काठमाडौं, २७ माघ । नेपालले त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको पहिलो खेल नामिबियासँग खेल्ने भएको छ । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी फागुन १५ गते
काठमाडौं, माघ २७ । पाहुना टोली क्यानडासँगको तीन खेलको द्विपक्षीय एकदिवसीय शृङ्खला अन्तरगत आज नेपालले दोस्रो खेल खेल्दै छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको शृङ्खलामा आज क्यानडा र नेपाल
काठमाडौं,२६ माघ । नेपाल क्रिकेट संघ (क्यान) का सचिवसमेत रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारश खड्का पुन मैदानमा देखिने भएका छन् । खड्का सन्न्यासपछि पहिलो पटक नेपालमा क्रिकेट खेल्न
काठमाडौं,२६ माघ । छिमेकी मित्रराष्ट्र चीनको नयाँ वर्षको उपलक्ष्यमा भोली नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल प्रतियोगीता हुने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल र चीनबीच भोली मैत्रीपूर्ण
मान्म (कालीकोट), २६ माघ । कालीकोटमा कर्णाली प्रदेशस्तरीय खुला पुरुष ब्याटमिन्टन प्रतियोगिता सुरु भएको भएको छ । खाडाँचक्र नगरपालिका–१ मा रहेको खेलकुद विकास समितिको कबर्डहलमा प्रतियोगिताको सुरु भएको हो ।
काठमाडौं, २६ माघ । काठमाडौंको बुढानीलकण्ठ–११ कपनमा स्ट्रेन्थ लिफ्टिङ्ग प्रतियोगिता हुने भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी स्ट्रेन्थलिफ्टिङ्ग संघ, काठमाडौंले प्रतियोगिताबारे जानकारी गराएको हो ।
मोरङ, २६ माघ । पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा यहाँ महिला तथा पुरुषको खुला दौड प्रतियोगिता आयोजना गरिएको छ । आज बिहान विराटनगरको महेन्द्र (जनआन्दोलन) चोकदेखि बगरगाछीसम्म
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइएल टी–२० प्रतियोगिता खेल्न युएई प्रस्थान गरेका छन् । उनी बिहीबार मात्रै सो प्रतियोगिताका लागि गल्फ जायन्ट्स टिममा आबद्ध भएका थिए
काठमाडौं, माघ २६ । आईसिसी यु–१९ विश्वकपअन्तर्गत बिहीबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई एक विकेटले हराउँदै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेका छ। अष्ट्रेलियाले अब उपाधिका लागि भारतसँग आइतबार खेल्नेछ। दक्षिण अफ्रिकामा किस्तानले
काठमाडौं,२५ माघ । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको खेलमा नेपालले क्यानडाविरुद्ध रोमाञ्चक जित निकालेको छ । नेपालले दिएको २२५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा ४८ ओभरमा २१७ रनमा अलआउट भएपछि नेपालले
काठमाडौं,२५ माघ । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको खेलमा नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्यानडालाई दोस्रो झट्का लागेको छ । कीर्तिपूरस्थित त्रिवि मैदानमा ब्याटिङ गरिरहेको क्यानडाले २।५ ओभरमा पहिलो विकेट
काठमाडौं,२५ माघ । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको खेलमा नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्यानडालाई पहिलो झट्का लागेको छ । कीर्तिपूरस्थित त्रिवि मैदानमा ब्याटिङ गरिरहेको क्यानडाले २।५ ओभरमा पहिलो विकेट