Logo
खेलकुद

सुरुवातमै २ झड्का लागेपछि सम्हालिँदै नेपाल ‘ए’, सन्दीपले हिर्काए अर्धशतक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ फागुन । एकदिवसीय सिरिजको दोस्रो खेलमा क्यानडा-११ ले दिएको २४१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले खेलमा फर्किन संघर्ष गरिरहेको छ । पहिलो

विस्तृत पढ्नुहोस
क्यानडा-११ विरुद्ध ब्याटिङ गरिरहेको नेपाल ‘ए’ लाई पहिलो बलमै झड्का

काठमाडौं, ८ फागुन । एकदिवसीय सिरिजको दोस्रो खेलमा क्यानडा-११ ले दिएको २४१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ लाई पहिलो बलमै झड्का लागेको छ । अमर खालिदको बलमा मयन यादव आउट

श्रेयास मोभ्भाको अर्धशतकमा क्यानडा-११ ले दियो नेपाल ‘ए’ लाई २४१ रनको लक्ष्य

काठमाडौं, ८ फागुन । क्यानडा-११ ले एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ लाई २४१ रनको लक्ष्य दिएको छ । माथिल्लो मुलपानी मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडा-११ ४९।५ ओभरमा

एक लाख राशीको ‘खुम्बु ल्होसार कप’को उपाधी खुम्जुङ युवा क्लबलाई

काठमाडौं, फागुन ८ । काठमाडौको सानो गौचरण खेल मैदानमा सम्पन्न ‘खुम्बु ल्होसार कप’ फुटबल प्रतियोगीताको फाइनल खेलमा महेन्द्र ज्योती भू.पु. विद्यार्थी मंचलाई २–० ले पराजित गदै खुम्जुङ युवा क्लबले उपाधी

सागर र साहबले लिए आक्रामक ब्याटिङ गरिरहेका जोनसन र किर्तोनको विकेट

काठमाडौं, ८ फागुन । नेपालको ए टिसँग प्रतिस्पर्धा गरिरहेको क्यानडा-११ ले दोस्रो विकेट पनि विकेट गुमाएको छ । माथिल्लो मूलपानी मैदानमा टस हारेर पहिला ब्याटिङ गरिरहेको क्यानडा ११ ले पहिलो

आज क्यानडा–११ विरुद्ध खेल्दै नेपाल ‘ए’

काठमाडौ, फागुन ८ । एकदिवसीय सिरिजमा आज नेपाल ‘ए’ टिमले क्यानडा–११ विरुद्ध खेल्दैछ । यी दुई टिमबीचको खेल अहिले बिहान साढे ९ बजेदेखि मुलपानी क्रिकेट मैदानमा सुरु हुन लागेको हो

मनमोहन मेमोरियल कप राष्ट्रिय क्रिकेट : मधेश प्रदेश दोस्रोपटक ‘च्याम्पियन’

कास्की, फागुन ८ । मधेश प्रदेश दोस्रो पटक मनमोहन मेमोरियल (एमएम) कप राष्ट्रिय यु–१६ क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन

आर्यन चम्किएको खेलमा नेदरल्याण्डको सहज जित, शीर्ष स्थानमा उक्लियो नेपाल

काठमाडौं,७ फागुन । आईसीसी विश्व लिग-२ अन्तर्गतको खेलमा नामिबियालाई हराउँदै नेदरल्याण्डले पहिलो जित निकालेको छ । आज भएको खेलमा नेदरल्याण्डले नामिबियालाई ७ विकेटले हरायो । नामिबियाले दिएको १२४ रनको सामान्य

आर्यनको घातक बलिङसामू निरीह नामिबिया, १२३ रनमै अलआउट

काठमाडौं,७ फागुन । आईसीसी विश्व लिग-२ को खेलमा नेदरल्याण्डविरुद्ध नामिबिया निरीह देखिएको छ । त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबिया ३५.१ ओभरमा अलआउट हुँदै १२३ रन जोड्न सक्यो

एसीसी वुमन्स प्रिमियर कप खेलेर नेपाली टिम स्वदेश फिर्ता, के भन्छन् रुबिना,इन्दू र सीता ?

काठमाडौं,७ फागुन । मलेसियामा भएको एसीसी वुमन्स प्रिमियर कपमा सहभागी भएर नेपाली महिला टिम स्वदेश फिर्ता भएको छ । मलेसियामा भएको प्रिमियर कपमा नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो । सेमिफाइनलबाट बाहिरिएसँगै

विश्वकप लिग–२: आज नामिबिया र नेदरल्याण्डस भिड्दै

काठमाडौं, फागुन ७ । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुदै छ । आजको खेल त्रिवि क्रिकेट मैदानमा अहिले बिहान ९ः३० बजेदेखि शुरु हुदै छ ।

निखिल र नवनितको अर्धशतकमा नेपाल ‘ए’लाई हराउँदै क्यानडा-११ को विजयी सुरुवात

काठमाडौं,६ फागुन । क्यानडा–११ सँगको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले ४ विकेटको हार ब्यहोरेको छ । नेपाल ए ले दिएको २१७ रनको मध्ययम लक्ष्य क्यानडा ११ ले ४९।३ ओभरमा