Logo
खेलकुद

फिफा विश्वकप छनोटमा नेपालले भोलि यमनसँग खेल्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,४ मंसिर । फिफा विश्वकप छनोटअन्तर्गत नेपालले दोस्रो चरणको दोस्रो खेलमा भोलि यमनसँग खेल्दैछ । नेपाल र यमनबीचको खेल दशरथ रंगशालामा हुनेछ । नेपालले समूह

विस्तृत पढ्नुहोस
अस्ट्रेलियासँग हारेपछि रोहितले भने- नतिजा हाम्रो पक्षमा थिएन, तर मलाई टोलीप्रति गर्व छ

काठमाडौं,४ मंसिर । १३औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ । आइतबार राती सम्पन्न फाइनल खेलमा भारतलाई ६ विकेटले पाखा लगाउँदै अस्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो ।

‘विराट आउट भएपछि स्टेडियममा सन्नाटा छायो,तर उक्त क्षण मेरा लागि निकै सन्तोषजनक थियो’

काठमाडौं,४ मंसिर । १३औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ । आइतबार राती सम्पन्न फाइनल खेलमा भारतलाई ६ विकेटले पाखा लगाउँदै अस्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो ।

‘बुकी कप’ भलिबल प्रतियोगिता पुसमा

गण्डकी, ४ मङ्सिर । राष्ट्रियस्तरको ‘बुकी कप’ भलिबल प्रतियोगिता आगामी पुस आठदेखि १५ गतेसम्म बागलुङको गलकोटमा आयोजना हुने भएको छ । पोखराको हिमालयन म्यूजिकल इभेन्ट म्यानेजमेन्ट एण्ड फिल्मस्द्वारा आयोजित सो

विश्वकपको उपाधिमा ‘ह्याट्रिक’ गर्ने भारतको सपनामा तुषारापात ल्याउने ट्राभिस हेड को हुन् ?

काठमाडौं,४ मंसिर । १३औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट औपचारिक रुपमा समापन भएको छ । आइतबार भारतको अहमबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भएको फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई हराउँदै उपाधिमाथी कब्जा

अष्ट्रेलियालाई विश्वकपको उपाधि, भारत ६ विकेटले पराजित

काठमाडौँ, ३ मङ्सिर : अष्ट्रेलियाले आईसिसी एकदिवसीय क्रिकेट विश्वकप-२०२३ को उपाधि जितेको छ । आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको उपाधि चुमेको हो ।

२४१ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियालाई पहिलो झट्का

काठमाडौं,३ मंसिर । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि भारतले दिएको २४१ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियालाई पहिलो झट्का लागेको छ । २४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले दोस्रो

विश्वकप क्रिकेटको उपाधि जित्न भारतले दियो अस्ट्रेलियालाई २४१ रनको लक्ष्य, राहुल र कोहलीको अर्धशतक

काठमाडौं,३ मंसिर । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि भारतले अस्ट्रेलियालाई २ सय ४१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । अहमबादस्थित नरेन्द्र मोदी क्रिकेट मैदानमा टस हारेर

विश्वकपको फाइनल चलिरहँदा ‘फ्री प्यालेस्टाइन’ लेखेको टिसर्ट लगाएर दर्शक मैदान प्रवेश गरेपछि…

काठमाडौं,३ मंसिर । भारतमा जारी १३औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले उपाधिका लागि भारत र अस्ट्रेलियाबीच प्रतिस्पर्धा भईरहेको छ । टस हारेर सुरुवातमा ब्याटिङ गरिरहेको भारतले मध्यम प्रदर्शन गरिरहेको

विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियाविरुद्ध भारतलाई बाउन्ड्रीको खडेरी

काठमाडौं,३ मंसिर । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि अहिले भारत र अस्ट्रेलिया भिडिरहेका छन् । अहमबादस्थित नरेन्द्र मोदी क्रिकेट मैदानमा टस हारेर सुरुवातमा ब्याटिङ गरिरहेको भारतले सामान्य

विश्वकप क्रिकेट- भारतलाई चौथो झट्का, विराट ५४ रनमा आउट

काठमाडौं,३ मंसिर । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि अहिले भारत र अस्ट्रेलिया भिडिरहेका छन् । टस हारेर सुरुवातमा ब्याटिङ गरिरहेको भारतले ४ विकेट गुमाएको छ । भारतले

प्रथम ढोरपाटन हाइअल्टिच्युड तेक्वान्दो सेमिनार–२०२३ हुने

गण्डकी, ३ मङ्सिर । गण्डकी प्रदेश आइटिएफ तेक्वान्दो सङ्घको आयोजनामा ‘प्रथम ढोरपाटन हाइअल्टिच्युड तेक्वान्दो सेमिनार–२०२३’ हुने भएको छ । बागलुङस्थित नेपालकै एकमात्र सिकार आरक्षमा यही मङ्सिर ८ गतेदेखि ९ गतेसम्म

Screenshot