Logo
खेलकुद

आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत फुटबल खेलाडी छनोट

काठमाडौँ, १४ फागुन । आठौँ राष्ट्रिय खेलकूदका लागि प्रदेश नं २ बाट पुरुष फुटबल टोली छनोट भएको छ । बीस सदस्यीय टोली चयन गरिएको छनोट

विस्तृत पढ्नुहोस
सन्दीपलाई वेष्टइन्डिजमा ‘ब्रेकथ्रु स्टार अवार्ड’

काठमाडौँ, १४ फागुन । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्टइन्डिजको क्यारेबियन प्रिमियर लिग सिपिएल अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् । गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने

नेपालद्वारा चीन पराजित

काठमाडौँ, १३ फागुन । नेपालले चीनलार्ई पराजित गर्दै आइसीसी महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटमा चौथोे जित दर्ता गराएको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा आज भएको पाँचौँ खेलमा

लिग कप फुटबलको उपाधि म्यान्चेस्टर सिटीले जित्यो

काठमाडौं, १३ फागुन। चेल्सीलाई हराउँदै म्यान्चेस्टर सिटीले यस वर्षको कारावाओ कप अर्थात लिग कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गएराति भएको फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै म्यानचेष्टर सिटीले

इंग्लिस प्रिमियर लिग : म्यान्चेस्टर युनाईटेड र लिभरपुलको बराबरी

काठमाडौं, १३ फागुन  । म्यान्चेस्टर युनाईटेडसँग बराबरी खेल्दै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा म्यान्चेस्टर युनाईटेड र लिभरपुलले गोलरहित बराबरी खेलेका छन् ।

ला लिगामा रियल मड्रिडको शानदार जित

काठमाडौं, १३ फागुन । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लेभान्तेलाई पराजित गरेको छ । गएराति भएको खेलमा रियाल मड्रिड २–१ ले विजयी भयो । रियालको जितमा करिम बेन्जमा र

नेपाल–चीन आज विश्वकप छनोटका लागि भिड्दै

काठमाडौँ,१३ फागुन ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटमा आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ ।थाइल्यान्डको बैंककमा आज नेपालले आफ्नो पाँचौ खेलमा चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो

एकै प्रकृतिका खेलका एकभन्दा बढि राष्ट्रिय संघहरुलाई एकआपसमा गाभ्ने काम सुरु

काठमाडौं, १२ फागुन । युवा तथा खेलकुद मन्त्रालयले एकै प्रकृतिका खेलका एक भन्दा बढि राष्ट्रिय संघहरुलाई एकआपसमा गाभ्ने काम सुरु गरेको छ । यसै क्रममा आइतबार मर्डिन पेन्टाथोलन एशोसिएसन र मोर्डन

क्रिकेट्रः नेपालद्वारा हङकङ पराजित

काठमाडौँ, १२ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसी महिला विश्वकप क्रिकेट प्रतियोगताको एशिया छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ । थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट

अन्योलमा खेलकूद, चिन्तित खेलाडी

बाँके, १२ फागुन । नेपालगन्जलाई केन्द्रमा राखेर आयोजना हुन लागेको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताले बाँकेवासीलाई खुशी तुल्याएको छ । बाँकेवासीसँगै खेलाडी र खेलप्रेमीहरु प्रतियोगिताको प्रतिक्षामा छन् । खेलक्षेत्रमै क्रियाशील खेलाडीका

महिला विश्वकप छनोट

काठमाडौँ, १२ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी महिला विश्वकप क्रिकेटको एशिया छनोट प्रतियागिताअन्तर्गत आज नेपालले हङकङ विरुद्वको खेलमा टस हारेर पहिले फिल्डिङको निम्तो पाएको छ । बैंककस्थित एशियन इन्स्टिच्युट

ला लिगामा बार्सिलोनाको शानदार जीत, मेस्सीको ५० औं ह्याट्रिक

काठमाडौं, १२ फागुन । स्पेनिस लिग फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले सहज जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले सेभियालाई ४–२ ले पराजित ग¥यो । बार्साको जितमा अर्जेन्टाईनी स्ट्राईकर लियोनल मेस्सीले

Screenshot