Logo

आहा! रारा पोखरा गोल्डकपः आज मच्छिन्द्र र जावलाखेल भिड्दै



काठमाडौं, माघ ११ । २३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप अन्तर्गत आज मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताको तेस्रो दिन क्वाटरफाइनलमा स्थान बनाउनका लागि दुई टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो।

पोखरा रङ्गशालामा हुने दुई टोलीबीचको खेल दिउँसो २ बजेबाट सुरु हुनेछ। आजको खेलमा जित निकाल्दै मच्छिन्द्र क्लब क्वाटरफाइनलमा स्थान बनाउन चाहन्छ भने जावलाखेल पनि क्वाटरफाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot