Logo
गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने

वीरगञ्ज (पर्सा),७ असोज । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालय दुई दिन बन्द गरिने भएको छ । वीरगञ्ज महानगर वरिपरि क्षेत्रको तापक्रम अत्यधिक बढेर पठनपाठन कार्य प्रभावित भएसँगै विद्यालय बन्द

Published On : २०८१ आश्विन ७, सोमबार १७:४९
दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्ण : प्रधानमन्त्री ओली

काठमाडौँ, ७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित मुलुकहरुलाई दिगो विकासका लक्ष्य प्राप्त गर्न वार्षिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को ४० प्रतिशत खर्च गर्नुपर्ने अवस्था रहेकाले वित्तीय स्रोत व्यवस्थापन

Published On : २०८१ आश्विन ७, सोमबार १७:१६
देउवा-ओलीले संविधान संशोधन कथामात्रै बनाएका हुन्, एजेण्डा अर्कै छः प्रचण्ड

काठमाडौं, ७ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र नेकपा (एमाले) ले संविधान संशोधनको कथामात्रै बनाएको टिप्पणी गरेका छन् ।

Published On : २०८१ आश्विन ७, सोमबार १७:१२
कृषिको आधुनिकीकण र प्रतिस्पर्धात्मक बनाउन सरकार लागिपरेको छः मन्त्री अधिकारी

काठमाडौँ, ७ असोज । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले निर्वाहमुखी कृषिलाई दिगो, उद्यमशील र प्रतिस्पर्धात्मक बनाउन सरकार लागिपरेको बताएका छन् । ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजी, कृषिमा प्रत्यक्ष वित्तीय लगानी

Published On : २०८१ आश्विन ७, सोमबार १७:०५
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनसम्म हुन्छ : मन्त्री चौधरी

राजविराज (सप्तरी), ७ असोज । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा आयोजना गर्न लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन महिनासम्म सञ्चालन हुने बताएका छन् । सप्तरीको राजविराजस्थित जिल्ला

Published On : २०८१ आश्विन ७, सोमबार १७:००
जसपा नेपालले पदाधिकारीलाई अभियानमा खटायो

काठमाडौं, ७ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पदाधिकारी तथा कार्यकारिणी सदस्यलाई जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियानमा खटाएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेशस्तरीय

Published On : २०८१ आश्विन ७, सोमबार १७:००
कोशी नाम खारेजीको माग गर्दै पाँचथरमा जसपा नेपालको जुलुस

काठमाडौं, ७ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नामकरण खारेजीको माग गर्दै जुलुस निकालेको छ । कोशी नामलाई खारेज गर्नुपर्ने र पहिचानका आधारमा प्रदेशको नामकरण गर्न माग गर्दै

Published On : २०८१ आश्विन ७, सोमबार १६:५७
पत्रकार महासंघलाई सर्वोच्चले सोध्यो: समयमै चुनाव किन नगराएको ?

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन तत्काल गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा कारण देखाउ आदेश जारी भएको छ। सोमबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले समयमै निर्वाचन गर्न

Published On : २०८१ आश्विन ७, सोमबार १६:५२
अमेरिका, चीन र भारतद्वारा श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपति दिसानायकालाई बधाइ तथा शुभकामना

नयाँदिल्ली, ७ असोज । अमेरिका, चीन र भारतलगायतका मुलुकले श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकालाई बधाई तथा शुभकामना दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलङ्काका नवनियुक्त राष्ट्रपति दिसानायकालाई बधाई

Published On : २०८१ आश्विन ७, सोमबार १६:४१
म्यान्मामा रोहिङ्ग्या शरणार्थीलाई जबरजस्ती सेनामा भर्ती गर्नेक्रम बढ्दो

कोक्स बजार, बङ्गलादेश, ७ असोज । सैयद गत महिना दोस्रो पटक म्यान्माबाट भाग्ने सयौँ रोहिङ्ग्या शरणार्थीमध्ये एक हुन् । सैयद (प्रतिशोधबाट बचाउनका लागि नाम परिवर्तन) उत्पीडनमा परेका राज्यविहीन मुस्लिम अल्पसङ्ख्यक

Published On : २०८१ आश्विन ७, सोमबार १६:३४
आवश्यक उपस्थिति सङ्ख्या नपुगेपछि बैठक निष्कर्षविहीन

काठमाडौँ, ७ असोज । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अनुमोदन वा अस्वीकृत गर्ने भन्नेबारे आज पनि निर्णय लिन सकेन । समितिको आजको बैठकमा

Published On : २०८१ आश्विन ७, सोमबार १६:२६
ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण

काठमाडौँ, ७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धनुषाको ढल्केवरमा रहेको ढल्केवर सबस्टेसनको अनुगमन तथा निरीक्षण गरेका छन् । उनले आज नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा

Published On : २०८१ आश्विन ७, सोमबार १६:२३