Logo
खेलकुद

जिम्बावे ‘ए’ विरुद्धको दोस्रो टी–ट्वान्टीमा सुरुवाती बलिङ गर्दै नेपाल (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ बैशाख । नेपालले पाहुना टोली जिम्बावे ’ए’ विरुद्धको दोस्रो टी–ट्वान्टीमा सुरुआतमा बलिङ गर्दैछ । त्रिवी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको

विस्तृत पढ्नुहोस
जिम्बावे ‘ए’ टीमसँग नेपाल ६ विकेटले पराजित

काठमाडौं, १८ बैशाख । नेपाल जिम्बावे ए टिमसँग ६ विकेटले पराजित भएको छ । पहिलो टी–२० खेलमा नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावेले १८.५ ओभर खेल्दै ४ विकेट गुमाएर पुरा

नेपालले दियो १८२ रनको लक्ष्य

काठमाडौं, १८ बैशाख । नेपालले जिम्बावे ‘ए’ टी–ट्वान्टी अभ्यास सिरिजको पहिला खेलका १८२ रनको लक्ष्य दिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टस हारेर पहिले ब्याटीङ गरेको नेपालले निर्धारित २०

विवादपछि अल्मुताइरीले दिए खेलाडीलाई माफी

काठमाडौं, १८ वैशाख । नेपाली राष्ट्रिय फुटबल टिमका १० सदस्यले मुख्य प्रशिक्षकको व्यवहारका कारण टोलीको क्याम्प छाडेको बताएको तीन दिनपछि अब्दुल्लाह अल्मुताइरीले एन्फालाई पत्र काटेका छन् । उनकै कारण गत

फुटबलका १० राष्ट्रिय खेलाडीले प्रशिक्षण छाडेपछि अल्मुताइरीले १७ खेलाडी टिममा बोलाए

काठमाडौं, १६ वैशाख । राष्ट्रिय फुटबल टोलीका १० खेलाडीले प्रशिक्षण बहिष्कार गरी पत्रकार सम्मेलन गरेको भोलिपल्ट मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले कठोर कदम चालेका छन् । उनले प्रशिक्षण बहिष्कार गर्ने खेलाडीलाई

लोसपाको प्रतिवद्धताः सात सहरमा आधुनिक क्रिकेट मैदान निर्माण, विवाह गर्ने महिलालाई ५१ हजार रुपैयाँ

काठमाडौं, १६ वैशाख : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले आज स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा लोसपाले २० वटा प्रतिवद्धता जनाएको छ । ‘स्तरीय खानेपानी, अनवरत

विवाद मिलाउन एन्फा कार्यसमितिको बैठक तत्काल बोलाउन माग

काठमाडौं, १६ बैशाख । अखिल नेपाल फुटबल संघ एन्फाका तीन उपाध्यक्षले कार्यसमितिको बैठक यथासिघ्र बोलाउन माग गरेका छन् । वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ, उपाध्यक्षहरु कृष्णबहादुर थापा र वीरबहादुर खड्कासहित केन्द्रीय

यस्तो रहेछ फुटबलका राष्ट्रिय खेलाडी र प्रशिक्षकको विवाद

काठमाडौं, १५ वैशाख । फुटबलका राष्ट्रिय खेलाडीहरु र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवाद छताछुल्ल भएको छ । आज राष्ट्रिय खेलाडीहरुले सामूहिक पत्रकार सम्मेलन गरी विवादबारे खुलाएका हुन् । पत्रकार सम्मेलनमा

राष्ट्रिय खेलकुद तोकिएको मितिमै हुन्छ, भव्य तयारीमा जुट्नुहोस् : मन्त्री गहतराज

काठमाडौँ,१५ वैशाख । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमै आयोजना हुने बताएका छन् । प्रतियोगिताको

राष्ट्रिय टेबुलटेनिस प्रतियोगिता हुने

काठमाडौं, ११ वैशाख । स्पिन इभेन्ट्स प्रालिको आयोजनामा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगिता हुने भएको छ । आगामी जेठ ७ देखि ९ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा

जर्मन बुन्डेसलिगाको उपाधि बायर्नलाई

काठमाडौं, ११ वैशाख । जर्मन बुन्डेसलिगा फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । शनिबार राति भएको खेलमा बायर्नले बोरुसिया डर्टमण्डलाई ३–१ गोल अन्तरले हराउँदै लगातार दशौँ सिजन उपाधि उचालेको हो

आईपीएलमा आज कोलकत्ता र गुजरात तथा बैंगलोर र हैदरावाद भिड्दै

काठमाडौं, १० वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (शनिबार) दुई खेल हुँदैछन् । शनिबार हुने पहिलो खेलमा कोलकत्ता नाइट राइडर्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो

Screenshot