Logo
अकबरे खोर्सानीको बजार भाउ घटेपछि किसान चिन्तित

तेह्रथुम, ८ पुस । तेह्रथुममा उत्पादन भएको अकबरे खोर्सानीले राम्रो मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । वर्षेनि उत्पादन बढ्दै गए पनि बजार व्यवस्थापनमा कसैले चासो नदिँदा अकबरे खोर्सानीले

Published On : २०७४ पुष ८, शनिबार ०८:०४
म्यादी प्रहरी मृत्यु घटनाको छानविन हुनुपर्छः विना विभागीयमन्त्री शाही

काठमाडौँ, ८ पुस (रासस) : विना विभागीयमन्त्री महेन्द्रबहादुर शाहीले यही पुस ७ गतेका दिन कालिकोटको सदरमुकाममा म्यादी प्रहरी विवेक ऐडीको दुःखद मृत्यु र आधा दर्जन जति घाइते भएको घटनाप्रति आफ्नो

Published On : २०७४ पुष ८, शनिबार ०७:५१
मनोरञ्जन क्षेत्रमा जोखिमयुक्त कार्यमा संलग्न ३ सय बालबालिकाको उद्धार

काठमाडौँ, ८ पुस । ‘विश्वास नेपाल’ नामक सामाजिक संस्थाले काठमाडौँ उपत्यकाका विभिन्न रेस्टुराँ, दोहरी, डान्स बार तथा साना होटललगायत मनोरञ्जन क्षेत्रमा जोखिमयुक्त कार्यमा संलग्न ३०० बालबालिकाको उद्धार गरी परिवार तथा

Published On : २०७४ पुष ८, शनिबार ०७:३९
कालिकोट घटनाका दोषीलाई कारबाही गर्न तरुणदलको माग

कालिकोट, ८ पुस । नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले जिल्लामा शुक्रबार दिउसो नेपाल प्रहरी र म्यादी प्रहरीबीचको झडपमा परि ज्यान गुमाएका २१ वर्षीय विवेक ऐडीका दोषिलाई कडा भन्दा कडा

Published On : २०७४ पुष ८, शनिबार ०७:००
एमाले–माओवादी केन्द्रबीच वार्ता अाज अपरान्ह

काठमाडौं, ८ पुस । पार्टी एकताका लागि एमाले–माओवादी केन्द्रबीच अाज अपरान्ह वार्ता हुने भएकाे छ । दुबै दलका शीर्ष नेतासहित एकता संयोजन समितिको बैठक बसेर एकताकाबरे अन्तिम निष्कर्ष निकाल्ने तयारीमा

Published On : २०७४ पुष ८, शनिबार ०६:५८
एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नु उपयुक्त : नेता सिंह

काठमाडौँ, ८ पुस  : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नु उपयुक्त हुने बताउनुभएको छ । काठमाडौँ महानगरपालिका वडा नं २९ ले आज डिल्लीबजारमा आयोजना गरेको

Published On : २०७४ पुष ८, शनिबार ०६:५३
एसइओ र डिजिटल मार्केटिङ बुटक्याम्प पुसको तेस्रो हप्तादेखि सुरु हुने

८ पुस, काठमाण्डौ । आगामी जनवरी ३ देखि १३ तारिख, अर्थात पौष १९ गते देखि २९ गते सम्म काठमाडौँ कमलादी स्थित ग्रिन कम्प्युटिंग एण्ड आइटी एकेडेमीमा १० दिनको SEO &

Published On : २०७४ पुष ८, शनिबार ०६:४९
अब कसैले विरोध गर्दैमा पार्टी एकता राेकिँदैन : प्रचण्ड

भैरहवा, ८ पुस । पूर्व प्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनिधि सभातर्फकाे समानुपातिक सांसदबारे पार्टीले कुनै निर्णय नगरेकाे बताएका छन्। “अाज पत्रपत्रिकामा माअाेवादीका समानुपातिक सांसदकाे लिष्ट अाएकाे रहेछ। तर,

Published On : २०७४ पुष ८, शनिबार ०६:४८
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

लहान, ८ पुस (रासस) : राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रायपुर गाउँपालिकास्थित सडकमा गएराति भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा रुपनी

Published On : २०७४ पुष ८, शनिबार ०६:४०
एसइई परीक्षा तयारीका लागि विद्यालयलाई थप २५ हजार रकम उपलब्ध

महोत्तरी, ८ पुस (रासस) ः जिल्ला शिक्षा कार्यालय महोत्तरीले एसइई परीक्षा तयारीका लागि हरेक सामुदायिक विद्यालयलाई रु २५ हजार दिएको छ । आगामी चैत महिनामा हुन लागेको एसइई परीक्षामा सहभागी

Published On : २०७४ पुष ८, शनिबार ०६:३५
दुई ठूला विकास आयोजनाको काम शुरु

धनगढी, ८ पुस (रासस) : धनगढी उपमहानगरपालिका क्षेत्रमा सडक, ढललगायत भौतिक पूर्वाधारको निर्माण एवं स्तरोन्नतिका लागि सघन शहरी विकास आयोजना र क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयनमा ल्याइएको छ । दुईवर्षीय

Published On : २०७४ पुष ८, शनिबार ०६:२७
काठमाडौँलाई सफा बनाउन मन्त्री यादवको आग्रह

काठमाडौँ, ८ पुस (रासस) :  खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले मन्त्रालयले सरसफाइका क्षेत्रमा सोचेजस्तो काम गर्न नसकेको बताउनुभएको छ । उन्नाइसौँ हप्ताको चक्रपथ सरसरफाइ अभियानमा बाफल पुग्नुभएका मन्त्री यादवले सरसफाइ

Published On : २०७४ पुष ८, शनिबार ०६:२२