Logo
विश्व

इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या आठ हजारभन्दा बढि

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी । गाजा पट्टीमा इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या आठ हजार ३०६ पुगेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । मृत्यु हुनेमा तीन

विस्तृत पढ्नुहोस
भारतमा प्रार्थना सभामा भएको विस्फोटमा मर्नेको सङ्ख्या तीन पुग्यो

तिरुवनन्तपुरम (भारत), १३ कात्तिक । भारतमा एउटा ईसाई प्रार्थना सभाका क्रममा घरेलु बम विस्फोटबाट मर्नेको सङ्ख्या बढेर तीन पुगेको प्रहरीले सोमबार बताएको छ । अधिकारीहरूले बम विस्फोट गराएको दावी गर्ने

काजकिस्तानमा भएको खानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो

अस्ताना (काजकिस्तान), १३ कात्तिक । मध्य काजकिस्तानमा भएको कोइलाखानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको आपत्कालीन मन्त्रालयले आइतबार बताएको छ । मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “कारागान्दा सहरमा आर्सेलरमित्तल

अर्थतन्त्रलाई बढावा दिन पाकिस्तान प्रत्यक्ष लगानी बढाउने प्रयासमा छ : पाकिस्तानी राष्ट्रपति अल्भी

इस्लामाबाद, १३ कात्तिक । पाकिस्तानी राष्ट्रपति आरिफ अल्भीले अर्थतन्त्रलाई बढावा दिनका लागि पाकिस्तानले अन्य मुलुकहरूसँग संयुक्त उद्यम कार्यक्रममार्फत प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बढाउने प्रयास गरिरहेको बताएक छन्। मुलुकको दक्षिणी बन्दरगाह

इजराइलीको खोजीमा भीडले रुसी विमानस्थलमा आक्रमण गरेपछि ६० जना पक्राउ

मस्को, १३ कात्तिक । मुस्लिम बहुल ककेसस गणतन्त्र दागेस्तानमा एक विमानस्थलमा हमला गरेको आशङ्कमा ६० जनालाई पक्राउ गरिएको रुसी प्रहरीले सोमबार बताएको छ । प्रहरीका अनुसार उनीहरूले यहुदी यात्रुहरूमाथि हमला

भारतले कतार हिरासतमा रहेका आठ भारतीयको सुरक्षित रिहाइको प्रयास गर्ने

नयाँदिल्ली, १३ कात्तिक । भारतीय विदेशमन्त्री एस जयशङ्करले कतारको हिरासतमा रहेका आठ भारतीयका परिवारसँग भेटेर उनीहरूको रिहाइका लागि सबै प्रयास गरिने आश्वासन दिएक छन् । सरकारले उक्त विषयलाई उच्च महत्व

गाजामा सहयोग रोक्नु ‘अपराध’ हुन सक्छ– आईसीसी

कायरो, १३ कात्तिक । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का प्रमुख अभियोजकले गाजामा मानवीय सहयोग रोक्नु मानवीय अपराध हुनसक्ने आइतबार चेतावनी दिएका छन् । “जेनेभा महासन्धिले प्रदान गरेको राहत आपूर्तिमा अवरोध

ब्राजिलमा विमान दुर्घटनामा १२ जनाको मृत्यु

ब्रासिलिया, १३ कात्तिक । उत्तरपश्चिमी ब्राजिलको एकर राज्यमा एउटा सानो विमान दुर्घटना हुँदा एक शिशुसहित कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । विमान सिङ्गल इन्जिन ससेन क्याराभान रहेको

भारतमा रेल दुर्घटना : १३ जनाको मृत्यु, ५० जना घाइते

काठमाडौं, कार्तिक १३ । भारतमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशको विजयनगरमा दुई वटा रेल ठोक्किँदा १३ जनाले ज्यान गुमाएको भारतीय सञ्चार माध्ययहरुले उल्लेख गरेका

सन् २०२३ मा चिनियाँ अर्थतन्त्र ५.२ प्रतिशतले बढ्ने

ग्वाङ्जाउ (चीन), १२ कात्तिक । चालु वर्षमा चीनको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) पाँच दशमलव दुई प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय वित्तीय मञ्च (आईएफएफ) ले २०२४ मा चीनको

भारतमा प्रार्थना सभामा बम विस्फोट हुँदा एक जनाको मृत्यु

केरला (भारत), १२ कात्तिक । भारतको केरला राज्यस्थित कोच्चीको कालामास्सेरी क्षेत्रमा आइतबार यहोवाका साक्षीहरूको प्रार्थना सभामा भएको थुप्रै विस्फोटमा एक जनाको मृत्यु भएको र कयौँ घाइते भएको प्रहरीले बताएको छ

इजराइल–हमास युद्धबारे अमेरिकी अधिकारीहरूसँग वार्ता गर्न साउदी रक्षामन्त्री ह्वाइट हाउस जाने

तेल अविव (इजराइल), १२ कात्तिक । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनका अधिकारीहरूसँग कुराकानी गर्न साउदी अरबका रक्षामन्त्री खालिद बिन सलमान अल साउद सोमबार ह्वाइट हाउस जाने अपेक्षा गरिएको अमेरिकी समाचार

Screenshot