Logo
शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप

काठमाडौँ, ७ असोज । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा रोगका बिरामीको चाप रहेको छ । अस्पतालमा डेङ्गी, स्क्रब टाइफस र रेबिजका बिरामीको चाप बढेको हो । अस्पतालका निर्देशक

Published On : २०८१ आश्विन ७, सोमबार १४:२५
काममा ढिलासुस्ती नगर्न मातहतका निकायलाई कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन

काठमाडाैं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले शहरी विकास मन्त्रालयअन्तर्गतका विभाग तथा आयोजना प्रमुखहरूलाई काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् । उपप्रधान एवं शहरी विकास मन्त्रीसमेत रहेका सिंहले मन्त्रालय मातहतका कार्यालय

Published On : २०८१ आश्विन ७, सोमबार १४:१८
सभापति देउवाद्वारा संसदीय मामिला विभागमा १० सदस्य मनोनित

काठमाडौं, ७ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय मामिला विभागमा १० सदस्य मनोनित गरेका छन् । गोविन्दबहादुर शाह प्रमुख रहेको उक्त विभागमा सभापति देउवाले कांग्रेसको विधान, २०१७

Published On : २०८१ आश्विन ७, सोमबार १४:१८
काशियाना फाउन्डेसनद्वारा वैश्विक महाधिवेशन आयोजना, मूल उद्देश्य लागुऔषध मुक्त विश्व

काठमाडौं, ७ असोज । काशियाना फाउन्डेसनले वैश्विक महाधिवेशन आयोजना गरेको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आगामी १० नोभेम्बर २०२४ (कात्तिक २५ गते) काठमाडौस्थित होटल हायतमा

Published On : २०८१ आश्विन ७, सोमबार १४:०२
रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै पोखरामा प्रदर्शन

काठमाडौं । सहकारीको बचत अपचलन गर्ने रास्वापाका सभापति रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सहकारीपीडितहरूले सोमबार कास्की जिल्ला प्रशासन अगाडि प्रदर्शन गरेका छन् । पोखराका सूर्यदर्शन लगायतका सहकारीका पीडितहरूले प्रशासनको

Published On : २०८१ आश्विन ७, सोमबार १३:५८
पहिचान खोज्दै अपाङ्गता भएका द्वन्द्वपीडितहरु

चितवन, ७ असोज । द्वन्द्वको समयमा अपाङ्ग बनाइएकाहरु पहिचानको खोजीमा लागेका छन् । उनीहरु यतिबेला पहिचान र परिपूरणको माग गर्दै आएका छन् । म्याग्दीका सुरेन्द्र खत्री विसं २०६३ सालमा कामका

Published On : २०८१ आश्विन ७, सोमबार १३:५७
लेबनानी नागरिकलाई हिजबुल्लाहको क्षेत्रबाट ‘टाढा रहन’ इजरायली सेनाको आग्रह

जेरुसेलम, ७ असोज । इजरायली सेनाले लेबनानस्थित आफ्ना नागरिकलाई हिजबुल्लाहको निशानाबाट ‘टाढा जान’ आग्रह गरेको छ । इजरायलले इरान समर्थित हिजबुल्लाह समूहविरुद्ध थप ‘व्यापक र सटीक’ आक्रमण गर्ने प्रतिबद्धता जनाएको

Published On : २०८१ आश्विन ७, सोमबार १३:४५
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण

भक्तपुर, ७ असोज । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी जग्गाको अनुगमन निरीक्षण गरेको

Published On : २०८१ आश्विन ७, सोमबार १३:४२
मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम

राँझा (बाँके), ७ असोज । प्रविधिले धेरै कामलाई निकै सहज बनाए पनि यसको दुरुपयोगले नेपाली महिला र बालबालिका बेचबिखनको उच्च जोखिममा पर्दै आएका छन् । प्रविधिका कारण हिजोआज मानव बेचबिखनमा

Published On : २०८१ आश्विन ७, सोमबार १३:४०
हिरासत छल्न अस्पताल भर्ना भए दुर्गा प्रसाईं

काठमाडौं । रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाई अस्पताल भर्ना भएका छन् । उनी आइतबार रातीनै वीर अस्पताल भर्ना भएका हुन्

Published On : २०८१ आश्विन ७, सोमबार १३:४०
दसैँ तिहारमा खाद्यान्न अभाव नहुने

बाजुरा, ७ असोज । यस वर्ष यहाँ दसैँ तिहारमा खाद्यान्न अभाव नहुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा, मार्तडी र कोल्टी शाखामा मागअनुसार खाद्यान्न मौज्दात रहेकाले

Published On : २०८१ आश्विन ७, सोमबार १३:३७
धनराज र ऋषिकेश तत्काल नसमातिए रविमाथिको हो-हल्ला मिथ्या षड्यन्त्र होः वाईसीएल इन्चार्ज दीपशीखा

काठमाडौं, ७ असोज । नेकपा (माओवादी केन्द्र) का नेता एवं योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) का अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशीखा’ ले सहकारी ठगी प्रकरणमा रवि लामिछानेभन्दा पहिला नेपाली कांग्रेसका उपसभापति धनराज

Published On : २०८१ आश्विन ७, सोमबार १३:३६