Logo
खेलकुद

म्यानचेस्टर युनाइटेडद्वारा चेल्सी पराजित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१४ कात्तिक। काराबाओ कप फुटबलको क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेड प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २–१ गोलअन्तरले पराजित गरेको छ ।

विस्तृत पढ्नुहोस
ज्ञानेन्द्रको क्रिकेट यात्रा : गल्लीदेखि कप्तानीसम्म

काठमाडौं १४ कार्तिक । कक्षा ५ मा पढ्दासम्म ज्ञानेन्द्र मल्ललाई क्रिकेटबारे थाहा थिएन। एक साथीले क्रिकेटबारे सामान्य जानकारी गराएपछि उनले गल्लीमा पहिलो पटक क्रिकेट खेल्न सिके। सुदिन नाम गरेका साथीले

ज्ञानेन्द्र मल्ल राष्ट्रिय क्रिकेट टिमको कप्तान चयन

काठमाडौं, १३ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल चयन भएका छन् । कप्तान पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिएको हो

म्याराडोना ५९ वर्ष पुग्दा ‘इश्वरको हात’ को त्यो गोलको याद

सँसारमा जन्मिएकामध्ये हालसम्मकै उत्कृष्ट फुटबल खेलाडीका रुपमा परिचित डियगो अरमान्डोको आज जन्मदिन । ३० अक्टोबर सन् १९६० मा जन्मिएका म्याराडोनाले होचो कदका बाबजुद उत्कृष्ट खेलाडी बनेर अर्जेन्टिनालाई विश्वकप जिताएका थिए

बार्सिलोना शीर्ष स्थान

काठमाडौं, कार्तिक १३ । जारी स्पेनिस ला लिगा फुटबल अन्र्तगत बार्सिलोना शीर्ष स्थानमा पुग्न सफल भएको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई ५–१ ले पराजित

प्रेमराज भट्ट विश्व शारीरिक सुगठनका लागि छनोट

काठमाडौं,१३ कार्तिक । अष्ट्रेलियामा एक नेपाली युवा विश्व शारीरिक सुगठन प्रतियोगिताका लागि छनोट भएका छन्। भिक्टोरिया स्टेटको मेलबर्नमा आइतबार १८० प्रतियोगीबीच भएको राष्ट्रिय प्रतिस्पर्धामा स्वर्ण जित्दै नेपालको कञ्चनपुर घर भएका

उपाधि जित्न सफल हिमालयन फुटबल क्लब ग्रेस चर्च एचअफसी टिम

पर्वत बेनीस्थीत तेस्रो उत्साही कप फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको हिमालयन फुटबल क्लब ग्रेस चर्च एचअफसीको टिम । प्रतियोगितामा बिजेता र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र

बैतडीमा एसपिएल क्रिकेट : आयोजक च्याम्पियन

काठमाडौं, १२ कात्तिक ।बैतडीको शिवनाथ गाउँपालिकामा सम्पन्न शिवनाथ प्रिमियर (एसपिएल) क्रिकेटमा आयोजक उदयदेव साहारा क्लब ‘बी’ च्याम्पियन भएको छ । सोमबार भएको खेलमा ब्राइट युथ स्पोट्स क्लब शर्मालीलाई दुई विकेटले

मिलन युवा क्लबको फुटबल प्रतियोगितामा जित

डडेल्धुरा, ११ कात्तिक : डडेल्धुरामा आयोजित फुटबल प्रतियोगितामा सहभागी १४ वटा टिमलाई उछिन्दै मिलन युवा क्लबले जितहात पारेको छ । तिहार र छठ पर्वको अवसर पारेर आयोजना गरिएको फुटवल प्रतियोगिता

ला लिगामा बार्सिलोना पछि पर्यो, ग्रानडा शीर्ष स्थानमा

स्पेन, ११ कात्तिक । स्पेनिस ला लिगा फुटबलमा स्पानिस जाईन्ट बार्सिलोनालाई पछि पार्दै ग्रानडा शीर्ष स्थानमा उक्लिएको छ । गए राति भएको खेलमा रियल बेटिसलाई १-० गोल अन्तरले पराजित गर्दै

विश्वप्रकाश शर्मालाई पत्र लेख्ने भन्दै गणेश थापाले रामहरि खतिवडालाई चुनौती दिए (फेसबुक स्टाटससहित)

काठमाडौं, १० कात्तिक । नेपाली काँग्रेसका सांसद इन्द्रबहादुर बाँनिया जुवाखालमा पक्राउ परेको समाचार भ्रामक भन्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा बोलेपछि एन्फाका पूर्व अध्यक्ष गणेश थापाले आफूमाथि विगतमा त्यस्तै आक्षेप आउँदा

लिटिल फ्लावर क्रिकेट लिग च्याम्पियन

धनगढी, १० कात्तिक  : कैलालीको बर्दगोरियामा आयोजित ‘बालबाटिका क्रिकेट लिग २०७६’ को च्याम्पियन लिटिल फ्लावर स्कुल धनगढी बनेको छ । आयोजक नव बालबाटिका स्कुलमाथि ४२ रनको फराकिलो जित दर्ता गर्दै

Screenshot