Logo
विश्व

नेपालबाट भारतीय विमान अपहरण गर्नेमध्येका जहुर मिस्ट्रीको गोली हानी हत्या

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २५ फागुन । नेपालबाट सन् १९९९ मा भारतीय विमान अपहरणमा संलग्न एकजनाको पाकिस्तानमा गोली हानी हत्या भएको छ । जैसे मोहम्मदका सदस्य जहुर मिस्ट्रीको

विस्तृत पढ्नुहोस
खडेरीका कारण इथियोपियामा आठ लाख ४५ हजार मानिस विस्थापित

सिन्ह्वा, २५ फागुन । इथियोपियामा खडेरीका कारण ठूलो संख्याका नागरिक विस्थापित भएका छन् । साथै यहाँका लाखौँ पशु चौपाया पनि मरेको बताइएको छ । संयुक्त राष्ट्रसंघले सो कुराको जानकारी दिएको

चिनियाँ र पाकिस्तानी विदेशमन्त्रीबीच फोनवार्ता

सिन्ह्वा, २५ फागुन । चिनियाँ र पाकिस्तानी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री साश मोहमद कुरेसीबीच फोनवार्ता भएको बताइएको छ । उनीहरुका बीचमा मंगलबार

कतार विश्वकप छनोटबाट पनि निस्काशित भयो रुस

काठमाडौं, २५ फागुन । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसलाई कतार विश्वकप छनोटबाट निस्काशित गरेको छ । फिफाले मंगलबार रुसलाई छनोटबाट निस्काशित गरिएको जानकारी दिएको छ । प्ले अफ सेमिफाइनल

पुटिनले युक्रेन कहिल्यै जित्ने छैनन्ः राष्ट्रपति बाइडेन

एजेन्सी, २५ फागुन । रुस र युक्रेनबीचको युद्धको आज १४ औं दिन हो । रुसले युद्धमा फसेका मानिसहरूको उद्धार गर्न बुधबार युद्धविराम घोषणा गरेको छ । कीभ, खार्किभ, सुमी, मारिउपोल,

जेलेन्स्कीले भने, ‘नेटो सदस्यता चाँहिदैन, डोनेट्स्क र लुहान्स्क वार्ताको लागि तयार छन्’

एजेन्सी, २५ फागुन । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेन अब नेटोको सदस्य नहुने बताएका छन् । उनी दुई अलग–अलग रुसी समर्थक क्षेत्रहरू (डोनेट्स्क र लुहान्स्क) को स्थिति ’सम्झौता’ गर्न तयार

२० लाख भन्दाबढी युक्रेनी शरण खोज्दै विदेशी भूमिमा पुगे

एजेन्सी, न्युयोर्क, २५ फागुन : २४ जनवरीमा रुसले युक्रेनमा पूर्ण रुपमा हमला गरेपछि २० लाख भन्दाबढी मानिसहरु युक्रेन छाडेर विभिन्न देशहरुमा शरण लिएका छन् । राष्ट्रसंघले एक तथ्यांक सार्वजनिक गर्दै

रुस-युक्रेन युद्धको विश्वभर असरः कतै विनाश कतै अवसर

काठमाडौं, २५ फागुन । रुस र युक्रेनबीचको युद्धले पेट्रोलियम पद्धार्थको निरन्तर मूल्य वृद्धि भइरहेको छ । आज कच्चा तेलको मूल्य १३२ डलर प्रति ब्यारल सम्म पुगेको छ । अमेरिका र

उद्धारमा पनि रुसको अवरोध, रुसी फौजद्वारा निरन्तर गोलाबारी जारी

एजेन्सी, फागुन २५ । युक्रेनले विभिन्न स्थानमा घाइते भएका आफ्ना नागरिकको उद्धारमा पनि रुसले अवरोध सिर्जना गरेको आरोप लगाएको छ। युक्रेनमा रुसी सैनिकको हमलाबाट भौतिक संरचना र मानवीय क्षति भएको

युक्रेनका विस्थापित शरणार्थी आज वा भोलि २० लाख पुग्छन्ः राष्ट्रसंघ

ओस्लो, २४ फागुन । संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका प्रमुखले मङ्गलबार युक्रेनमा युद्धबाट भाग्ने शरणार्थीहरूको संख्या आगामी एक–दुई दिनमा २० लाख पुग्न सक्ने बताएका छन् । ूमलाई लाग्छ कि आज वा

रुसले युक्रेनी सहर सुमीमा बमबारी गर्दा २ बालबालिका सहित नौ जनाको मृत्यु

एजेन्सी, २४ फागुन । रूस युक्रेन युद्धको १३ औं दिनमा पनि युक्रेनमा रुसको आक्रमण जारी छ । समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार रुसी सहर सुमीमा रुसले बम प्रहार गरेको थियो

यी हुन् सँसारका सर्वाधिक शक्तिशाली १० महिला (सूचीसहित)

एजेन्सी, २४ फागुन । सँसारमा अहिले पनि पुरुषहरु नै सर्वाधिक शक्तिशालीको सूचीमा छन् । विश्वको शक्तिशाली व्यक्तिहरुको सूचीमा अहिलेसम्म कुनै महिला परेका छैनन् । तर, पछिल्लो समय महिलाहरुको शक्ति बढिरहेको