Logo
पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते

काठमाडौँ, ७ असोज । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को आयोजनामा यही असोज १३ गते काठमाडौँको एभरेष्ट होटलमा एकदिने ‘१५औँ इक्यान मल्टि डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ आयोजना हुने भएको छ ।

Published On : २०८१ आश्विन ७, सोमबार १५:४७
श्रीलंकाका पहिलो कम्युनिष्ट राष्ट्रपति दिसानायकेले लिए शपथ

काठमाडौं । अनुराकुमारा दिसानायकेले श्रीलंकाको नयाँ राष्ट्रपतिको शपथ लिएका छन्। आइतबार निर्वाचन आयोगले उनलाई विजेता घोषित गरेको थियो। कोलम्बोस्थित राष्ट्रपति कार्यालय भवनमा सोमबार बिहान उनले शपथ लिएका हुन्। उनले श्रीलंकाले

Published On : २०८१ आश्विन ७, सोमबार १५:४६
दुई वर्षपछि ‘डब्लुटिएम’ मा सहभागी हुदैँ पर्यटन बोर्ड

काठमाडौँ, ७ असोज । नेपाल पर्यटन बोर्ड दुई वर्षपछि ‘वल्ड ट्राभल मार्केट (डब्लूटिएम)’ मा सहभागिता हुने भएको छ । आगामी कात्तिक २० देखि २२ गतेसम्म बेलायतको लण्डनमा आयोजना हुने मेलामा

Published On : २०८१ आश्विन ७, सोमबार १५:३९
धनुषा प्रहरीको हिरासतबाट भागेका ९ मध्ये सात जना प्रहरी नियन्त्रणमा

काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका ९ थुनुवामध्ये ७ जना पक्राउ परेका छन्।सोमबार बिहान हिरासतको भेन्टिलेशन फोडेर भागेका ९ थुनुवामध्ये ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय

Published On : २०८१ आश्विन ७, सोमबार १५:३८
प्रस्तावित राजदूत भट्टराईको शैक्षिक प्रमाणपत्र परराष्ट्र मन्त्रालयमै उपलब्ध छैनः श्याम घिमिरे

काठमाडौं, ७ असोज । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले श्रीलङ्का लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको शैक्षिक प्रमाण पत्र परराष्ट्र मन्त्रालयमै उपलब्ध नरहेको पाइएको बताएका छन् । आज

Published On : २०८१ आश्विन ७, सोमबार १५:१४
गुरागाइँले सम्हाले काठमाडौं महानगको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

काठमाडौं । काठमाडौँ महानगरपालिकामा सरुवा भएर पुगेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले पदवहाली गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को गत भाद्र २७ गतेको निर्णय अनुसार उनले आज पदबहाली गरेका हुन्

Published On : २०८१ आश्विन ७, सोमबार १५:११
प्रस्तावित राजदूत भट्टराईलाई अस्वीकृत गर्न समितिमा पुगेन दुई तिहाई बहुमत

काठमाडौं, ७ असोज । श्रीलङ्का लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईलाई अस्वीकृत गर्न बोलाइएको बैठक स्थगित भएको छ । संसदीय सुनुवाई समितिमा दुई तिहाई बहुमत नपुग्दा आजको बैठकले प्रस्तावित राजदूत भट्टराईलाई

Published On : २०८१ आश्विन ७, सोमबार १५:०१
अत्यधिक गर्मी बढेपछि विद्यालय बिदा

महोत्तरी, ७ असोज । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यपालिकाको कार्यालयले अत्यधिक बढेको गर्मीकै

Published On : २०८१ आश्विन ७, सोमबार १४:५९
एक लाख बढी पशुलाई खोरेत रोगको खोप

कैलाली, ७ असोज । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीले चालु आर्थिक वर्षको हालसम्म एक लाखभन्दा बढी पशुमा खोरेत रोगको खोप लगाएको छ । जिल्लाका तेह्र वटै स्थानीय

Published On : २०८१ आश्विन ७, सोमबार १४:५५
श्रीलङ्का : हत्या गरिएका सम्पादकका परिवारद्वारा नयाँ राष्ट्रपतिसँग न्यायका लागि अपिल

कोलम्बो, ७ असोज । श्रीलङ्काकी पत्रकार लासन्था विक्रमातुङ्गेका परिवारले अन्तर्राष्ट्रिय स्तरमा निन्दा गरिएको श्रीलङ्काको हत्याको छानबिन पुनः सुरु गर्न सोमबार नयाँ राष्ट्रपतिसमक्ष अपिल गरेका छन् । सन् २००९ को जनवरीमा

Published On : २०८१ आश्विन ७, सोमबार १४:५२
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा पुग्यो बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्ध सर्वोच्च अदालतमा मुद्दा गएको छ। प्रसाईंका कानुन व्यवासायीले सोमबार बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालत प्रशासनमा वारेसमार्फत पुगेको हो। सर्वोच्च अदालत स्रोतका अनुसार अदालतमा

Published On : २०८१ आश्विन ७, सोमबार १४:५१
देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृतिः राष्ट्रपति पौडेल

काठमाडौँ, ७ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक विविधतायुक्त हाम्रो देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति भएको धारणा व्यक्त गरेका छन् । नेपाल

Published On : २०८१ आश्विन ७, सोमबार १४:३४