Logo
खेलकुद

अफगानिस्तानविरुद्ध नेपालको दोस्रो विकेट पतन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२४ मंसिर । एसीसी यू-१९ एसिया कपअन्तर्गत अफगानिस्तानसँग भिडिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ । २६२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले खेलको ०.४ ओभरमा पहिलो

विस्तृत पढ्नुहोस
अफगानिस्तानविरुद्ध नेपाललाई पहिलो ओभरमै झट्का

काठमाडौं,२४ मंसिर । एसीसी यू-१९ एसिया कपअन्तर्गत अफगानिस्तानसँग भिडिरहेको नेपालले पहिलो ओभरमा नै विकेट गुमाएको छ । २६२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले खेलको ०.४ ओभरमा विकेट गुमाएको हो ।

यू-१९ एसिया कप: उत्कृष्ट प्रदर्शन गर्दै अफगानिस्तानले दियो नेपाललाई २६२ रनको विशाल लक्ष्य

काठमाडौं,२४ मंसिर । युएईमा जारी एसीसी यू-१९ एसिया कपमा अफगानिस्तानले नेपाललाई २६२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । दुबईस्थित आईसीसी एकेडेमी ओभल-२ मैदानमा टस हारेर सुरुवातमा ब्याटिङ अफगानस्तानले निर्धारित

यू-१९ एसिया कप: नेपालविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै अफगानिस्तानको २ सय रन पूरा

काठमाडौं,२४ मंसिर । युएईमा जारी एसीसी यू-१९ एसिया कपमा अफगानिस्तानले नेपालविरुद्ध २ सय रन पूरा गरेको छ । दुबईस्थित आईसीसी एकेडेमी ओभल-२ मैदानमा टस हारेर ब्याटिङ गरिरहेको अफगानस्तानले ४२ ओभरमा

यू-१९ एसिया कप: ३ विकेट गुमाएको अफगानिस्तानको एक सय रन पूरा

काठमाडौं,२४ मंसिर । युएईमा जारी एसीसी यू-१९ एसिया कपमा अफगानिस्तानले नेपालविरुद्ध एक सय रन पूरा गरेो छ । दुबईस्थित आईसीसी एकेडेमी ओभल-२ मैदानमा टस हारेर ब्याटिङ गरिरहेको अफगानस्तानले २३ ओभरमा

यू-१९ एसिया कप: अफगानिस्तानविरुद्ध हेमन्तले दिलाए नेपाललाई एकै अ‍ोभरमा २ सफलता

काठमाडौं,२४ मंसिर । युएईमा जारी एसीसी यू-१९ एसिया कपमा नेपालले अफगानिस्तानविरुद्ध एउटै ओभरमा २ सफलता प्राप्त गरेको छ । दुबईस्थित आईसीसी एकेडेमी ओभल-२ मैदानमा टस हारेर ब्याटिङ गरिरहेको अफगानस्तानले ७

यू-१९ एसिया कप: अफगानिस्तानविरुद्ध गुल्सनले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौं,२४ मंसिर । युएईमा जारी एसीसी यू-१९ एसिया कपमा नेपालले अफगानिस्तानविरुद्ध सुरुवातमा फिल्डिङ गरिरहेको छ । नेपालले टस जितेर अफगानस्तानलाई ब्याटिङको निम्ता दिएको हो । दुबईस्थित आईसीसी एकेडेमी ओभल-२ मैदानमा

नेपाल सुपर लिग : आज एफसी चितवन र ललितपुर सिटी एफसीबीच खेल हुँदै

काठमाडौं, मंसिर २४ । नेपाल सुपर लिग अन्तर्गत आज एफसी चितवन र ललितपुर सिटी एफसीबीच खेल हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ। हालसम्म ४ खेल खेलेको

यू-१९ एसिया कप: अफगानिस्तानविरुद्ध टस जितेको नेपालले पहिले फिल्डिङ गर्ने

काठमाडौं,२४ मंसिर । युएईमा जारी एसीसी यू-१९ एसिया कपमा नेपालले अफगानिस्तानविरुद्ध सुरुवातमा फिल्डिङ गर्ने भएको छ । नेपालले टस जितेर अफगानस्तानलाई ब्याटिङको निम्ता दिएको हो । खेल दुबईस्थित आईसीसी एकेडेमी

यू–१९ एसिया कप क्रिकेटः आज नेपाल र अफगानिस्तान भिड्दै

काठमाडौं, मंसिर २४ । यू–१९ एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्न लागेको छ। समूह ‘ए’ मा रहेको नेपालले आज अफगानिस्तानसँग खेल्न लागेको हो। नेपाल र अफगानिस्तानबीचको खेल

लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौं, मंसिर २४ । क्रिस्टल प्यालेसलाई हराउँदै लिभरपुल प्रिमियर लिग फूटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । गएराती भएको खेलमा क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले हराउँदै लिभरपुल तालिकाको शीर्ष स्थानमा

स्वर्ण पदक विजेता गुरुङलाई गाउँपालिकाद्वारा नगदसहित सम्मान

काठमाडौं, २३ मङ्सिर । काठमाडौँमा सम्पन्न सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसीपमा स्वर्ण पदक विजेता तनहुँको देवघाट गाउँपालिका निवासी पार्वती गुरुङलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । उक्त प्रतियोगितामा स्वर्ण पदक