Logo
खेलकुद

आहा रारा पोखरा गोल्डकप : उपाधिका लागि आज आर्मी र थ्रिस्टार भिड्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ २० । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र थ्रिस्टार क्लबबीच खेल हुँदैछ । खेल आज दिउँसो

विस्तृत पढ्नुहोस
सचिन र उदयको शतकमा भारतले दियो नेपाललाई २९८ रनको विशाल लक्ष्य

काठमाडौं,१९ माघ । चौथो विकेटका लागि सचिन दास र उदय शरणबीच घातक साझेदारी बनेपछि भारतले आईसीसी यू १९ विश्वकप क्रिकेटमा नेपाललाई २९८ रनको विशाल लक्ष्य पेश गरेको छ । टस

नेपालविरुद्ध भारत पूर्णरुपमा हाबी, दुई ब्याट्सम्यानको अर्धशतकपछि बलियो योगफतर्फ लम्कियो

काठमाडौं,१९ माघ । आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा भारतविरुद्ध नेपालले बलिङ गरिरहेको छ । टस जितेको भारतले सुरुमा ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङ गरिरहेको हो ।

भारतविरुद्ध नेपाललाई तेस्रो सफलता

काठमाडौं,१९ माघ । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्समा भारतविरुद्ध नेपालले १४औँ ओभरमा दुई विकेट लिएको छ । शुक्रबार दक्षिण अफ्रिकको मनगंग ओभलमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको भारतले १४औं

पहिलो पावर प्लेमा भारतले १ विकेट गुमाएर जोड्यो ४९ रन

काठमाडौं,१९ माघ । यू-१९ विश्वकप क्रिकेटमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको भारतले मध्यम प्रदर्शन गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतेल पहिलो पावर प्लेको समाप्तीमा १ विकेट गुमाएर ४९ रन

गुल्सनले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौं,१९ माघ । यू-१९ विश्वकप क्रिकेटमा भारतविरुद्ध नेपालले पहिलो सफलता प्राप्त गरेको छ । नेपालका लागि गुल्सन झाले पहिलो सफलता दिलाएका हुन् । पाचौँ ओभरको पाचौँ बलमा गुल्सनले सिंहलाई विकेट

यू-१९ विश्वकप: टस हारेको नेपालले भारतविरुद्ध सुरुवातमा फिल्डिङ गर्ने

काठमाडौं,१९ माघ । यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्सको अन्तिम खेलमा नेपालले भारतविरुद्ध सुरुवातमा फिल्डिङ गर्ने भएको छ । टस जितेर भारतले सुरुमा ब्याटिङ गर्ने निर्णय गर्दै नेपाललाई बलिङको निम्ता दिएको

सुवाश भण्डारीपछि अर्जुन कुमाललाई पनि गर्‍यो आईसीसीले कारबाही

काठमाडौं,१९ माघ । यू-१९ टिमका ओपनर अर्जुन कुमाल आईसीसीको कारबाहीमा परेका छन् । उनी दक्षिण अफ्रिकानमा जारी विश्वकप क्रिकेटको क्रममा बंगलादेशँगको खेलमा भएको गल्तीका कारण कारबाहीमा परेका हुन् । बंगलादेशविरुद्धको

१९ वर्षमुनिको विश्व कप : नेपाल आज भारतसँग खेल्दै

काठमाडौं, माघ १९। आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटको सुपर सिक्समा आज नेपालले आज भारतको सामना गर्दैछ । सुपर सिक्समा नेपालको यो अन्तिम खेल हो । नेपाली समयअनुसार दिउँसो पौने

प्रतिभाशाली खेलाडी पहिचान गर्न स्थानीय प्रतियोगिता उपयोगी हुन्छः शशाङ्क कोइराला

काठमाडौं, १८ माघ । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले प्रतिभाशाली खेलाडी पहिचान गर्न स्थानीय प्रतियोगिता उपयोगी हुने बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आयोजना गरिएको तिलकप्रसाद सापकोटा स्मृति

पोखरामा माघ २१ गतेदेखि अन्तर्राष्ट्रिय भेट्रान फुटबल

कास्की, १८ माघ । ‘स्वास्थ्यका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’को नारासहित स्थापित बगर भाइ खलक पोखराले १३औँ संस्करणको ‘बगर भाइ खलक अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल’

गण्डकीलाई पाखा लगाउँदै विभागीय टिम आर्मी प्रधानमन्त्री कपको फाइनलमा प्रवेश

काठमाडौं,१८ माघ । कमजोर ब्याटिङका बाबजुद धारिलो बलिङ गर्दै विभागीय टिम त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा आर्मीले गण्डकी प्रदेशलाई