Logo
खेलकुद

बागमतीको स्पिन अट्याकसामू सुदूरपश्चिमको चलेन ब्याट, बागमती दोस्रो स्थानमा उक्लियो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,११ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बागमती प्रदेशले पाँचौ जित निकालेको छ । पाँचौ जित निकाल्नेक्रममा बागमतीले सुदूरपश्चिमलाई ९७ रनको फराकिलो अन्तरले हराएको हो

विस्तृत पढ्नुहोस
राष्ट्रिय खेलाडीले चम्कियो सिद्धार्थ रङ्गशाला

भैरहवा (रुपन्देही), ११ माघ । भैरहवाका विजयसागर श्रेष्ठ साहित्यकार हुन् । साहित्यमा दख्खल राख्ने श्रेष्ठको पछिल्लो समय साहित्य छाडेर क्रिकेटमा रुचि बढेको छ । भैरहवामा भइरहेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा

बागमतीले दियो सुदूरपश्चिमलाई २४८ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं,११ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २४८ रनको मध्यम लक्ष्य पेश गरेको छ । मूलपानी मैदानमा सुरुआतमा ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा ९ विकेट

अनिलको शतक र अरनिको अर्धशतकमा मधेशले दियो गण्डकीलाई ३३६ रनको विशाल लक्ष्य

काठमाडौं,११ माघ । ओपनर अनिल साहको शतकप्रेरित मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा गण्डकी प्रदेशलाई ३३६ रनको विशाल लक्ष्य पेश गरेको छ । कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुरुआतमा

आहा! रारा पोखरा गोल्डकपः आज मच्छिन्द्र र जावलाखेल भिड्दै

काठमाडौं, माघ ११ । २३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप अन्तर्गत आज मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताको तेस्रो दिन क्वाटरफाइनलमा स्थान बनाउनका लागि दुई

प्रधानमन्त्री कप क्रिकेट; लुम्बिनीले दियो एपीएफलाई १३४ रनको सामान्य लक्ष्य

काठमाडौं,११ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटअन्तर्गत लुम्बिनी प्रदेशले विभागीय टिम नेपाल एपीएफ क्लवलाई १३४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । रुपन्देहीको सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर सुरुआतमा बयाटिङ

गण्डकीविरुद्ध मधेशका अनिल साहको शतक

काठमाडौं,११ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मधेश प्रदेशका युवा ब्याटर अनिल साहले शतक प्रहार गरेका छन् । कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुरुआतमा ब्याटिङ गरेको मधेशका लामगि अनिलले

प्रधानमन्त्री कप क्रिकेट: सुदूरविरुद्ध आशुतोषको अर्धशतक

काठमाडौं,११ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत सुदूरपश्चिम प्रदेशविरुद्ध पहिला ब्याटिङमा उत्रिएको बागमती प्रदेशले राम्रो सुरुवात गरेको छ । जसमा ओपनर आशुतोष घिरैयाले अर्धशतक प्रहार गरेका छन् । ५७

गण्डकीविरुद्ध मधेशको उत्कृष्ट सुरुआत, अनिलको अर्धशतक

काठमाडौं,११ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत गण्डकी प्रदेशविरुद्ध पहिला ब्याटिङमा उत्रिएको मधेश प्रदेशका लागि ब्याटर अनिल साहले अर्धशतक प्रहार गरेका छन् । कीर्तिपूरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ

यु–१९ विश्वकप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं, माघ ११ । नेपाल दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भएको छ । इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा जितका लागि एक

यू-१९ विश्वकप: नेपालले दियो पाकिस्तानलाई १९८ रनको मध्यम लक्ष्य

काठमाडौं,१० माघ । आईसीसी यू–१० विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ । इष्ट लन्डनको वुफेलो पार्कमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट

दोस्रो खेलमा पनि चलेनन् गुल्सन, १० रन बनाएर आउट

काठमाडौं,१० माघ । आईसीसी यू–१० विश्वकपमा पाकिस्तानविरुद्ध अलराउण्ड गुल्सन झा पनि आउट भएका छन्। ४७ बलमा १० रन बनाएका गुल्सन लामो सट खेल्ने प्रयासमा क्याच आउट हुन पुगे। इष्ट लन्डनको