Logo
खेलकुद

प्रदेशस्तरीय यु–१६ क्रिकेट मङ्गलबारदेखि

काठमाडौँ, १८ चैत । युवा तथा खेलकूद मन्त्रालयको आयोजना एवं राष्ट्रिय खेलकूद परिषद्को समन्वयन तथा मदन भण्डारी स्पोर्टस एकेडेमीको सहयोगमा सोह्र वर्षमुनिको प्रदेशस्तरीय विद्यालय क्रिकेट

विस्तृत पढ्नुहोस
मिडिया कप फुटसलको उपाधि प्रेस सङ्गठनलाई

काठमाडौँ, १५ चैत । नेपाल पत्रकार महासङ्घको ६४औंँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको ‘मिडिया कप फुटसल प्रतियोगिता २०७५’ को उपाधि प्रेस सङ्गठन नेपालले जितेको छ । आज यहाँ भएको फाइनल

८० मिलियन युरो सहित लुकास बार्यन म्युनिखमा अनुबन्ध

काठमाडौं ।विश्वकप फुटबल विजेता फ्रान्सका महत्वपूर्ण सदस्य मानियका लुकास हर्नान्डेज बार्यन म्युनिखमा अनुबन्ध भएको खवर सार्वजनिक भएको छ । २३ बर्षीय लुकासलाई जर्मन क्लब बायर्नले स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट अनुबनध

इण्डियन प्रिमियर लिगः मुम्बईद्धारा बेंग्लोर पराजित

काठमाडौं,१५ चैत । इण्डियन प्रिमियर लिग अन्र्तगत बिहीबार राति भएको खेलमा रोयल च्यालेञ्जर्सलाई ६ रनले पराजित गर्दै मुम्बईले पहिलो जित हात पार्न सफल भएको छ । बेंग्लोरमा चलिरहेको खेलमा १८८

राष्ट्रिय महिला भलिबलः एपिएफ र न्यू डाइमण्ड विजयी

काठमाडौँ, १४ चैत । सातौँ संस्करणको सशस्त्र प्रहरी बल महानिरीक्षक महिला राष्ट्रिय खुला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल एपिएफ र न्यू डाइमण्ड एकेडेमी विजयी भएका छन् । विभागीय टोली एपिएफले

अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौँ, १३ चैत । २३ वर्षमुनिको एएफसी यू–२३ च्याम्पियनसिप छनोट चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ ।कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल अफगानिस्तानसँग २–०

नेपाल र अफगानिस्तान प्रतिष्ठाका लागि भिड्ने

काठमाडौँ, १२ चैत । एएफसी तेइस वर्षमुनि यु–२३ च्याम्पियनसीप छनोट फुटबल प्रतियोगिताअन्तर्गत नेपाल र अफगानिस्तानबीच आज हुने समूह चरणको अन्तिम खेलमा दुवै टोलीले प्रतिष्ठाको लागि खेल्दैछन् । कतारको दोहास्थित स्पोर्ट्स

आठौँ राष्ट्रिय खेलकूदले नेपालगञ्जवासी उत्साहित

राँझा, १२ चैत । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने निश्चित भएपछि नेपालगञ्जवासी उत्साहित भएका छन् । गत मङ्सिर महीनामै प्रतियोगिता आयोजना हुने भनिए पूर्वाधार तयार नएकाले अन्योल देखिएको अवस्थामा राष्ट्रिय

आइसीसी वरियतामा पारस तल झरे, सोमपाल र वसन्त माथि उक्लिए

चैत ११, काठमाण्डौ । अन्तराष्ट्रिय क्रिकेट परिषदले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथास्थानमा रहेको छ । नेपाली बलरद्वय सोमपाल कामी र बसन्त रेग्मीले भने आइसीसी टी २० अन्तर्राष्ट्रिय वरीयतामा फड्को

नेपाल कतारसँग पराजित

काठमाडौँ, ११ चैत ।एएफसी तेइस वर्षमुनि यू–२३ च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल कतारसँग ५–० गोलअन्तरले

नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्ने

काठमाडाँै, १० चैत । एएफसी तेइस वर्षमुनि यू–२३ च्याम्पियनशिप फुटबल प्रतियोगिता छनोट चरणको दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्ने भएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा हुने

महिला फुटबल खेलाडीलाई रु एक लाख

विराटनगर, १० चैत । अखिल नेपाल फुटबल सङ्घ एन्फाले पाँचौ साफ फुटबल प्रतियोगिता खेल्ने प्रत्येक खेलाडीलाई रु एक लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । एन्फाको शनिबार साँझ

Screenshot