Logo
प‌र्यटन

शुरु भो पर्वतीय उडान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर २० (नागरिक)– बन्दाबन्दीको करिब आठ महिनापछि आजदेखि नियमित पर्वतीय उडान शुरुआत भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान औपचारिकरुपमा

विस्तृत पढ्नुहोस
नीला ताल, हरियो शहर र खुशी नागरिकको अभियानमा पोखरा

पोखरा, मंसिर २० । प्रकृतिको बरदान पोखरामा बढ्दो जनसङ्ख्या, जलवायु परिवर्तन तथा विकास निर्माणसँगै भित्रिने क्षति न्यूनीकरणका लागि पोखरा महानगरपालिकाले नीला ताल, हरियो शहर र खुशी नागरिक अभियान थालेको छ

आठ महिनापछि टीकापुर पार्क खुल्यो

कैलाली, मंसिर २० । कोरोना भाइरसको सङ्क्रमणका कारण आठ महिनादेखि बन्द कैलालीकै मुख्य पर्यटकीय गन्तव्यको रुपमा रहेको टीकापुर पार्क खुल्ला गरिएको छ । आन्तरिक पर्यटकका लागि महत्वपूर्ण मानिने टीकापुर पार्कमा

गति लिदै पर्यटन ,प्रवद्र्धन रणनीति बनाउँदै बोर्ड

– सिबी अधिकारी काठमाडौँ, १८ मङ्सिर: कोभिड–१९ महामारीको जोखिम कायम रहँदा पनि नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्यामा क्रमशः वृद्धि भएको छ । सन् २०२० को ११ महिनाभित्र दुई लाख

भक्तपुरको रानीपोखरी पुनःनिर्माणसम्बन्धी प्रतिवेदन तयार

भक्तपुर, मंसिर १८ । भक्तपुरको ऐतिहासिक रानीपोखरीको पुनःनिर्माणसम्बन्धी प्रतिवेदन तयार भएको छ । भक्तपुर नगरपालिका–१, सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरी पुनःनिर्माणका लागि नगरपालिकाले संस्कृतिविद् एवं इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठको संयोजकत्वमा रानीपोखरी

पाटन दरबार सङ्ग्रहालयमा चहलपहल बढ्यो

ललितपुर, मंसिर १७ । पाटन दरबार सङ्ग्रहालयमा सर्वसाधारणको चहलपहल बढेको छ । मुलुकमा कोभिड–१९ महामारी फैलिएर बन्दाबन्दी भएसँगै उक्त दरबार सङ्ग्रहालय बन्द भएको थियो । यही मङ्सिर ८ गतेदेखि दरबार

पर्यटकीयस्थलहरुमा चहलपहल बढ्दै

तनहुँ, मंसिर १७ । जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलहरुमा चहलपहल बढ्न थालेको छ । लामो समयसम्म कोरोना सङ्क्रमणका कारण सुनसान बनेका धार्मिक तथा पर्यटकीयस्थलमा स्वास्थ्य सावधानी अपनाएर मन्दिरमा पूजापाठसँगै सर्वसाधाणको चहलपहल

मानुङकोटमा पूर्वाधार निर्माण गर्न वरिष्ठ नेता पौडेलको जोड

तनहुँ, मंसिर १६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटको आज बिहान अवलोकन गर्नुभएको छ । पछिल्लो समय निकै प्रख्यात मानुङकोटको अवलोकन गर्दै वरिष्ठ नेता

सन् २०२२ मा नेपालमा पर्यटक निकै बढ्ने: मन्त्री भट्टराई

चितवन, १५ मङ्सिर: संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२२ मा नेपालमा पर्यटकको सङ्ख्या निकै बढ्ने बताएका छन् । रत्ननगर नगरपालिका– ५ जनकौलीमा निर्माण हुन लागेको केटिएम हस्पिटालिटीको

जाडोमा सुनसान बन्यो हिमाली गाउँ तोक्पेगोला

ताप्लेजुङ, मंसिर १५ । अरु समयमा निकै चहलपहल हुने ताप्लेजुङको उच्च हिमाली गाउँ तोक्पेगोला आजकल सुनसान छ । हिउँदको जाडो छल्न चौँरी गोठसहित स्थानीयवासी तल्लो क्षेत्रमा सरेपछि तोक्पेगोला सुनसान बनेको

कञ्चनजङ्गा पदमार्गका होटल सुनसान

ताप्लेजुङ, १४ मङ्सिर: विगतका वर्षमा स्वदेशी तथा विदेशी पर्यटकको सेवामा भ्याइनभ्याइ हुने घुन्साका होटल व्यवसायी पासाङ छाम्जोक शेर्पा गएको चैतदेखि नै फुर्सदमा छन् । गत चैतमा नै पर्यटकका लागि आवश्यक

सौराहामा पर्यटक भित्र्याउन अभियान चलाइने

चितवन, मंसिर १४ । कोरोनाका कारण भएको बन्दाबन्दीले थला परेको सौराहाको पर्यटनलाई उठाउन ‘घुमौँ सौराहा’ अभियान चलाइने भएको छ । जिल्ला समन्वय समिति चितवन, रत्ननगर नगरपालिका र क्षेत्रीय होटल सङ्घ