Logo
खेलकुद

सर्जियो रामोस दोषी प्रमाणित, एक खेल गुमाउने पक्का

काठमाडौं, १५ फागुन । जानीजानी पहेलों कार्ड खाएको मामिलामा रियल मेड्रिडका कप्तान सर्जियो रामोस दोषी प्रमाणित भएका छन्।युरोपेली फुटबलको सर्वोच्च निकाय युईएफएले आफ्नो जाँचमा च्याम्पियन्स

विस्तृत पढ्नुहोस
पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन पहल

पोखरा, १५ फागुन । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित पशुपतिघाटमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन पहल थालिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण

फ्रेन्च कप फुटबल : पिएसजी फ्रेन्च कपको सेमिफाइनलमा

काठमाडौं, १५ फागुन । पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनल अन्तर्गत मंगलबार राति घरेलु मैदानमा भएको खेलमा पिएसजीले डिजोनमाथि ३–० को जित दर्ता गर्दै

इंग्लिस प्रिमियर लिग : एभर्टनद्धारा कार्डिफ सिटी पराजित

काठमाडौं, १५ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले कार्डिफ सिटीलाई ३–० ले हराएको छ । गएराति कार्डिफको मैदानमा भएको खेलमा एभर्टनलाई विजयी गराउन जिल्फी सिगुर्डसनले दुई गोल गर्दा डोमिनिक

विश्वकप एशिया छनोट: अन्तिम खेल कुवेतसँग

काठमाडौँ, १५ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटअन्तर्गत नेपालले आफ्नो अन्तिम खेल अहिले कुवेतसँग खेल्दैछ । थाइल्याण्डको बैंककमा जारी प्रतियोगितामा नेपाल आठ अङ्कसहित

आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत फुटबल खेलाडी छनोट

काठमाडौँ, १४ फागुन । आठौँ राष्ट्रिय खेलकूदका लागि प्रदेश नं २ बाट पुरुष फुटबल टोली छनोट भएको छ । बीस सदस्यीय टोली चयन गरिएको छनोट आयोजक मध्यमाञ्चल क्षेत्रीय खेलकूद विकास

सन्दीपलाई वेष्टइन्डिजमा ‘ब्रेकथ्रु स्टार अवार्ड’

काठमाडौँ, १४ फागुन । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्टइन्डिजको क्यारेबियन प्रिमियर लिग सिपिएल अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् । गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने

नेपालद्वारा चीन पराजित

काठमाडौँ, १३ फागुन । नेपालले चीनलार्ई पराजित गर्दै आइसीसी महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटमा चौथोे जित दर्ता गराएको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा आज भएको पाँचौँ खेलमा

लिग कप फुटबलको उपाधि म्यान्चेस्टर सिटीले जित्यो

काठमाडौं, १३ फागुन। चेल्सीलाई हराउँदै म्यान्चेस्टर सिटीले यस वर्षको कारावाओ कप अर्थात लिग कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गएराति भएको फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै म्यानचेष्टर सिटीले

इंग्लिस प्रिमियर लिग : म्यान्चेस्टर युनाईटेड र लिभरपुलको बराबरी

काठमाडौं, १३ फागुन  । म्यान्चेस्टर युनाईटेडसँग बराबरी खेल्दै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा म्यान्चेस्टर युनाईटेड र लिभरपुलले गोलरहित बराबरी खेलेका छन् ।

ला लिगामा रियल मड्रिडको शानदार जित

काठमाडौं, १३ फागुन । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लेभान्तेलाई पराजित गरेको छ । गएराति भएको खेलमा रियाल मड्रिड २–१ ले विजयी भयो । रियालको जितमा करिम बेन्जमा र

नेपाल–चीन आज विश्वकप छनोटका लागि भिड्दै

काठमाडौँ,१३ फागुन ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटमा आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ ।थाइल्यान्डको बैंककमा आज नेपालले आफ्नो पाँचौ खेलमा चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो