आईसीसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा आज नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ । जिम्बावेको हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा हुने खेल अपरान्ह १२ः ४५ मा सुरु हुनेछ । यस

मध्यपुर ठिमी–५ राष्ट्रिय युवा संघले आयोजना गरेको उपत्यका स्तरीय फुटसलमा सहभागी हुँदै

काठमाडौं, १६ असार । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको उपत्यका स्तरीय फुटसल प्रतियोगितामा मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ छनोट भएको छ । भ्याली च्याम्पियनसिप

मुलपानी क्रिकेट मैदान अब जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान

काठमाडौं, १६ असार । नेपाल क्रिकेट संघ(क्यान)ले मुलपानी क्रिकेट मैदानको नाम फेरेको छ। असार १५ गते बसेको क्यान बैठकले माथिल्लो मुलपानी क्रिकेट मैदानको नाम फेरेको हो। नाम फेर्दै जयकुमार शाह

अब मुलपानी क्रिकेट मैदानको नाम जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान

काठमाडौं, १६ असार । मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिएको छ । सो क्रिकेट मैदानको नाम अब जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान रहने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

एसीसी यू-१६ इस्ट जोन कप: फाइनल प्रवेशका लागि नेपालले सिंगापुरसँग भिड्ने

काठमाडौं,१५ असार । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटअन्तर्गत आफ्नो देस्रो खेलमा मलेसियाविरुद्ध ८४ रनको शानदार जित दर्ता गरि समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको नेपालले फाइनल प्रवेशका लागि सिांपुरसँग

एसीसी यू-१६ इस्ट जोन कप: मलेसियाविरुद्ध नेपालको शानदार जित

काठमाडौँ,१५ असार । एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले मलेसियालाई ८४ रनले पराजित गर्दै शानदार जित दर्ता गराएको छ । नेपालले दिएको १८४ रनको लक्ष्य पछयाएर जवाफी ब्याटिङमा उत्रिएको मलेसिया

Screenshot