Logo
विश्व

दक्षिण कोरियाको सीमावर्ती टापुका बासिन्दालाई घरभित्रै बस्न निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

सियोल, २२ पुस । दक्षिण कोरियाको सीमावर्ती टापु योन्प्योङमा उत्तर कोरियाले लगातार तेस्रो दिन ‘प्रत्यक्ष युद्धभ्यास’ गरिरहेको अधिकारीलाई उद्धृत गरी दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन्

विस्तृत पढ्नुहोस
बङ्गलादेश मतदान : छिटफुट झडप, एक जनाको मृत्यु

ढाका, २२ पुस । बङ्गलादेशमा आइतबार बिहान सुरु भएको आम निर्वाचनका क्रममा छिटपुट झडप भएका अधिकारीले बताएका छन् । आइतबार निर्वाचन भइरहेको समयमा एक व्यक्तिको छुरा प्रहार गरी हत्या गरिएको

चिसोका कारण दिल्लीका विद्यालयहरूमा साना कक्षाको पठनपाठन बन्द रहने

नयाँदिल्ली, २२ पुस । चिसो मौसमका कारण नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि आगामी जनवरी १२ सम्म विद्यालय बन्द हुने भएका छन् । दिल्लीका महिला तथा बालबालिका विकाससम्बन्धी दिल्लीका मन्त्री

कडा सुरक्षा व्यवस्थाबीच बङ्गलादेशमा मतदान जारी

ढाका, २२ पुस । बङ्गलादेशमा आइतबार हुने १२औं राष्ट्रिय निर्वाचनमा करिब १७ करोड जनताको २९९ प्रतिनिधि (सांसद) चुन्नका लागि आइतबार बिहानैदेखि मतदान सुरू भएको छ । प्रधानमन्त्री शेख हसिनाको राजीनामा

जापान : भूकम्प गएकोे पाँच दिनपछि नौ दशक पार गरेकी वृद्धाको सकुशल उद्धार

सुजु, जापान, २२ पुस । मध्य जापानमा गएको विनाशकारी भूकम्पका कारण पाँच दिनदेखि भग्नावशेषमा फसेकी ९० वर्षभन्दा बढी उमेरकी महिलालाई शनिबार उद्धार गरिएको छ । सरकारले उद्धार प्रयास जारी राखिएको

बहिष्कार र हड्तालकाबीच बंगलादेशमा आज संसदीय निर्वाचन हुँदै

काठमाडौं, पुस २२ । बंगलादेशमा आज मुख्य विपक्षी दलहरुको बहिस्कारकाबीच आम निर्वाचन हुँदैछ । विभिन्न २८ दल र स्वतन्त्रतर्फका गरी १९ सय ६९ उम्मेदवार निर्वाचनमा सहभागी भएको त्यहाँको निर्वाचन आयोगले

गाजामा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता प्रमुखको आह्वान

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका मानवीय मामिलासम्बन्धी उपमहासचिव मार्टिन ग्रिफिथ्सले गाजामा जारी युद्ध अन्त्य गर्न आह्वान गरेका छन् । अक्टोबर ७ मा प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक समूह (हमास) ले इजरायलको दक्षिणी सिमानामा

सन् २०२४ को विश्व आर्थिक वृद्धि सुस्त रहने : संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घ, २० पुस । सन् २०२४ मा आर्थिक बृद्धि घटेर २.४ प्रतिशत कायम रहने संयुक्त राष्ट्रसङ्घको अवस्था र सम्भावना २०२४ नामक प्रतिवेदनले बिहीबार सार्वजनिक गरेको छ । सन् २०२३

जर्मन अस्पतालमा आगलागी, एक जनाको मृत्यु, कैयौं घाइते

बर्लिन, २० पुस । जर्मनीको शहर उत्तरी वैल्जेनस्थित एक अस्पतालमा आगलागी हुँदा एक जनाको मृत्यु भएको तथा कैयौँ घाइते भएका स्थानीय प्रहरीले शुक्रबार जनाएको छ । “बिहीबार राति भएको आगलागीमा

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्या ९२ पुग्यो, २४२ बेपत्ता

टोकियो, २० पुस । जापानको इशिकावामा ७.६ म्याग्निच्युडको भूकम्प गएको चौथो दिनसम्ममा मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ । यस क्षेत्रमा उद्धार तथा खोजी कार्यहरू तीव्र रूपमा भइरहेको छ क्षतिको

सोमालियामा १५ जना भारतीय सवार कार्गो जहाज अपहरित, भारतीय नौसेनाद्वारा कडा निगरानी

नयाँदिल्ली, २० पुस । सोमालियाको तटीय क्षेत्रमा बिहीबार राति १५ चालक दलका सदस्यसहित ‘एमभी लिला नोर्फोक’ नामक मालवाहक जहाज अपहरणमा परेको भारतीय नौसेनाले जनाएको छ । नौसेनाले घटनालाई नजिकबाट नियालिरहेको

उत्तर कोरियाद्वारा दक्षिण कोरियाली टापुनजिकै तोप आक्रमण

सियोल, २० पुस । उत्तर कोरियाले दक्षिण कोरियाका दुई टापुनजिकै शुक्रबार २०० भन्दा बढी तोपगोला प्रहार गरेको सियोलको रक्षा मन्त्रालयले जनाएको छ । सन् २०१० मा उत्तर कोरियाले एउटा टापुमा