Logo
Uncategorized

यदि भारतीय बजारमा नेपाली बियर निर्यात गर्न सकियो भने नेपाललाई वार्षिक दुई अर्ब नाफा हुन्छ

काठमाडौं, १२ साउन । टाईगर ब्रअरीका प्रबन्ध निर्देशक तेजेन्द्रसिंह खड्काले नेपाली बियरहरुलाई भारतीय बजारमा निर्यातको लागि बाटो खुल्ला गरिदिन सरकारसँग आग्रह गरेका छन् । रिपोर्टर्स

विस्तृत पढ्नुहोस
विराटनगर जुट मिल पुनः सञ्चालनको तयारी, संग्रहालय पनि स्थापना हुने

गोपालप्रसाद पोखरेल : पथरी (मोरङ), १२ साउन । विराटनगर जुट मिल बन्द भएको चार वर्षपछि पुनः सञ्चालनमा ल्याइने भएको छ । आधुनिक औद्योगिक र राजनीतिक क्रान्तिको उद्गम भूमिका रुपमा रहेको सो

कुलमान भन्छन् : लोडसेडिङको सम्भावना अब सकियो

काठमाडौं, ११ साउन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा लोडसेडिङको सम्भावना सकिएको बताएका छन् । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालले राजधानीमा गरेको कार्यक्रमममा उनले लोडसेडिङ हुँदैछ

स्थानीय तहमा बजेट निकासा

जुम्ला, ११ साउन । यहाँका आठवटै स्थानीय तहमा एकतिहाई बजेट निकासा भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयले साउन २ र ३ गते बजेट निकासा गरेको हो । कार्यालय

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि बैंक तथा वित्तीय संस्थाको संचालक तथा अध्यक्ष बन्न नपाउने

साउन १०, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले स्थानीय तहमा निर्वाचित सबै जनप्रतिनिधिलाई बैंक तथा वित्तीय संस्थाको संचालक तथा अध्यक्ष बन्नबाट रोक लगाएको छ । राष्ट्र बैंक ऐन २०५८ को दफा

उपभोक्तासँग चर्को रकम असुल्ने आयल निगमले कमायो वर्षमा १४ अर्ब

साउन १०, काठमाण्डौ । नेपाल आयल निगमले आर्थिक वर्ष ०७३–७४ मा १४ अर्ब रुपैयाँ नाफा कमाएको छ । लामो सयम घाटामा रहेको निगमले उपभोक्ताबाट इन्धनमा चर्काे मूल्य असुल गरी एक

पाँच वर्षको अवधिमा जीवन बिमा कम्पनीको लगानी दोब्बर

साउन १०, काठमाण्डौ । पाँच वर्षको अवधिमा जीवन बिमा कम्पनीको लगानी दोब्बर भएको छ । बिमा समितिको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२–७३ सम्ममा जीवन बिमा कम्पनीको लगानी १ खर्ब १८ अर्ब

सात अंकले उकालो लागेको शेयरबजारमा कारोबार कति भयो ?

साउन १०, काठमाण्डौ । लगातार चार दिनसम्मसामान्यअंकले ओरालो लाग्दै आएको नेप्से परिसुचक साताको तेस्रो दिन मंगलबार भने उकालो लागेको छ । कारोबार भएकामध्ये बैँक र अन्य समुहबाहेकका अरु सबै समुहको

सानिमा बैंकद्धारा महिला ग्राहाकहरुलाई बिषेश उपहार प्रदान

काठमाडौं, १० साउन । सानिमा बैंकले श्रावण महिनाको हरेक सोमबार बचत खाता खोल्ने महिला ग्राहकहरुलाई बिशेष उपहार दिँदै आएको छ । सो बैंकको आज मुख्य कार्यालय नक्साल तथा देशैभरिका ४५

बसपार्क हटाएर सभाहल बनाइँदै

गोरखा, १० साउन । सदरमुकाममा बसपार्क हटाएर सोही ठाउँमा पार्किङसहितको सुविधा सम्पन्न नगर सभाहल निर्माण प्रक्रियण अघि बढाइएको छ । जग्गा अभावका कारण विगत एक दसकदेखि वर्षेनी बजेट फिर्ता हुँदै

भूकम्पपीडित कृषकलाई ५३ लाख अनुदान

पोखरा, १० साउन । जिल्ला पशु सेवा कार्यालय कास्कीले आर्थिक वर्ष २०७३÷७४ मा भूकम्पपीडित पशुपालक कृषकलाई रु ५३ लाख अनुदान वितरण गरेको छ । भूकम्प पुनःनिर्माण प्राधिकरणबाट प्राप्त अनुदान पाउनेमा

लक्ष्यभन्दा एक अर्ब ८७ करोड बढी राजस्व संकलन

चितवन, १० साउन । आन्तरिक राजस्व कार्यालय भरतपुरले आर्थिक वर्ष २०७३-७४ मा लक्ष्यभन्दा रु एक अर्ब ८७ करोड सात लाख ५७ हजार बढी राजस्व संकलन गरेको छ । कार्यालयका कर