भारतीय कँग्रेसले देशब्यापी आन्दोलन गर्ने निर्णय गरेको छ । कँग्रेस अध्यक्ष सोनिया गान्धीले बिहिबार देश ब्यापी रुपमा बिजेपी सरकार बिरुद्ध आन्दोलन गर्ने निर्णय गरेका हो
सन् २००१ को सेप्टेम्बर ११ मा विश्व इतिहासमा खतरनाक आतंकवादी हमला भयो ।अमेरिकाको न्युयोर्कस्थित विश्व व्यापार संगठनको जुम्ल्याहा भवनमा अपहरण गरिएका दुईवटा विमान पालैपालो ठोक्काइएको थियो । अन्तराष्ट्रिय आतंकवादी संगठन
जिम्बाबेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेलाई उनको गाउँमा नभई राजधानी हरारेस्थित स्वतन्त्रता सेनानीहरुको स्मारकमा गाँडिने भएको छ । मुगाबेको परिवारलाई त्यहाँको सरकारले सहमत गराएपछि समाधिस्थल टुंगो लागेको हो । परिवारका सदस्य
साउदी राजकुमार मोहम्मद विन सलमान विश्वका शक्तिशाली व्यक्ति मध्येका हुन् । सँसारका धनीमध्येका राजकुमारकी बहिनी हसा विन्ट सलमान अल साउद यतिबेला चर्चामा छिन् । उनले तीन वर्ष अघि बडीगार्डलाई कुट्न
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि अपसगुन’ बनेको आरोप लागेको छ । त्यो पनि एकजना पूर्व मुख्यमन्त्रीबाट । कर्नाटक राज्यका मुख्यमन्त्री एच डी कुमारास्वामीले मोदी ‘अपसगुनी भएको आरोप लगाएका छन् । चन्द्रयान
ढाका, बङ्गलादेश, २६ भदौ । बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा कोइला लिएर हिडेको एक मालबाहक पानी जहाज बिहीबार दुर्घटना हुँदा कम्तीमा १२ जना वेपत्ता भएका त्यहाँका अधिकारीहरूले जानकारी गराएका छन् । जहाज
जिम्बाबेका पूर्व राष्ट्रपति रोबर्ट मुगावेलाई कहाँ गाडिने भन्ने विवादको टुंगो लागेको छ । उनको परिवार र सरकारबीच गाड्ने स्थलबारेको विवादमा परिवार माथि परेको छ । परिवारले भनेजस्तै उनलाई जन्मेको गाउँ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उत्तर प्रदेशको मथुरा पुगेर प्लाष्टिकको पुर्नप्रयोगका लागि त्यसको व्यवस्थापन गर्ने ठाउँमा पुगे । त्यहाँको अवलोकन गर्न पुगेका उनी आफै बसेर प्लाष्टिक पुर्नप्रयोगका लागि छुट्याइरहेका महिलाहरुसँगै काम
काश्मिरमा भारतले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिरहँदा सीमा क्षेत्रमा गस्ती ह्वात्तै बढाएको छ । लदाक क्षेत्रमा भारत र चीनका सेना आमने सामने भएका छन् । कुनैपनि किसिमको झडप नभएपनि दुवै
जिम्बाबेका पूर्व राष्ट्रपति रोबर्ट मुगावेको समाधिस्थलबारे विवाद परेको छ । ३७ वर्ष जिम्बाबेको शासन गरेर त्यहाँको सेनाले कू गरी सन् २०१७ मा हटाएपनि मुगावे स्वतन्त्रता संग्रामका नायक भएकाले उनको विशेष
ब्राजिलमा प्रतिघन्टा चारजना १३ वर्ष कम उमेरका केटीहरु बलात्कृत हुन्छन् । बलात्कारको उजूरीमध्ये आधाभन्दा बढीमा १३ वर्ष कम उमेरका केटीहरु पीडित हुने गरेका छन् । त्यहाँको प्रहरीमा हरेक दुई मिनेटमा
अमेरिकाले साउथ चाइना सीमा चीनसँगको प्रतिष्पर्धालाई दृष्टिगत गरी नौसैनिक जहाजमा हतियार बढाएको छ । उसले नौसैनिक जहाजमा नयाँ हतियार थपेको अमेरिकी संचारमाध्मले जनाएका छन् । नयाँ थपिएको हतियारमा मिसाइल र