Logo
दरबारमार्गको नाम ‘प्रचण्ड मार्ग’ राख्नुपर्ने प्रस्तावमा रविन्द्रलाई प्रचण्डको जवाफः ‘तपाईँले राजनीति गर्नुभएको हो’

काठमाडौं, ७ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दरबार मार्गको नाम प्रचण्ड मार्ग राख्नुपर्छ भनेर राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले

Published On : २०८१ आश्विन ७, सोमबार १६:२२
गृहमन्त्रालयमा सुरक्षा निकायको हाई कमाण्ड बैठक, रवि लामिछानेलाई आजै पक्राउ गर्ने तयारी

काठमाडौं, ७ असोज । गृहमन्त्रालयमा सुरक्षा निकायका सबै प्रमुखहरुको उपस्थितिमा उच्चस्तरीय बैठक सुरू भएको छ । गृहमन्त्री रमेश लेखकले तीन वटै सुरक्षा निकायका प्रमुखहरुलाई आफ्नो च्याम्बरमा बोलाएर बैठक गरेका हुन्

Published On : २०८१ आश्विन ७, सोमबार १६:१७
नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो

काठमाडौँ, ७ असोज । नेपाली इञ्जिनीयरको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुलेको छ । यसका लागि नेपाल इञ्जिनीयरिङ काउन्सिलले प्रक्रिया अघि बढाएको हो । इञ्जिनीयरहरुको अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने

Published On : २०८१ आश्विन ७, सोमबार १६:१७
रवि पक्राउ पर्ने डरले रास्वपामा तरंग, टीओआर भन्दा बाहिर गएर छानबिन समितिले कारबाही सिफारिस गरेको डीपीको आरोप

काठमाडौं । सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले सभापति रवि लामिछाने सहितलाई कारबाहीको सिफारिस र रविकै पूर्व साझेदार छविलाल जोशी पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा तरंग छाएको छ

Published On : २०८१ आश्विन ७, सोमबार १६:१३
श्रममन्त्री भण्डारी र जापानी समकक्षी भेट, श्रम समझदारी कार्यान्वयनबारे छलफल

काठमाडौँ, ७ असोज । जापान भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र जापानी समकक्षी स्वास्थ्य, श्रम र कल्याणमन्त्री टाकेमी केइजूबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटमा उनीहरुबीच

Published On : २०८१ आश्विन ७, सोमबार १६:१२
‘शिक्षा क्षेत्रमा ललितपुर महानगरको सान जहिले पनि अब्बल हुनुपर्छ’

पाटन (ललितपुर), ७ असोज । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले शिक्षा क्षेत्रमा ललितपुर महानगरको सान जहिले पनि अब्बल हुनुपर्नेमा जोड दिएका छन् । महेन्द्र भृकुटी माध्यमिक विद्यालयको आज यहाँ आयोजित

Published On : २०८१ आश्विन ७, सोमबार १६:०९
बालबालिकामा लगानी गर्न सरोकारवालाको आग्रह

काठमाडौँ, ७ असोज । सरोकारवालाले बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) नेपालले आज यहाँ आयोजना गरेको ‘बाल अधिकारसम्बन्धी सञ्चारकर्मीसँग

Published On : २०८१ आश्विन ७, सोमबार १६:०६
रवीन्द्र मिश्रलाई प्रचण्डको जवाफ : यो प्रचण्डको संविधान होईन, नेपाली जनताकै संविधान हो (भिडिओसहित)

काठमाडौं, ७ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको संविधानलाई नेपाली जनताकै संविधान भएको बताएका छन् । संविधान निगरानी समूह र आईएसएसआरको संयुक्त आयोजनामा आयोजित ‘संविधान कार्यान्वयन

Published On : २०८१ आश्विन ७, सोमबार १६:०४
नेप्से परिसूचक ५९ अङ्कले घट्यो

काठमाडौँ, ७ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले घटेर दुई हजार पाँच सय २९ दशमलव ३३

Published On : २०८१ आश्विन ७, सोमबार १५:५६
छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन अध्यक्ष तथा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ

Published On : २०८१ आश्विन ७, सोमबार १५:५६
पर्यटनका क्षेत्रका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड

काठमाडौँ, ७ असोज । पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्षमता अभिमुखिकरण अभियान सुरु गरेको छ । यस क्षेत्रमा दक्षजनशक्ति

Published On : २०८१ आश्विन ७, सोमबार १५:५२
चिकित्सा शिक्षा आयोगले नतीजा प्रकाशन गर्दा गम्भीर त्रुटी गरेको विद्यार्थीहरुको आरोप, प्रश्न पत्र, ओएमआर सिट र उत्तर की हेर्न पाउनुपर्ने माग

काठमाडौं, ७ असोज । चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षाको नतीजा प्रकाशन गर्दा गम्भीर त्रुटि गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । आन्दोलनरत विद्यार्थीहरुले आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार

Published On : २०८१ आश्विन ७, सोमबार १५:४९