Logo
सरकारी गाडी दुरुपयोगको पराकाष्ठा

काठमाडौं ९ पुस । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यालय प्रयोजनार्थ प्रयोगमा रहेको बा १ झ ५४६६ नम्बरको सरकारी गाडी दुरुपयोग हुँदै आएको छ । सो गाडी कार्यालय अघि पछि र

Published On : २०७४ पुष ९, आईतवार ०१:४२
अर्बौँ रुपैयाँको छात्रवृत्ति भद्रगोल रूपमा वितरण

काठमाडौं ९ पुस । सरकारले एकद्वार प्रणालीबाट व्यवस्थित गर्न नसक्दा अर्बौँ रुपैयाँको छात्रवृत्ति भद्रगोल रूपमा वितरण भइरहेको छ । विद्यालयदेखि विश्वविद्यालयसम्म छात्रवृत्तिमा अर्बौँ खर्च भए पनि एकीकृत रूपमा व्यवस्थित नहुँदा

Published On : २०७४ पुष ९, आईतवार ०१:३९
यसकारण एमाले हामीसँग आयो, सरकार बनाउने जिम्मेवारी हाम्रै हो, मेरै हो: प्रचण्ड

काठमाडौं ९ पुस । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले एमालेले संघीय फोरमसँग मिलेर सरकार बनाउने प्रस्ताव राखे पनि फोरम नमानेपछि माओवादीसँग आएको आरोप लगाएका छन् । शनिबार भैरहवा जेसिज उद्घाटनमा

Published On : २०७४ पुष ९, आईतवार ०१:३४
प्रदेश प्रहरी प्रमुखको नियुक्ति गैरकानुनी

काठमाडौं ९ पुस । संघीय प्रहरी ऐन नबनाई र मौजुदा प्रहरी ऐन (२०१२) मा समेत संशोधन नगरी सरकारले अवैधानिक रूपमा ‘परिस्थितिजन्य निर्णय’का आधारमा प्रदेश प्रहरी प्रमुख नियुक्ति गरेको हो ।

Published On : २०७४ पुष ९, आईतवार ०१:२८
प्रश्नपत्रमा हदै लापरबाही: नेपाल-अंग्रेजी अनुवादमा भेटियो यस्तो गल्ती

‘दशैंमा के–के गरिन्छ’ भन्ने वाक्यलाई अंग्रेजीमा कसरी अनुवाद गरिन्छ ? अंग्रेजी भाषामा सामान्य ज्ञान भएका व्यक्तिका लागि कुनै कठिन प्रश्न होइन यो । धेरथोर अध्ययन गरेका विद्यार्थी र शिक्षकका लागि

Published On : २०७४ पुष ९, आईतवार ०१:२५
‘सुमार्गीको २२ अर्ब अवैध’

काठमाडौं ९ पुस । ब्यापारी अजेयराज सुमार्गीले विदेशबाट ल्याएको र पुनः ल्याउन लागेको २२ अर्बभन्दा बढी रकम अबैध रहेको सरकारी निकायले गरेको प्रारम्भीक अध्ययनले देखाएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान

Published On : २०७४ पुष ९, आईतवार ०१:२१
तीन तहको निर्वाचनले राजनीतिक संक्रमणकालको अन्त्य : महरा

तुलसीपुर, दाङ, ८ पुस (रासस) : उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले तीन तहको निर्वाचनले राजनीतिक संक्रमणकालको अन्त्य भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ, दाङले आज उहाँको

Published On : २०७४ पुष ८, शनिबार १६:०८
“म कुलघरानाको होइन, घाँस काटेर, भकारो सोहोरेर हुर्किएको हो, ममा कुनै दम्भ छैन ” : ओली

ललितपुर, ८ पुस रासस : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दलहरुको सहमतिमा नै संविधान लेखिएकाले संविधानमा लेखिएको चुनावी प्रणाली मान्दिन भन्न नमिल्ने बताउनुभएको छ । सन्त नेता कृष्णप्रसाद

Published On : २०७४ पुष ८, शनिबार १६:०५
मुलुकको समृद्धिका निम्ति सबै मिल्नुपर्छ : अध्यक्ष प्रचण्ड

बुटवल, ८ पुस (रासस) : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सबै मिलेर मुलुकको विकास र समृद्धितर्फ लाग्नुपर्ने बताउनुभएको छ । उहाँले लोकतन्त्रको सुदृढीकरण विकास र समृद्धिका

Published On : २०७४ पुष ८, शनिबार १६:०२
कालीकोटमा कफ्र्यु दुई दर्जन घाइते

कालीकोट, ८ पुस रासस : म्यादी प्रहरी विवेक ऐडीको मृत्युको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका नागरिक समाजका अगुवामाथि प्रहरीले बल प्रयोग गरेको छ । धर्नामा बसेका नागरिक समाज

Published On : २०७४ पुष ८, शनिबार १६:००
सरकारले न्यायालयलाई थप सुदृढ बनाउन ध्यान दिनुपर्छ : प्रधानन्यायाधीश पराजुली

काठमाडौँ, ८ पुस (रासस) :  प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्यायालयलाई सधैँ संक्रमणकालीन अवस्थामा राख्न नसकिने हुँदा अब बन्ने सरकारले न्यायालयलाई थप सुदृढ बनाउन ध्यान दिने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले

Published On : २०७४ पुष ८, शनिबार १५:५५
‘मेरो परिभाषामा राजनीतिमा बेइमानीको ठाउँ छैन, जीवन रहेसम्म इमानका साथ काम गर्नेछु’ : ओली

काठमाडौँ, ८ पुस : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जीवन रहेसम्म पूर्ण इमानका साथ काम गर्ने बताएका छन् । ‘मेरो परिभाषामा राजनीतिमा बेइमानीको ठाउँ छैन’ ओलीले भने –‘जीवन रहेसम्म

Published On : २०७४ पुष ८, शनिबार १५:४९