Logo
खेलकुद

चेल्सीद्वारा क्लबमाथि लागेको प्रतिबन्ध हटाउन फिफासँग अपिल

काठमाडौं, २२ फागुन । इङ्लिस फुटबल क्लब चेल्सीले खेलाडी किनबेचमा लागेको २ बर्षको प्रतिबन्ध हटाउन विश्व फुटबलको सर्वोच्च निकाय फिफासँग अपिल गरेको छ । युवा

विस्तृत पढ्नुहोस
कसकसले जिते क्रिकेटर अवार्ड ?

फागुन २१, काठमाण्डौ । नेपाल क्रिकेट खेलाडी संघ र एनसीसीएले प्रदान गरेको क्रिकेट अवार्डमा बर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड सन्दिप लामिछाने पाएको छन् । सन्दिपले दिपेन्द्र ऐरी, करण केसी, सोमपाल

पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेटको सम्भावना अझै अन्यौलमा

पाकिस्तान । लाहोरमा १० वर्षअघि श्रीलङ्काली क्रिकेट टोलीमाथि लडाकू समूहले गरेको साङ्घातिक आक्रमणबाट आफूमाथि लागेको घाउचोट देखेर अम्पायर अहसान रजालाई अहिले पनि शरीर काँप्छ ।हाल ४४ वर्ष पुगेका रजा भाग्यशाली

रियल मड्रिड आफ्नै मैदानमा बार्सिलोनासँग पराजित

काठमाडौं, १९ फागुन । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ । स्पेनिस फुटबलका दुई कट्टर प्रतिद्धन्दीबीच गएराती भएको ‘एल क्लासिको’ भिडन्तमा बार्सीलोना १–० ले विजयी भयो ।

त्रिभुवन आर्मीलाई पराजित गर्दै थ्री-स्टारलाई आहा रारा गोल्डकपको उपाधि

कास्की, १८ फागुन । पोखरामा सञ्चालन भएको १७ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्री स्टारले क्लबले जितेको छ । सहारा क्लब पोखराको आयोजनामा यही फागुन ९ गतदेखि

एल क्लासिको भीडन्त आज : कसले मार्ला बाजी ?

काठमाडौं, १८ फागुन । विश्व फुटबलमा सर्वाधिक रुचाईएको भीडन्त स्पानिस जायन्ट बार्सिलोना र रियल मड्रिडबीच आज एल क्लासिको भिडन्त हुँदैछ । नेपाली समयअनुसार राति १ः३० बजे दुई क्लबबीच रियलको घरेलु

आठौँ राष्ट्रिय खेलकूदस् चार खेलको छनोट

काठमाडौँ, १७ फागुन । आठौँ राष्ट्रिय खेलकूदका लागि गण्डकी प्रदेशबाट चार खेलका खेलाडी छनोट भएको छ ।राष्ट्रिय खेलकूद परिषद् ९राखेप०का अनुसार क्रिकेट, टेबलटेनिस, उसु र बक्सिङका खेलाडी छनोट भएका हुन्

आहा रारा गोल्डकपस् उपाधिको दौडमा आर्मी र थ्रीस्टार

कास्की, १७ फागुन । राष्ट्रिय खेलकूद परिषद्ले सञ्चालन गर्ने बाहेकका अन्य प्रतियोगिता तथा खेल नहुने पोखरामा सहारा क्लबको आयोजनामा २०५८ सालमा ‘क्याराभान गोल्डकप’ आयोजना भयो । पहिलोपटक सञ्चालन गरिएको सो

‘बी’ डिभिजन लिगको अन्तिम चरणका खेल आजदेखि

काठमाडौँ, १७ फागुन । अखिल नेपाल फटबल सङ्घ एन्फाले जारी ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताको अन्तिमचरणको खेल आजदेखि हुँदैछ । बाह्र ‘बि’ डिभिजन क्लब सहभागी उक्त प्रतियोगिताअन्तर्गत दुबै समूहका विजेता

बर्सातले आठौँ खेलकूदको पूर्वाधार निर्माणमा अवरोध

राँझा, १६ फागुन । प्रतिकूल मौसमका कारण आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिताको भौतिक पूर्वाधार निर्माणमा अवरोध भएको छ ।माघ र फागुन महीनामा पटक–पटक भएको बर्सातले लक्ष्यअनुसार निर्माणको काम हुन नसकेको मध्यपश्चिमाञ्चल

चिनियाँ फुटबल सङ्घका अध्यक्ष नेपाल आउने

काठमाडौँ, १६ फागुन । दुईदिने औपचारिक भ्रमणका लागि चिनियाँ फुटबल सङ्घका अध्यक्ष चाइ झिन्हुआ आज नेपाल आउने भएका छन् । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का महासचिव इन्द्रमान तुलाधरका अनुसार चाइ

आफ्नै मैदानमा बार्सिलोनासँग रियल मड्रिड स्तब्ध, स्वारेज नायक

बार्सिलोना कोपा डेल रेको फाइलनमा काठमाडौं, १६ फागुन । रियल मड्रिडलाइ हराउँदै बार्सिलोना कोपा डेल रेको फाइलनमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो लेगको खेलमा बार्सिलोनाले रियललाई तीन