Logo
खेलकुद

साग उद्घाटनस्थल दशरथ रंगशाला मर्मतको चटारो, प्याराफिटमा सिट जडान तीब्र

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाण्डौ । काठमाण्डौको दशरथ रंगशाला प्रतियोगितामा सबैभन्दा बढि प्रयोग हुने खेल स्थल हो । दक्षिण एसियाली खेलकुद साग सुरु हुन एक महिनामात्रै बाँकी छ ।

विस्तृत पढ्नुहोस
क्रिकेट टोलीका कप्तान मल्ललाई प्रधानमन्त्रीबाट शुभकामना

काठमाडौँ, १५ कात्तिक  : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीका कप्तानमा छानिएका ज्ञानेन्द्र मल्ललाई बधाई दिएका छन् । आज ट्वीट गर्दै उनले कप्तान मल्ललाई शुभकामनासहित उनको नेतृत्वमा नेपाली क्रिकेटले

हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप शनिबारदेखि

कनकाई, १५ कातिक : झापाको डोमलाल राजवंशी रङ्गशालामा शनिबारदेखि ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’ सञ्चालन हुने भएको छ । ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६’ नाम दिइएको प्रतियोगितामा पाँच वटा ‘ए’

मेस्सी प्रतिबन्ध मुक्त

एजेन्सी । विवादित अभिव्यक्तिका कारण प्रतिबन्धमा परेका अर्जे्िन्टनी कप्तान लियोनल मेस्सी प्रतिबन्धबाट मुक्त भएका छन् । कोपा अमेरिका कपबारे विवादित अभिव्यक्ति कारण उनी केहि समय यता प्रतिबन्धमा रहेका थिए ।

रोनाल्डोले देखाए ‘पेनाल्टी किक’

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबल अन्र्तगत गएराति भएको खेलमा युभेन्ट्स को शीर्ष स्थानमा पुगेको छ । घरेलु मैदानमा भएको खेलमा क्रिस्टियानो रोनाल्डोले गरेको गोल नै निर्णायक गोल बन्न पुगेको

दिनेशलाई प्रचण्डको हातबाट गिनिज बुक रेडर्कको प्रमाणपत्र

काठमाडौं, १४ कात्तिक । नेपालका चर्चित पार्कर खेलाडी दिनेश सुनारले तेस्रोपटक पार्कर विधामा किर्तिमान कायम गर्दै प्राप्त गरेको गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाणपत्र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डको हातबाट

स्पेन फूटबल ला लीगा (फोटोफिचर)

रियाल म्याड्रिडका खेलाडी करीम बेन्जेमाले स्पेनको ला लिगा फुटबल खेलको समयमा बललाई नियन्त्रण गर्दै । रियाल म्याड्रिडका खेलाडी केसमिरो बायाँ र लेगनेसको क्रिश्चियन रिवेराले रियाल म्याड्रिड र लेगनेसबीच स्पेनिस ला

क्रिकेटबाट विदा लिदै अस्ट्रेलियाली खेलाडी म्याक्सवेल

सिड्नी, १३ कात्तिक । अस्ट्रेलियाका ब्याटिङ स्टार ग्लेन म्याक्सवेलले मानसिक स्वास्थ्यको कारण देखाउँदै सबै किसिमका क्रिकेट खेलबाट विदा लिएको घोषणा गरेका छन् । क्रिकेट अस्ट्रेलियाका अनुसार श्रीलंका विरुद्ध जारी टी२०

खेलमा घाइते भई फर्किएपछि कमल थापाले चीनको प्रशंशा गरे

काठमाडौं, १४ कात्तिक । चीनमा टेनिस खेल्दा घाइते भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा स्वदेश फर्किएका छन् । स्वदेश फर्किएपछि उनले चीनको तिव्र आर्थिक विकासको प्रशंशा गरेका छन् ।

टाईब्रेकरमा लिभरपुल भाग्यमानी सावित

काठमाडौं, कार्तिक १४ । लिभरपुल काराबाओ इएफएल कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा आर्सनललाई टाईब्रेकरमा ५–४ गोलले हराउँदै लिभरपुल क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको छ

म्यानचेस्टर युनाइटेडद्वारा चेल्सी पराजित

काठमाडौं,१४ कात्तिक। काराबाओ कप फुटबलको क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेड प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २–१ गोलअन्तरले पराजित गरेको छ । युनाइटेडको जितमा मार्कुस राष्फोर्डले दई

ज्ञानेन्द्रको क्रिकेट यात्रा : गल्लीदेखि कप्तानीसम्म

काठमाडौं १४ कार्तिक । कक्षा ५ मा पढ्दासम्म ज्ञानेन्द्र मल्ललाई क्रिकेटबारे थाहा थिएन। एक साथीले क्रिकेटबारे सामान्य जानकारी गराएपछि उनले गल्लीमा पहिलो पटक क्रिकेट खेल्न सिके। सुदिन नाम गरेका साथीले

Screenshot